निवर्तमान आईजीपी दानबहादुर कार्कीको रिटमाथि बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुने

जनकपुर टुडे |

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाइएको विरुद्ध दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । २० कात्तिकमा..


आन्दोलनको तयारी गर्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

जनकपुर टुडे |

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित..


नक्कली प्रमाणपत्र पेस गरी अधिकृत बनेका रोजगार संयोजकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनकपुर टुडे |

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा बाराको फेटा गाउँपालिकाका रोजगार संयोजक ओम प्रकाश गिरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा..

समाचार

भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ

सामाजिक सञ्जालमार्फत भ्रामक तथा श्रामक सूचना प्रकाशन तथा प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ […]

जनकपुर टुडे २०८३ मंसिर १, मंगलवार १५:५१

कर तिर्ने संस्कृतिको विकासमा जोड

कर तिर्नु नागरिकको दायित्व मात्र नभई सुशासन र समृद्ध राष्ट्र निर्माणको आधार भएको सन्देश प्रवाह गर्दै आन्तरिक राजस्व कार्यालय सिमराले १५औँ राष्ट्रिय कर दिवस तथा […]

जनकपुर टुडे २०८३ मंसिर १, मंगलवार १५:०१

निवर्तमान आईजीपी दानबहादुर कार्कीको रिटमाथि बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुने

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाइएको विरुद्ध दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । २० कात्तिकमा […]

जनकपुर टुडे २०८३ मंसिर १, मंगलवार १४:५८

आन्दोलनको तयारी गर्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित […]

जनकपुर टुडे २०८३ मंसिर १, मंगलवार १४:२३

नक्कली प्रमाणपत्र पेस गरी अधिकृत बनेका रोजगार संयोजकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा बाराको फेटा गाउँपालिकाका रोजगार संयोजक ओम प्रकाश गिरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा […]

जनकपुर टुडे २०८३ मंसिर १, मंगलवार १४:१०

जनकपुरधामको कन्या माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासले ‘उज्यालो भविष्य परियोजना’ अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका–११ स्थित सकल भवन कन्या माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक तथा आवश्यक सामग्री सहयोग गरेको छ। […]

जनकपुर टुडे २०८३ मंसिर १, मंगलवार १३:५३

सुनको भाउ घट्यो

सुनचाँदीको भाउ आज तोलामा एक हजार ९०० रुपैयाँले घटेको छ । भाउ घटेर सुन आज तोलाको दुई लाख ६७ हजार २०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]

जनकपुर टुडे २०८३ मंसिर १, मंगलवार १२:५७

सरकारले तीन महिनामा सार्वजनिक ऋणको ब्याज झण्डै एक खर्ब भुक्तान गर्‍याे

– सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा ९८ अर्ब ८७ करोड ३५ […]

जनकपुर टुडे २०८३ मंसिर १, मंगलवार १०:२१

एनपीएल : फाइनल प्रवेशका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि […]

जनकपुर टुडे २०८३ मंसिर १, मंगलवार ०७:१३

भारत, चीन र इजरायलका लागि नवनियुक्त तीन राजदूतद्वारा शपथ ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन मुलुकका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहका […]

जनकपुर टुडे २०८३ कार्तिक ३०, सोमवार १३:०६

सांसद अमरेशकुमार सिंहले सुरु गरे मेची–महाकाली पदयात्रा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गर्नुभएको छ । सोमबार जनकपुरको जानकी मन्दिरबाट सांसद सिंहले मेची–महाकाली पदयात्रा सुरु गर्नुभएको हो । रास्वपा […]

जनकपुर टुडे २०८३ कार्तिक ३०, सोमवार १२:१९

उदाउँदै गरेको सूर्यलाई अर्घ दिई लामिछाने दम्पत्तिले मनाए छठ

रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उहाँकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिनुभएको छ । छठ […]

जनकपुर टुडे २०८३ कार्तिक ३०, सोमवार १२:१५

आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइने

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो […]

जनकपुर टुडे २०८३ कार्तिक २९, आइतवार ०७:२१

एनपिएल प्लेअफ समीकरण पूरा

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध विराटनगर किङ्सले ४ विकेटको जित निकालेको छ । आज विराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले […]

जनकपुर टुडे २०८३ कार्तिक २९, आइतवार ०७:१७

आस्था, प्रकृति र सामाजिक सद्भावको अनुपम उत्सव छठ पर्व

  ‘केरवा जे फरल घउरस,    ओपर सुगा मडराय,    मारबौ रे सुगवा धनुषस,    सुगा गिरे मुरझाय’ । छठ पर्वको यो लोकप्रिय लोकगीत यतिबेला […]

जनकपुर टुडे २०८३ कार्तिक २९, आइतवार ०७:१४

पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताउनुभएको छ । शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा […]

जनकपुर टुडे २०८३ कार्तिक २८, शनिवार १७:०२

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् । बहुमत […]

जनकपुर टुडे २०८३ कार्तिक २८, शनिवार १४:३०

सरकारको कार्यशैलीप्रति पूर्वमन्त्री यादवको आपत्ति, ‘लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप बन्द होस्’

नेपाली कांग्रेस रौतहटका सभापति तथा मधेश प्रदेशका पूर्व अर्थमन्त्री सुनिलकुमार यादव ‘जितेन्द्र’ले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै सरकार स्वेच्छाचारी बाटोमा अघि […]

जनकपुर टुडे २०८३ कार्तिक २८, शनिवार ११:५५

छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन धनुषामा विशेष सुरक्षा व्यवस्था

छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन धनुषामा विशेष सुरक्षा व्यवस्था मिलाइने भएको छ । जिल्ला सुरक्षा समिति धनुषा र छठ पूजा समिति […]

जनकपुर टुडे २०८३ कार्तिक २८, शनिवार ०७:१४