Mon, 17 Dec 2018
ताजा समाचार
लागुऔषध चरेश फेला || जनता माविमा सामाजिक परिक्षण कार्यक्रम || क्याम्पस प्रमुखलाई कालोमोसो || टिभिएस स्कुटरको रैली || गुनासो सुन्ने अधिकारीहरुको कार्यशाला गोष्ठी सम्पन्न || सर्लाहीका स्थानीय तहका कर्मचारीहरु द्वारा कर्मचारी समायोजन अध्यादेशको विरोध || भारतीय मुद्रा भारतमै फर्कन थाले || दुर्गन्धित बन्यो जनकपुर, नाक थुनेर हिँड्नुपर्ने बाध्यता || भीमसेनदासले भने- ‘घरभाडा लिएको पाइए फिर्ता गर्छु’ || लागु औषध ओसारपसारमा संलग्न एकजना पक्राउ || जापानको एक रेस्टुराँमा विस्फोट, ४२ जना घाइते || म्यान्चेस्टर यूनाईटेडमाथि लिभरपुलको जित, चेल्सी विजयी हुँदा आर्सनल पराजित || गुणस्तरी शिक्षाका लागि अभिभावक भेला || गाडिमा जथाभावी प्रेस लेख्नेमाथि कारवाही गर्ने || अदालतको पत्र वेवास्ता गर्दै ४७ वर्ष पुरानो कागज ज्यूदो पारे || विशाल गोल्डकप पुस २८ देखि || अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको फिलिपिन्सको तीन वटा || जनकपुर–जयनगर चल्ने रेल सोनपुर स्टेशनमा || महासेठलाई साहको चुनौती, स्थायी कमिटीबाट हटाउन माग || ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो || तेनुवापट्टीमा परोपकारी संजालले जाडोको कपडा बाडे || वित्तीय साक्षरता कार्यक्रम सम्पन्न || कार्यालय सहायकको डेरामा समानान्तर प्रशासन कार्यालय || लोहारपट्टि नगरपालिकाका अगामी बजेट करिव ४७ करोड || राउतलाई पक्राउ आदेश, यादव जेल चलान || वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध ||
लोकतन्त्रलाई लोकतन्त्र बाटै खतरा।।

माघ ६, २०७४

लोकतन्त्रलाई लोकतन्त्र बाटै खतरा

  •  समीर नेपाल

लोकतन्त्रक चार स्तम्भ कार्यपालिका , ब्यबस्थापिका , न्यायपालिका र खबरपालिका यिनको विना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन।

तर पछिल्लो समययता कार्यपालिका बिना लगाम दौडिरहेको छ जसलाई कसैप्रती जवाफदेही हुनै पर्ने छैन जसरी अगाडी बढेको छ आफ्नै उतरदायित्व बिर्सिएर आफ्ना जिम्मेवारी पूरा गर्न सकिरहेको छैन तर राज्यलाई दीर्घकालीन प्रभाव पात्दै राज्यकोष माथी ब्यबभार थप्ने गरि कामचलाउ भएर पनि राज्यकोषको वितरण र आकर्षित नियुक्ति धमामधम गरिरहेको छ।

निर्वाचन सम्पन्न भएको करिव २ महिना हुंदा पनि त्यस्तै राज्य पछिल्लो ४ महिना यता संसद बिहिनको अवस्थामा छ जहाँ नवनिर्वाचित संसदलाई समेत राजनीतिक अकर्मण्यताका कारण ढोका थुनिएर बन्धक बनाएर राखिएको छ।

त्यस्तै न्यायपालिकाको पछिल्लो नेतृत्वले त्यस्ता गम्भीर र राज्यको दीर्घकालीन महत्वका मुद्दाहरुमा गरेका फैसलाहरु विवादास्पद छन् र केही शक्ति केन्द्रबाट प्रभावित छन् कि भन्ने देखिन्छ जहाँ एनसेल लाभांश , मेडिकल माफिया , होटेक क्यासिनो बक्यौता जस्ता निर्णय तिनका हित र राज्यका विरुद्ध भएका छन् जसमा न्यायलय प्रमुख माथी डा। केसीले गम्भीर आरोप लगाउंदा न्यायलको अकर्मणयताका कारण उनी माथी हतारको पक्राउ र अदालती मानहानी को मुद्दाले प्रधानन्यायाधीशको नागरिकता , शैक्षिकप्रमाणपत्र र क्ष्इः का डिनको पुनर्स्थापना सम्बन्धि फैसलाको मिसिल समेत छानबिनको दायरामा परिसके पछि उनी अनुसन्धानको दायरामा पर्दा समेत अदालतको जिम्मेवारी बाट पन्छिएका छैनन् जसलाई आमजनमानसको अन्तर्मनले नस्वीकार्ने तर संवैधानिक स्वीकार्यका लागि बाध्यकारी हुनु पर्ने स्थितिले न्यायलय कमजोर हुंदैछ यहाँ केसी र पराजुलीलाई दुई कित्तामा उभाएर राजनीतिक लाभ हासिल गरि न्यायलय कमजोर पार्नेको अभिलाषा पूरा त भएको होला तर समग्र न्यायलय कमजोर हुंदा जसको असर लोकतन्त्र माथी नै पर्नेछ।

आवाज बिहीनको आवज बन्ने खबरपालिकामाथी समेत यति बेला प्रकाशित समाचारको श्रोत खोज्ने बहानामा प्रहरी र अदालत समग्र राज्यबाट हस्तक्षेपको शिलसिला एकातिर शुरु भईसक्यो भने अर्को तर्फ देशका दुई ठुला मिडिया उद्यमीहरुको ब्यक्तिगत टकराव यतिबेला सतहीमा देखिँदा मिडिया माथीको बिश्वसनियता माथी नै शंका उठेको छ विवादास्पद व्यापारी अजेय सुमार्गीको बैदेशिक लगानीलाई लिएर कान्तिपुर मिडिया ग्रुपले लगातार धावा बोलेपछी यतिबेला सुमार्गीलाई प्ःन् का प्रकाशक सिरोहिया माथी आरोप लगाउन थालेका छन् तर दुबै ब्यक्ति विवादास्पद पृष्ठभूमिका हुन भन्नेमा द्वीमत नरहे पनि कान्तिपुरले देशको पत्रकारिता क्षेत्रमा तटस्था देखाएर गरेको यति ठूलो योगदानलाई बिर्सन सकिंदैन जसले देशका नागरिकमा चेतना र जागरुकता बढाएको छ। तर यिनीहरुको आपसी कलह र सार्वजनिक आरोपप्रत्यारोपले समग्र खवरपालिका कमजोर भने हुंदैछ।

यी सबै घटनाक्रमले लाग्दैछ देशमा यहाँ सुनुयोजित ढंगबाट यो सबै भईरहेको छ लोकतन्त्र र विधीको शासनलाई कमजोर पारेर त्यसबाट प्रतिफल लिन चाहनेको स्वार्थसमूह हावी हुंदैछ भने मुलुकको संस्थागत क्षयिकरणको बाटोमा मिडिया र अदालत सम्म तानिएका छन् । अहिले देशको समग्र ब्यबस्था हेर्दा लोकतन्त्रमा बिस्वास राख्ने र यहि ब्यबस्थामा हुर्किएको ४६ साल पछिको पुस्ताले समेत अधिनायकवादको खोजी गरिरहेको छ तर अभिनायकबाद संविधान र कानूनको हो।

जनकपुरधाम । वीरगंज महानगरपालिका–११ रानिघाटबाट प्रहरीले लागुऔषध चरेश फेला गरेको...

जनकपुरधाम । पुर्वी धनुषाको विदेह नगरपालिका–६ गिद्धाको ...

जनकपुरधाम । राराब क्याम्पस प्रमुख डा. विजयकुमार लाललाई विद्यार्थी ...

रौतहट : युनिसेफ यूसएआइडी तथा रेस्टलेस डेभलपमेन्टको सहयोगमा जनसेवा नेपाल...

मलंगवा । सर्लाही सहित देशभरका स्थानीय तहका कर्मचारीहरुले कर्मचारी समायोजन...

वीरगञ्ज । नेपाल सरकारले भारतीय १ सय बाहेकको नोटलाई प्रतिबन्ध...

जनकपुरधाम । रामजानकी विवाह महोत्सवका बेला निकै तामझामका साथ...

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले संसद सचिवालयबाट घरभाडा...

रुपन्देही। रुपन्देहीमा लामो समयदेखि लागु औषध ओसारपसारमा संलग्न गिरोहमध्येका एक...

काठमाडौं । जापानको एक रेष्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते...

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपूलले म्यानचेस्टर यूनाइटेडलाई ३–१...

जनकपुरधाम : धनुषाको बिदेह नगरपालिका गिद्धाबेलापटीस्थित जनता नमूना प्राविधिक माध्यमिक...

लहान । पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई...

सिरहा । सिरहाको साविक गाविस असनपुर वडा नं. ९ हाल...

वीरगञ्ज । दोस्रो विशाल मेमोरियल गोल्डकप फुटवल पुस महिनाको...

काठमाडौं । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको...

जयनगर(मधुवनी, बिहार)। भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–जनकपुरधाम रेल मार्गमा...

काठमाण्डु । लामो विवाद र अल्मल पछि शनिवारबाट प्रारम्भ भएको...

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको...

सिरहा । बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी स्थित...

सिरहा। सिरहाको सुखिपुर नगरपालिका वाडा नं. ११ दहिपौडी बजारमा वित्तीय...

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना कार्यालय सहायकले...

जनकपुरधाम । लोहारपट्टि नगरपालिकाले करिव ४७ करोड बरावरको बजेट...

जनकपुरधाम ।राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका...

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...