Wed, 25 Apr 2018
ताजा समाचार
हात्तीको आक्रमणबाट मृत्यु || टाटा सुमोको ठक्करबाट मृत्यु || किमले अस्पताल पुगेर घाइते चिनियाँ भेटे || निर्माण नहुँदै भत्कियो नाला || रामायण मेला प्रारम्भ, पर्यटन प्रबद्र्धनमा जोड || दिल्लीको खराब लय जारी, पञ्जावसँग ४ रनले पराजित || प्रसुती गृह हस्तान्तरण || जन्मदर्ताविहीन बालबालिका पनि विद्यालयमा भर्ना || युरोपमा तहल्का पिट्दै काफ्ले र शिवाकोटि || टिकोला झारेपछि किसान चिन्तित || भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते आउने || गर्भमा छोरी देखिएपछि हत्या || आईपिएल क्रिकेट : राजस्थान र चेन्नई विजयी || फेसबुकमा ‘लाइभ’ गरिरहेको समयमा गोली हानेर पत्रकारको हत्या || प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट || नग्न बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारजनाको मृत्यु || रोयल च्यालेन्जर्स बैंङ्लोर र किङ्स ईलेभेन पञ्जाव विजयी, आज दुई || काबुलमा आत्मघाती आक्रमण, ३१ जनाको मृत्यु, ५४ जना घाइते || चीनमा डुङ्गा दुर्घटनामा १७ जनाको मृत्यु || डोटी जीप दुर्घटनाः मृतक पाँच || छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ– प्रम ओली || बन्दूकधारी समूहको आक्रमणमबाट नाइजेरियामा कम्तिमा ३० गाउँलेको मृत्यु || विभिन्न सिन्डिकेट खारेज गर्न महासंघको माग || युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने ः मन्त्री तामाङ || जिप दुर्घटनामा तीनको मृत्यु, १६ घाइते || सरकारको देश विकास अभियानलाई कसैले रोक्न सक्दैन ः डा भट्टराई || रु एक करोड भन्दा बढी राजश्व संकलन || उत्तर कोरियाले थप परमाणु मिसाइल परीक्षण नगर्ने || चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लियो, राजस्थान रोयल्स ६४ रनले || राजपाले वार्षिकोत्सव मनाउँदै || हवाहुरी प्रभावित परिवारलाई राहत || बाम गठबन्धन संघीयता विरोधी || देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर : शिक्षा मन्त्री || भन्सारमा प्रहरीद्वारा लाठी चार्ज जउवा संघका अध्यक्ष पिटिए || प्रदेश २ को नीति आयोगमा बृद्ध झा || फेसबुकबाट सुरु भएको प्रेमको विश्वासमा पर्दा... || दक्षिणी जापानमा ज्वालामुखी विस्फोट || क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढ्यो, विधान हुबहु पारित || आँप र लिच्चीको उत्पादन बढने || राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु ||
विकासको नयाँ विन्दू

बैशाख ३, २०७५

  •                  किशोर नेपाल

                                   देशकाल

प्रदेश र स्थानीय तहको संगठनका चुनाव लगायतका कामहरुमा संघीयताको उपस्थिति स्पष्टछ । अव यो अवस्थामा विकासको बाटो कसरी विस्तारगर्ने हो ? केरुङको रेल काठमाडौं कसरी ल्याउने हो ? भोलि कदाचित दक्षिणले नाकावन्दी गर्यो भने उत्तरलाई सहज आवागमनकोे अवस्थामा ल्याउन के के गर्नुपर्ने हो ? यी प्रश्नहरु मार्जिनमा नै रहेकाछन । अव प्रधानमन्त्रीले रारा तालबाट देशवासीलाई सम्वोधनगर्दा विकासलाई कसरी निर्देशित गर्नेछन ? त्यसपछि मात्र विकास वहस सार्थक हुनेछ ।

प्रधानमन्त्री    के.पी.    शर्मा    ओलीले      मुगु      जिल्लामा      अवस्थित   नेपालको   सुप्रसिध्द   रारा     तालबाट     देशवासीको     नाममा  वक्तव्यदिंदै  वर्ष  २०७५  को  स्वागत  गरे  ।  प्रधानमन्त्रीको  भाषणसंगै  नेपालको  राजनीतिक  परिवेशमानयाँ   ढंगले   परिवर्तन   आएको   महसूस   गरे   धेरैले   ।   छनपनि  एमालेका  नेताहरु  अन्य  दलका    नेताहरुको    तुलनामा    कल्पनाशील छन । उहिले माधव नेपालजीले   विश्वको   सर्वोच्च   शिखर सगरमाथा नजीकको काला पत्थरमा   मन्त्रीमण्डलको   वैठक   वसालेका  थिए  ।  अहिले  प्रम  ओलीले  नयाँ  वर्षको  स्वागतमा  त्यो   भन्दा   पनि   कल्पनाशील   कामगरेका    छन    ।    पछिल्लो    भारतीय         नाकावन्दीपछिको         समयमा  नेपालीहरु  जुम्ला,  रारा,  मान–सरोवर,    मुस्ताङ,    मनाङ,    लगायतका  आवागमनका  लागि  कठिन मानिने क्षेत्रको भ्रमणमा जाने गरेका  छन  ।  यसबाट  अलिकति  देशप्रतिको   आत्मानुभूति   जागृत   हुन्छ  भने  हामी  कुन  भौगोलिक  जटिलतामा   जेलिएका   छौं   ?   भन्ने  थाह  पाइन्छ  ।  नेताहरुलाई  हवाइजहाज   वा   हेलिजहाजमा   भन्दा मोटरको कठिन बाटो लैजान सके कार्यक्रम अझै जम्नेछ ।संविधान    सभाको    दोस्रो    चुनावसम्म  नेपाल  कम्युनिष्ट  पार्टी  (एमाले)   को   कट्टर   प्रतिस्पध्र्दी   भएकोमाओवादीसंग      संविधान      सभाको      दोस्रो      चुनावपछि      एमालेले  अचानकको  रणनीतिक  र   राजनीतिक   सत्ता   संयोजन   गरेको थियो । नेपाली राजनीतिको स्वभाव   यथास्थितिमा   अडिने   खालको   छैन   ।   त्यतिवेलाको   अवस्थामा पनि यो टिकेन । यद्यपि, माओवादी विद्रोहका प्रणेता तथा जन–युध्दका  कमाण्डर  पुष्पकमल  दाहाल     प्रचण्डले     आफनो     पार्टीलाई  मूलधारको  राजनीतिमा  ल्याएर नेपाली राजनीतिलाई नयाँ चरणमा  प्रवेश  गराउन  नखोजेका  पक्कै होइनन । अहिले पनि, जनयुध्द कालमा मारिएका  सरकारका  सुरक्षाकर्मी,  माओवादी कार्यकर्ता सर्वसाधारण नेपालीको   ज्यानको   जिम्मेवारी   प्रचण्डलाई  नै  दिइन्छ  ।  उनका  अगाडि  माओवादीका  ठूलठूला  नेता  टिक्न  नसकेको  त  देखिएकै  छ । माओवादी जनयुध्दको अन्त्य मूल रुपले कांग्रेस पार्टी र यसका स्वर्गीय   सभापति   गिरिजाप्रसाद   कोइराला   तथा   प्रचण्डवीचको   राजनीतिक   सहमतिका   कारण   भएको  थियो  ।  दुइ  नेताका  वीच  के  सहमति  भएको  थियो?  यो  कसैले भन्न सक्दैन । तर, कांग्रेससंग माओवादीको           मित्रताको           गाँठो  कसिन  सकेन  ।  यसको  कारण  कांग्रेसभित्र  र  वाहिरका  वुध्दिजीवीहरुलाई   राम्ररी   थाह   छ । त्यतिवेला कांग्रेस, माओवादी र  अरु  सवै  राजनीतिक  दलहरुले  गिरिजाप्रसाद  कोइरालासंग  ।।।धर्म  पन्जिका’को  लेनदेन  गरेको  भए  शान्ति  र  सुव्यवस्थाको  स्थापना  हुन  यति  लामो  समय  कुर्नुपर्ने  थिएन  ।  यति  लामो  संक्रमणपछि  प्रचण्ड अहिले यो कुरामा सहमत देखिन्छन  ।  उनले  पटक  पटक  र  ठाउँठाउँमा यो कुरा दोहोर्याएका छन । दोस्रो  चुनावपछि  माओवादी  र  एमाले  मिलेर  सरकार  वनाए  ।  दुवै  पार्टीवीच  सरकारको  नेतृत्व  एमाले र माओवादीका अध्यक्षले पालैपालोगर्ने   सहमति   भएको   थियो । यही वेला भू–राजनीतिले माओवादीलाई  दख्खल  दियो  ।  एमालेको अहंकार अलिकति वढ्यो भन्दा पनि प्र.म.ओलीको स्वर अलिकति  तीखो  सुनियो  ।  यही  अवसर छोपेर कांग्रेसका नेताहरुले माओवादीसंग    मिलेर    सरकार    चलाउने वार्ता गरे । पहिलो पटकको वार्ता सफल भएन । दोस्रो चरणको वार्तापछि      प्रचण्ड      कांग्रेस–माओवादी  सरकारका  प्रधानमन्त्री  भए  भने  कांग्रेसका  नेता  विमलेन्द्र  निधिले पार्टीको तर्फबाट सरकारको नेतृत्व गरे ।पछिल्लो    पटक    त्यसवेला    नेपाली कांग्रेससंग प्रचण्डको मोहभंग भयो जतिवेला उनले कांग्रेस सभापति तथा     प्रधानमन्त्री     शेरबहादुर     देउवासंगको  गठवन्धन  राजनीतिक  हिसावले  सुपाच्य  नभएको  ठहर्याए  ।  पहिलो  संविधान  सभाको  परिणाम  र  त्यसको  सन्देश  वुझेर  शक्ति    र    सत्ताको    राजनीतिक    मोहलाई    धान्न    सकेको    भए    सम्भवतःअहिलेसम्म        प्रचण्ड        दक्षिण  एशियाका  प्रमुख  कम्युनिष्ट  नेता  वनी  सक्ने  थिए  होलान  ।  तर,  त्यतिवेला उनले दुःखको त्यो बाटो चुन्न  चाहेनन  ।  त्यो  बाटो  धानेर  कांग्रेससंग  सहकार्य  गरेको  भए  अहिलेको  अवस्था  आउने  पनि  थिएन । अहिले नेपाली कम्युनिष्ट पार्टीका  सवै  पक्ष  र  नेताहरु  एउटै  लय  र  तरंगमा  हिंडेको  देखिएको  छ  ।  गणेश  साहदेखि  चित्रवहादुर  के.सी.सम्म      र      आपूmलाई      प्रचण्डका  दुश्मन  वताउने  वैद्य  र  विप्लव समेत माओवादी केन्द्रमा घुस्ने छिद्रको खोजमा रहेको स्पष्ट देखिन्छ । नेपाली कम्युनिष्टहरुको यो गुण हो कि दोष हो ? कसैले वताउन सक्दैन ।यतिवेला     २०७४     को     वयानगर्ने  समय  होइन  ।  न  त  यो  समयलाई साधारण समयका रुपमा लिन मिल्ने अवस्था नै छ । देशका दुइ  ठूला  कम्युनिष्ट  पार्टी  एमाले  र  माओवादी  एक  भएका  छन  ।  लामो समयदेखि सत्ता र प्रतिपक्षको रुपमा आफनो दह«ो उपस्थिति राख्दै आएको नेपाली कांग्रेस तेस्रो पार्टी भएकोछ  ।  देशमा  संघीय  शासन  लागु  भै  सकेको  छ  ।  प्रदेश  र  स्थानीय  तहको  संगठनका  चुनाव  लगायतका कामहरुमा संघीयताको उपस्थिति   स्पष्टछ   ।   अव   यो   अवस्थामा    विकासको    बाटो    कसरी  विस्तारगर्ने  हो  ?  केरुङको  रेल   काठमाडौं   कसरी   ल्याउने   हो  ?  भोलि  कदाचित  दक्षिणले  नाकावन्दी  गर्यो  भने  उत्तरलाई  सहज   आवागमनकोे   अवस्थामा   ल्याउन  के  के  गर्नुपर्ने  हो  ?  यी  प्रश्नहरु  मार्जिनमा  नै  रहेकाछन  ।  अव  प्रधानमन्त्रीले  रारा  तालबाट  देशवासीलाई        सम्वोधनगर्दा        विकासलाई    कसरी    निर्देशित    गर्नेछन  ?  त्यसपछि  मात्र  विकास  वहस सार्थक हुनेछ ।प्रम  ओलीका  सिपसालाहारहरुले  अत्यन्त  संगठितहिसावले  २०७५   सालमा   गठन   भएको   वामपन्थी   सरकारले   नेपालको   कायाकल्पगर्ने  प्रचारगर्दै  आएका  छन   ।   कम्युनिष्ट   राजनीतिमा   प्रचारको ठूलो महत्व छ । अहिले टाँसिएका  एमाले  र  माओवादी  दुवै  पार्टी  अहिंसात्मक  होइनन  ।  यी  पार्टी  शक्ति  र  सत्ताका  लागि  जुनसुकै  अवस्थामा  पनि  तयार  देखिन्छन  ।  यिनीहरुसंगको  पावर  बार्गेनमा  मजा  आउने  भएर  हो  वा अरु कुनै कारणले हो, राष्ट्रिय जनता पार्टीपनि नजीक हुने लक्षण देखिएको छ । लक्षणले पूर्णता पाइ सकेको  छैन  ।  मधेशका  नेताहरुले  दुइ  नम्वरमा  हामीले  जित्यौं,  अव  अरु नम्वरमा पनि जित्नु पर्दछ भन्ने सोचे  भने  त्यसको  परिणाम  उल्टो  आउने त निश्चित नै छ ।संघीय           लोकतान्त्रिक           गणतन्त्र    नेपालको    विकासका    लागि    पार्टीहरुले    महत्वाकांक्षी    कार्यक्रम   ल्याएका   छन   ।   तर,   हामीसंग   समावेशी,   संघीय   र   गरिवी  विरुध्दका  ठोस  कार्यक्रम  नै  छैनन  ।  हामी  ठूलो  र  चिप्लो  कुरा  गर्दछौ  ।  तर,  ती  कुराहरु  परिणाममुखी   हुँदैनन   ।   हामीले   अहिलेसम्म   पूरै   देशको   अन्न   भण्डारका  रुपमा  गर्वगर्दै  आएको  दुइ  नम्वर  क्षेत्रको  दुरावस्थामात्रै  हेर्ने  हो  भने  पनि  अवस्था  गतिलो  छैन   ।   संघीयतामा   एकता   र   जनताको  संप्रभूतालाई  सम्मानगर्ने  समाजमा  मात्र  मानिसको  विकास  हुन्छ   ।   विकास   विकास   भनेर   कराउँदैमा    विकास    हुने    भए    अहिलेसम्म  हामीले  त्यो  वाहेक  अरु कुनै काम गरेका छैनौ ।

राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट...

सिमरा, बारा : जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको...

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ...

लहान : सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा निर्माणाधीन नाला निर्माण...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सको खराब...

गौशाला । जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका गौशाला नगरपालिकाका दर्जनौ...

नेपालि गीत संगीतको क्षेत्रका तथा नेपाली चलचित्र गायनमा एकदमै...

बर्दिवास । आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी...

जनकपुरधाम । भारतीय प्रधानमन्त्री ...

जनकपुरधाम । प्रदेश नम्बर २ ...

हैदरावाद । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गएराति राजस्थान रोयल्स...

निकारागुवा । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक...

काठमाडौँ : ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद...

वासिङ्टन । अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना...

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा गएराती रोयल च्यालेन्जर्स...

काबुल । अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा...

चीन । चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा...

डोटी : डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय...

लागोस, नाइजेरिया : नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा एक सशस्त्र लुटेराहरूको...

काठमाडौँ : नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात क्षेत्रमा...

काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर...

डोटी : डोटीको शिखर नगरपालिका–३ आली गाउँमा आज दिउँसो...

भक्तपुर : नेकपा ९एमाले०का केन्द्रीय सदस्य डा राजन भट्टराईले...

नवलपरासी : पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालु आर्थिक...

काठमाडौं । उत्तर कोरियाले अब थप परमाणु मिसाइल परीक्षण नगर्ने...

काठमाडौं । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले शुक्रबार ...

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वगृहमन्त्री विमलेन्द्र निधिले...

कलैया । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा...

प्रदेश नम्बर २ मा हाल सम्म ३ जनाको राजनीतिक नियुक्ती...

काठमाडौं । दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’...

टोकियोे । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विधान निर्वाचित क्यानले हुबहु...

मलगंवा । हावाहुरीले क्षति नगरे सर्लाहीमा...