Sun, 05 Aug 2018
ताजा समाचार
अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते || इन्डोनेसिया र चीनमा भूकम्प || एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो || जिम्बाबेमा विपक्षीद्वारा मतपरिणाम बहिस्कार || दुई मन्त्रीलाई शपथः चार महिला || रु २१ अर्ब ८० करोड राजश्व संकलन || पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृत || भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा नयाँ संरचना बन्दै || मन्त्री विश्वकर्माद्वारा निरीक्षण || आयुर्वेद, प्राकृतिक चिकित्सा पाठ्यक्रममा समावेश हुने || ट्रम्पको भारत भ्रमण निश्चित भइनसकेको अमेरिकी भनाइ || पिएमएल–एन नेताद्वारा पूर्व प्रधानमन्त्री शरीफसँग भेट || क्यालिफोर्निया डढेलोबाट एक हजार घर नष्ट || म्यानमारमा बाढीका कारण डेढलाख मानिस विस्थापित || सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिएका रुसी पत्रकारलाई यातना नदिइएको पुष्टि || गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दैछः स्रोत || मुलुकलाई काठमा आत्मनिर्भर बनाउँछौँ : वनमन्त्री बस्नेत || दोलखामा ४.२ रिक्टरको परकम्प || घरजग्गा कारोवारबाट रु दुई करोड २८ लाख राजश्व || राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम अनुमोदित || आँखा पाक्ने रोगका बिरामी बढे || सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने : अध्यक्ष || ट्याक्टर दुर्घटनामा दुईको मृत्यु || विकास र समृद्धिको नारा पूरा गर्न सक्दैनः नयाँ शक्ति || स्वास्थ्य सेवा केन्द्रमा सिलबन्दी || दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु हुन्छ : मन्त्री अधिकारी || प्रदेश नं १ : दुई विधेयक पारित || पैसा र पहुँच नहुनेले सेयरमा हेरेरै बस्ने प्रवृत्तिको अन्त्यः मन्त्री || डुबेर बालिकाको मृत्यु || क्रिकेटः श्रीलंकाले पहिलो ब्याटिङ रोज्यो || राष्ट्रसंघीय महासचिव जापान जाने || प्रदेश नं. ७ प्रदेशसभा सदस्यद्वारा समसामयिक विषयमा ध्यानाकर्षण || महिला शिक्षित नभएसम्म सामाजिक विकृति अन्त हुन्न : मुख्यमन्त्री राउत || काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने || बडाहाकिमका छोरा बने देशकै सर्वोकृष्ट किसान || पर्सागढीमा ‘विपन्नको आँगनमा मेयर’ कार्यक्रम || शोक प्रस्ताव पारित || कुरा गरिरहेकै समयमा मोबाइल फोन विस्फोट हुँदा युवकको मृत्यु || नेपाली क्रिकेटको तीन दशकः एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ || नयाँ दिल्लीमा दलालको फन्दाबाट ३९ नेपाली महिलाको उद्धार ||
अनलाइन अफलाइन अनलाइन

माघ २८, २०७४

  •              किशोर नेपाल

                                       देशकाल 

                                 नेपालीको लागि
                                  संघीयताको विकास
                                    भन्नु नै विकासमा
                                      जनताको भागीदारी हो ।

नेपालको  प्रदेश  नम्वर  दुइको  पहिलो  आधुनिक   र   प्रादेशिक   समाचारपत्रका   रुपमा“जनकपुर टुडे” को विकासलाई मैले अपरिहार्य  ठहर्याएको  थिएँ  ।  अहिले  यो  समाचारपत्र प्रतिष्ठाको चुनौतिमा परेकोछ । केही समयअघिसम्म दुइ नम्वर प्रदेश यसको आफनो  स्थानीय  बजार  थियो  ।  अहिले  त्यो  क्षेत्र  व्यापक  भएको  छ  ।  म  आफैंले  जनकपुरमा  वसेर  केही  समय  राजनीतिक  पत्रकारिता   गरेको   कारणले   भनौं   वा   शहीद  सरोजप्रसाद  कोइराला  तथा  स्वर्गीय  महेन्द्रनारायण निधि जस्ता मूर्धन्य र तेजस्वी राजनीतिज्ञहरुको  निकट  वसेर  राजनीतिलाई  हेर्न   पाएको   व्यक्तिका   हिसावले   भनौं,   जनकपुरसंग मेरो गहिरो भावनात्मक सम्वन्ध छ  ।  महन्थ  ठाकुरजस्ता  हस्तीहरुसंगको  संगतले मेरो राजनीतिक चेतनालाई तिखारेको पनि मैले विर्सिन हुँदैन । भाग्यवश,      मेरा      भाई      तथा      सहयोगी  वृजकुमार  यादवले  जनकपुरका  लागि मिडियाको एउटा सानो नक्सा कोरे । त्यो  नक्सा  अहिले  जनकपुर  टुडे  समूहका  रुपमा   प्रकट   छ   ।   यसका   कार्यकारी   संचालक   तथा   सम्पादक   वृज   कुमार   यादवसंग  जनकपुर  टुडेका  तीनवटै  शाखा  पत्रिका,  रेडियो  र  टेलिभिजनका  वारे  कुरा  हुने  गरेकोछ  ।  खासगरेर,  यी  माध्यमबाट  उत्कृष्ट  उत्पादनको  वारे  मेरो  पटक  पटक  कुराहुने गरेको हो । मैलेबृजकुमारजी संगको वार्तामा जनकपुर टुडेले आफनो अनलाइन संस्करणलाई   प्रभावकारी   वनाउन   वढी   कसिनुपर्ने र यसलाई दह«ो वनाउनुपर्ने वताउँदै आएको  छु  ।  विस्तारै  विभिन्न  प्रकाशनका  अनलाइन संस्करणहरु गतिशीलहुने वित्तिकै यसका   अन्य   सम्वन्धित   प्रकाशनहरु,   रेडियो  र  टेलिभिजन,  स्वचालित  हिसावले  गतिशील  हुन  करै  लाग्दछ  ।  वेग्ला  वेग्लै  गतिका  संचार  माध्यमहरु  वीच  आपसमा  प्रतिस्पध्र्दागर्नु निकै रोचक विषय पनि हुन्छ ।अहिले   देशका   प्रायः   सवै   नाम   चलेका  प्रकाशनहरुले  सातवटै  प्रदेशबाट  आ–आफनो   प्रकाशन   शुरु   गरेका   छन   वा   गर्ने   क्रममा   छन   ।   निश्चय   पनि,   प्रादेशिक    नेपालको    भोलिको    नक्सा    रोचक  हुनेछ  ।  प्रादेशिक  नेपालमा  संचार  व्यवसायको  महत्वलाई  वुझेर  नै  अहिले  देशका  सवैजसो  राष्ट्रिय  प्रकाशन  गृहहरुले  प्रादेशिक    प्रकाशनको    योजना    गरेका    होलान  ।  तर,  केन्द्रीय  प्रकाशनका  स्थानीय  संस्करणहरुलेप्रादेशिक       समाचारपत्रसंग       प्रतिस्पध्र्दा गर्नसक्ने अवस्था त्यति सहज हुने देखिदैन । प्रदेशको प्रतिष्ठाका लागि राष्ट्रिय प्रकाशनहरुको स्थानीय संस्करण प्रकाशितहुनु राम्रो कुरा हो । तर, नेपाली प्रदेशको सीमित अर्थतन्त्रले  यसलाई  टिकाउन  सक्छ  कि  सक्दैन  ?यसले  आपूmलाई  धान्न  सक्छ  कि  सक्दैन ?कुरा यत्तिमात्रै हो ।यस्तोमा स्थानीय वा  प्रादेशिक  प्रकाशनले  आफनो  बजारलाई  सुस्थीरराख्न वढी मेहनत गर्नुपर्नेछ । नेपाललाई     संघीय     गणतान्त्रिक     आवरणभित्र  लैजाने  एउटा  काम  समाप्त  भएको छ । तीन तहको चुनाव, राजनीतिक दलहरुका वीचको लेनदेन र सम्वन्धहरु तथा सँधै वैजनी रंगमा देखिने विकासका सपनाहरु वर्तमानको  राजनीतिका  मुख्य  तत्व  वनेका  छन  ।  नेपालको  राजनीतिमा  मात्रै  होइन,  संसारकै  राजनीतिमा  संघीयता  कडा  शासन  व्यवस्थाका  रुपमा  चिनिन्छ  ।  हाम्रो  देशमा  हामीले  दशक  लामो  वादविवादपछि  संघीय  शासन  प्रणालीलाई  अपनाएका  छौं  ।  यो  क्रममा हामीले संघीय शासनका चुनौतिलाई कुन हदसम्म वुझेका छौं ? संघीय शासनको स्वरुपका वारेमा हामीले कति सूचना जम्मा गरेका  छौं  ?  यी  सूचनाहरुको  महत्व  कति  रहन्छ ? यो अवस्थाको चित्रण अहिले नै गर्न सकिने स्थिति र अवस्था छैन । सामान्यतयाः सूचना मानिसका नियमित गतिविधि अथवा सिर्जनाहरुको  विवरण  हो  ।  यो  विवरणको  अध्ययन   र   अनुशीलन   विना   संघीय   राजनीतिको खाका तयारपार्न सकिदैन ।वीस  वर्षअघिसम्म  इन्टरनेटको  क्षेत्रमा  अलिकति  पनि  उर्जाको  उपभोग  हुँदैनथ्यो  ।  अहिले त्यो अवस्था लगभग उल्टिएकोछ । डिजिटल अर्थतन्त्रको विकास र प्रभाव यति छिटो  छिटो  भइ  रहेको  छ  कि  विश्वमा  उत्पादनहुने  उर्जाको  दश  प्रतिशत  खपत  डिजिटल   अर्थतन्त्रले   नै   गर्ने   गर्दछ   ।   आजभन्दा  तीन  दशक  पहिले  यति  विजुली  भयो  भने  संसार  नै  उज्यालो  हुन्थ्यो  ।  अव  ती दिनहरु वितेका छन । यतिवेला संसारमा हवाई  यातायातको  संचालनमाभन्दा  ५०  प्रतिशतवढी  उर्जाको  खपत  तथ्यांकहरुको  आवागमनमा हुने गरेकोछ ।स्थानीय,  प्रादेशिक  र  संघीय  नेपालले  डिजिटल  अर्थतन्त्रमा  फडको  मार्दैन  भन्ने  अवस्था  अव  रहेन  ।  खासगरेर,  नेपालको  प्रादेशिक  विभाजनपछि  विभिन्न  प्रदेशहरुमा  विकासको नयाँ परिकल्पना हुनु अपरिहार्य छ । एउटा  प्रदेशबाट अर्को प्रदेशसंग अनियन्त्रित र  स्वतन्त्र  हिसावको  सम्वन्ध  विकसितहुने  वित्तिकै   चमत्कारिक   ढंगले   विकासको   प्रारम्भ  हुन  सक्दछ  ।  तर,  कर  र  राजस्वका  नाममा   केन्द्रीय   अर्थतन्त्रले   प्रदेशहरुको   स्रोतमा आँखा लगायो भने संघीयता विकास होइन, अभिशाप सावित हुनेछ । हामी   कहाँ   अहिले   जुन   प्रकारको   संघीयताको  खोजी  भएको  छ  त्यो  त्यति  जटिल छैन । नेपालीको लागि संघीयताको विकास   भन्नु   नै   विकासमा   जनताको   भागीदारी    हो    ।    जनताले    आफनो    क्षेत्रको प्राकृतिक, मानवीय र अन्य विविध प्रकारका  स्रोतहरु  पत्ता  लगाएर  त्यसको  दीगो विकासमा जन प्रतिनिधिहरुलाई दवाव दिनु  पर्दछ  ।  यो  प्रक्रियामा  पत्रपत्रिकाले  नियमित डिस्कोर्स शुरु गराउने, नयाँ वनेका कानूनहरुलार्ई  लागुगर्ने  र  विकासका  नयाँ  नयाँ क्षीतिज खोल्न आवश्यक नयाँ कानून निर्माणमा जनतालाई संलग्न गराउने जस्ता विषयहरुमा निरन्तर ध्यान दिनु पर्दछ । हाम्रो       देशमा       पत्रपत्रिकाको       विश्वसनीयता   सम्पूर्ण   रुपले   स्थापित   भएको    छैन    ।    कतिपय    प्रदेशमा    पत्रकारिता भन्ने विषय नै अस्तित्वमा छैन भन्दा  पनि  फरक  पर्दैन  ।  पत्रपत्रिका  कति  रहरले  चलेका  छन,  कति  चुनावी  लहरले  ल्याएका छन । यो अवस्थामा पत्रकारहरुले निष्पक्ष  र  व्यवसायिक  भएर  आवाजहीन  जनताकोआवाजको    प्रतिनिधित्व    गर्नु    पर्दछ  ।  पत्रकारितामा  निष्पक्षताको  ठूलो  मूल्य  हुन्छ  ।  तर,  निष्पक्षताका  नाममा  जनताका आवाज र भावनाहरु निस्तेजगर्ने कुनै काम पत्रकारले गर्नु दुःखदायी हुन्छ । यता    केही    समयदेखि    पार्टीगत    भावनाले   ओतप्रोत   भएका   राजनीतिक   पर्चाकारिता  पत्रकारिताको  नाममा  देखिन  थालेको छ । यो धेरै नै कष्टकर विषय हो । पत्रकारिता  पक्षपाति  राजनीतिको  शिकार  हुने   हो   भने   लोकतन्त्रको   अस्तित्वमा   प्रश्नचिन्ह लाग्दछ । आजको समाचारपत्रले लोकतन्त्रको    प्रभावकारिताका    लागि,    आर्थिक  विकासका  लागि  एजेण्डा  तयगर्ने  हो । समाचार त सवैले छाप्दछन, त्यो संगै सन्तुलित  विचारको  प्रस्तुति  नै  आजको  पत्रकारिता हो ।

गार्डेज, अफगानिस्तान : अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलाम...

जाकार्ता : इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार...

न्यूयोर्क : आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार...

हरारे : जिम्बाबेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्रेटिक...

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा...

चितवन : आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४÷७५ मा...

काठमाडौँ : नेपालको इतिहासमा पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम...

धनगढी : प्रदेश नं ७ को भौतिक पूर्वाधार तथा...

काठमाडौँ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा...

काठमाडौँ : राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को आज बसेको...

वासिङटन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भारत जाने निश्चित भइनसकेको...

इश्लामावाद, पाकिस्तान : पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का नेता सेहवाज...

लस एन्जलस, संयुक्तराज्य अमेरिका : क्यालिफोर्नियाको जङ्गलको केही भागमा लागेको...

बागो, म्यानमार : दक्षिणपश्चिमी म्यानमारमा भीषण वर्षापछि आएको बाढीको कारण...

मस्को : यसै हप्ता सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिएका रुसी पत्रकारलाई...

बेइजिङ : गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी...

काठमाडौँ : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले काठकोे उत्पादनमा वृद्धि...

काठमाडौँ : दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको...

म्याग्दी : जिल्लामा घरजग्गा कारोवारबाट आर्थिक वर्ष २०७४÷७५ मा...

काठमाडौँ : राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको...

तुलसीपुर : राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी...

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई...

रोल्पा : गएराति रोल्पा माडी गाउँपालिका–१ धारावाङमा भएको ट्याक्टर दुर्घटनामा...

काठमाडौँ : नयाँ शक्ति पार्टी नेपालले विकास र समृद्धिको...

काठमाडौँ : अनुगमनका क्रममा क्लिनिक सञ्चालनसम्बन्धी कुनै पनि कागजातहरु फेला...

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी...

विराटनगर : प्रदेश नं १ को प्रदेश सभाको आज बसेको...

दोलखा : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा...

बनियानी, झापा : झापाको मेचीनगरमा एक बालिकाको डुबेर मृत्यु भएको...

दाम्बुल्ला, श्रीलंका : श्रीलंका र दक्षिण अफ्रिकाबीचको दोस्रो एक दिवसीय...

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस नागासाकी समारोहमा...

धनगढी : प्रदेश नं ७ प्रदेशसभाको आज बसेको बैठकको विशेष...

महेन्द्रनगर, धनुषा : प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले महिला शिक्षित...

काठमाडौँ : नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं...

गोरखा । उनी काठमाडौंको खानदानी परिवारमा जन्मिएका थिए । बाबु...

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले ‘विपन्नको आँगनमा मेयर’ कार्यक्रमसहित चालु...

काठमाडौँ,: राष्ट्रिय सभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक...

नयाँ दिल्ली । मोबाइल फोनमा कुरा गरिरहेको समयमा अचानक...

काठमाडु । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता...

काठमाडु । भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको...