Tue, 11 Dec 2018
ताजा समाचार
तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ || जनकपुर यातायात कार्यालयमा दलाल राज कायमै || राजसंस्थासहित प्रजातन्त्रको आवश्यकताको माग बढ्यो : कमल थापा || चार जना चढेको मोटरसाइकल बससँग ठोक्कियो, एकजनाको मृत्यु || प्रदेश नं १ मा ५४ जनाको हत्या ||
ध्वनी प्रदूषणको नियन्त्रण किनआवश्यक छ

माघ २५, २०७४

  • साधारणतया   ध्वनी   प्रदूषण   भन्नाले   चर्को   आवाजको कारणले हुने अवरोध अथवा डिस्टर्वेन्स बुझिन्छ । तर यो एउटा अवरोध मात्र नभएर समाजमा गम्भीर  प्रभाव  पार्ने  भएको  लेसन्  १९७२  मा  विश्व  स्वास्थ्य  संगठनले  ध्वनी  प्रदूषणको  घोषणा  गरेको  थियो  ।  यसको  नियन्त्रणको  सार्थक  प्रयास  स्वरूप  विश्वमा  र  नेपालका  कैयौं  शहर  र  गाउँमा  मानिसले  शान्तिको  अनुभूति  गर्न  पाएर  दीगो  विकासकोलागि  गहिरो  साेंचको  बातावरण  बन्नपायो  ।  तर  ऐतिहासिक  शहर   जनकपुरमा   विद्यमान   समाजिक   विकृती   र   प्रदूषणको  कारणले  विकासको  सपना  सजाउनेहरु  चिन्तित्  रहन्छन्।  यसको  निराकरणहोस्  भन्ने  चाहना  राख्दै यहाँका जनप्रतिनिधि, प्रशासन् र जनताले प्रयास थालून् भन्ने आशयले केहि चर्चा गर्नु सांदर्भिक होला । पहिला  ध्वनी  सम्बन्धि  केहि  आधारभूत  कुरा  गरौं  ।  वैदिक  धरातलमा  कुरा  गर्दा  ध्वनी  लगायत  सम्पूर्ण  शक्तिको  उद्गम  ।।।ॐ’  हो  ।  इसाईले  ॐ  लाई  ।।।शब्द’  भन्दछन्  ।  यसमा  नेमा  शब्द  भनांै  वा  ध्वनी भनांै सम्पूर्ण शक्तिको स्रोत हो ध्वनी । ध्वनी विना न संवादन संगीत न जीवन न संसारको कल्पना गर्न सकिन्छ । तर शक्ति वरदान मात्र होइन, यसको दुरूपयोग मानव समाजको लागि अभिषाप पनि बन्न सक्छ  ।  ध्वनीकै  माध्यमले  सन्त  र  सदगुरुको  दिव्य  प्रवचनद्वारा  आध्यात्मिक  क्रान्ति  हुनसक्छ,  संगीतको  आनन्द  लिन  सकिन्छ  र  भाषण  संभव  छ  ।  तर  यहि  ध्वनी  लाई  जब  प्रमादको  उद्देश्यले  अथवा  आप्mनो  डम्फु फुक्न अरुलाई अबरोध र हानि हुने गरी टाढा टाढा सम्म लाउडस्पिकर र डीजे घनकाइन्छ तब त्यही ध्वनी व्यक्ति र समाजको लगि हानिकारक हुन्छ ।ध्वनीप्रदूषणले के हुन्छ?चिकित्शा  भाषामा  भन्दा  ध्वनी  प्रदूषणले  कान  कम सुन्ने, कान कराउने र गर्न खोजेको काममा ध्यान केन्द्रित नहुने हुन्छ । त्यस्तै मानसिक तनाव पनि उत्पन्न हुन्छ । अनि अत्यधिक मानसिक तनावको कारणले सम्पूर्ण शारीरिक प्रकृयामा नकारात्मक प्रभाव पर्न गई उच्च  रक्तचाप,  हृदय  रोग,  निद्रान  लाग्ने  र  मानसिक  ह्रास  जस्ता  गम्भीर  समस्या  उत्पन्न  हुन्छ  ।  यसको  प्रत्यक्ष असर परिवार र सामाजमा पर्छ । यसको ठोस तथ्याङ्कन  भए  पनि  लाखौं  मानिस  प्रभावितरहेको  र  समाज आक्रान्त रहेको प्रष्ट छ ।यातायातको साधनको कारणले हुने ध्वनी प्रदूषण त छँदैछ तर अहिलेलाई अलि फरक सन्दर्भमा केन्द्रित हुन  चाहन्छु  ।  व्यंग्यकारले  जनकपुरको  विशेषताको  रुपमा बर्ण नगर्ने र अधिकांश वौद्धिक वर्गले पचाउन नसकेको कारण हो“ धार्मिक र सांस्कृतिक कोलाहल । अध्यात्म प्रति मेरो श्रद्धा छ । त्यसैले धर्म र संस्कृतिको नाममा हुनेगरेका केहि असामाजिक क्रियाकलाप प्रति चेतन  खोजेको  हुँ  ।  संस्कृति  समाजको  सुन्दर्ता  हो  तर विकृत संस्कृति रोकिनु पर्छ । धर्म त झन् मानव सभ्यताको आधार हो र यसको उपहासले विनाशलाई निम्त्याउँछ । सद्गुरु र संतको दिव्य प्रवचन आस्था पूर्वक सुन्नु पर्छ । यो कार्यक्रम परिसर अथवा शान्त स्थलमा संभव छ । धार्मिक कार्यक्रम परिसरमा साउन्ड सिस्टमको प्रयोग स्वभाविक हो । तर कार्यक्रम परिसर बाहिरको  जहाँसम्म  प्रश्न  छ  घण्टांै  ÷  दिनौंसम्म  मच्चाइने कोलाहल मार्पmत समाजलाई के संदेश दिन खोजिएको  हो  त्यो  बिचारनीय  छ  ।  पहिला  पहिला  मोवाइल,  टिभी,  रेडियो  नहुँदा  यदाकदा  गित  सुन्न  पाउँदा  मानिसले  आपूmलाई  अहोभाग्य  ठान्थे  ।  तर  आज  जहाँ  टेक्नोलोजी  पुगेको  छ,  मानिस  आफ्नै  मोवाइल  र  टिभीमा  मग्न  रहन  रुचाउँछन्  ।  परिसर  बाहिरको कोलाहलले आध्यात्मिक उद्देश्य भन्दा पनि कसै कसैको टाइम पास होला तर धेरै जसो खास गरेर गम्भीरतापूर्वक कर्म गर्नेलाई अवरोध मात्र पु¥याउँछ ।उदाहरणको  लागि,  रामजानकी  सिनेमा  अगाडि  मनाइने चैतेदुर्गा पूजामा सिनेमाहलको चुचुरामै टेकेर आधुनिक  भजन  नवरात्री  भरि  परपरसम्म  सुनिनेगरी  घन्काइन्छ  ।  मैले  सुनेको  त  दुर्गा  पाठ  उच्च  स्वरमा  गर्नै  हुँदैन  ।  एकै  छिन  बिचार  गरौं  एसएलसी  जस्ता  परीक्षाको  समय  हो  यो  ।  कसैको  घरमा  बिरामीलाई  शान्ति चाहिएको हुन्छ । कोही सांच्चिकै धार्मिक हुन्छ र नित्य विहान पूजा र ध्यान गर्ने गरेका होलान् । तर ती  सबैलाई  जबर्दस्ती  भजन  सुन्न  बाध्य  तुल्याइन्छ  चाहे ती सबैको परीक्षा, पढाई, शान्ति र ध्यान भाँड्मा जाओस् । कोहि कोहि रमाउलान् । तर अनेकौ परिवार पिडित्  हुन्छन्  ।  के  यो  मौलिक  अधिकारको  हनन्  होइन? सरस्वती पूजामा त कतिपय ठाउँमा कानै खाने गरि अभद्र गीत बजाइन्छ । यसले धार्मिक महत्वको धरातललाई आघात त पु¥याइरहेकै छ साथै बच्चा र यूवावर्र्गलाई जुन हिसावले अनुचित चन्दा र दुर्वयसनी तिर  आकर्षित  गर्दैछ  र  जस्तो  मनोवृतिको  बढावा  दिईरहेकोछ, त्यो निश्चयनै समाजको भविष्यको लागि चिन्ताको  विषयहो  ।  चाहे  त्यो  कोलाहल  धार्मिक  शब्दले  नै  सुसज्जित्  किननहोस्,  धर्म  विकृत  बन्दैछ  र  आध्यात्मिक  ह्रासको  स्थिति  उत्पन्न  भएको  छ  ।  असह्य आर्थिक चन्दा र यसको दुरुपयोग सांगठनिक रूपमै  महामारी  तुल्य  बन्दै  गएको  छ  ।  समाजिक  उत्थानमा लाग्नु भन्दा आप्mनो अहमको डम्फु फुक्न सांगठनिक  रूपमै  धर्मलाई  हतियार  बनाइने  गरिएको  छ । सनातन धर्मको गौरवमय इतिहास बोकेको यस नगरको के यहि हो कलयुगको स्वरूप । जनता निरीह बनेका  छन्  र  प्रशासन  मौन  छन्  ।  बौद्धिक  वर्गमा  यसले बितृष्णा उत्पन्न गराउने गरेकोछ र धेरैजसो त यो बस्ने ठाउँ नै होइन भन्दै अन्यत्रै गन्तव्य बनाउन बाध्य  छन्  ।  के  हामी  यसरी  नै  उन्नत्  समाजको  कल्पना गरेका छौं ?संघीयता   पछि   प्रदेश   २   लाई   उदाहरणीय   बनाइने र विकासको सपना बांड्ने बागडोर संभालेर बसेका  राजनीतिक  र  सामाजिक  अगुवाहरू  निमुखा  जनमानसमा आशा जगाउन त सफल होलान्, केहि विकास पनि गरिएलान् तर जबसम्म हाम्रो मानसिकता र सोचको विकास हँुदैन तबसम्म हाम्रो अधिकारको संरक्षण  हुन  सकदैन,  विकासले  गतिलिन  सकदैन,  र  भएको  विकासको  पनि  वास्तविक  अनुभूति  हुँदैन  ।  फलतः यो ठाउँ आन्तरिक द्वन्द र भ्रष्टाचारको व्यापार गर्नेको थलो भन्दा उभो लाग्न सक्दैन । टेक्नोलोजिलाई पूर्ण रुपमा खुला छोड्दा समाजिक हित विपरीत प्रयोग हुने  कुरा  प्रति  आइन्सटाइनले  गम्भिर  ध्यानाकर्षण  गराउन  खोजेका  थिए  ।  अल्पशिक्षित्  समाजमा  कतिपय  महत्वपूर्ण  विषयमा  बहुमत  होइन  बुद्धिमत  हितकर  हुन्छ  ।  आधुनिक  सिङ्गा  पुरका  पिता  भनिने  लिक्वानयूले पूर्ण        वाक        स्वतन्त्रताले अल्पविकसित, विकासोन्मुख र      अशिक्षित्      समाजमा अस्थिरता श्रृजना हुने सम्भावनालाई गम्भिर     रुपमा     लिएका थिए   ।   तसर्थ   जनकपुरको इज्जत जोगाउन र एउटा सभ्य समाजको कल्पना  गर्ने  र्हो  भने  अनियन्त्रित  साउन्ड  सिस्टमको  प्रयोगमा   नियन्त्रण   गर्न   समाजिक   अगुवाहरुले   र  प्रशासनले  आवश्क  पहल  व्यवहारमा  उतार्नु  आवश्यक   छ   ।   रामशिशयादवजीको   सोचले   सफल   गंगासागर   सफाई   अभियान   उदाहरणीय   छ  ।  अनियन्त्रित  साउन्ड  सिस्टमको  नियन्त्रण  गर्न  बजेटको होइन, सोच र इच्छा शक्तिको आवश्यकता छ   ।   व्यवहारमा   तत्काल   लागु   गर्न   सकिने   अहिलेलाई  मेरो  एउटा  स्पष्ट  सुझाव  के  छ  भने  धार्मिक  अथवा  सांस्कृतिक  जे  कार्यक्रम  भए  पनि  कार्यक्रम परिसर भित्रलाई मात्र लक्षित गरी साउण्ड सिस्टम  फर्काएर  राखियोस्  र  टाढा  टाढा  भ्याउने  गरि  टाढा  अथवा  अग्ला  स्थानमा  लाउडस्पीकर  जस्ता चिज नराखियोस्, र यसरी राख्न नपाउने गरी नगरपालिकाले नियम लागु गरी नियमित अनुगमन मात्र गर्दा पनि ठूलो राहत हुन्छ ।सारांशमा   जबसम्म   समय   सापेक्ष   समाजमा   बिद्यमान  विकृतिको  नियन्त्रण  गरिंदैन  विकासले  सार्थक  दिशालिन  सक्दैन  र  भौतिक  विकासलाई  मात्र  समाजिक  र  मानवीय  धरातलमा  वास्तविक  विकास  मान्न  सकिँदैन  ।  हामि  सबैले  ध्वनी  प्रदूषण  एउटा गम्भीर सामाजिक समस्याको रुपमा मनन् गरी आआप्mनो स्तरबाट प्रयास गरौं र आशा गरौं प्रशासन पनि कानमा तेल हालेर नबसिराखून् ।

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...

जनकपुरधाम : जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा दलालको राज चलेको छ...

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान...

महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवाडामा चार जना चढेको...

विराटनगर : सन् २०१८ को एघार महीनामा प्रदेश नं. १...