Fri, 16 Nov 2018
ताजा समाचार
प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट ||
मिथिला–मधेसमा बुद्धधर्म किन फलिफाफ भएन

बैशाख १९, २०७५

  •            उपेन्द्रभगत नागवंशी

 क्रमश : तात्कालिन शासनशैली पनि बाधकबुद्धमहानिर्वाणको       प्रथम       शताब्दिपछि       बज्जीपुत्तका   भिक्षु   एवं   तात्कालिक   बैशालीका   नागरिकहरु   बौद्धधर्म   विपरित   क्रियाकलाप   गर्न   थाले   ।   भिक्षुनी   संघ   व्यभिचारीहरुको   अड्डा   बनिसके । संघमा नारीको प्रवेशको सहमति दिदा बुद्ध स्वयं पछि पश्चातापगरें । बौद्धधर्म प्रसारका सार्वाधिक प्रभाव कालमा बौद्धभिक्षु नागरिकसंग मीलेर विपरित आचरण  गर्न  थाले  त्यसले  बौद्धधर्मलाई  बदनाम  गराउने षडयन्त्र सफल भयो । मिथिला बज्जी संघको सदस्य भएपछि बौद्धधर्मको प्रभावमा  मिथिला  पर्न  सक्छ  ।  यस  भयले  आजात  शत्रुका  पुत्र  उदयन  शैव,  शाक्त  तथा  बैष्णवधर्ममा  विभक्त  तात्कालिक  मैथिली  समाजलाई  सम्माहित  गराउन स्मार्त सम्प्रदायको निर्माण र विकास गरें । स्मार्त सम्प्रदाय भन्नाले ।।।एक्कैसंग शिव, शक्ति र बिष्णुको उपासना गर्ने र पुजने  परम्परा हो ।’ यसै स्मार्त पन्थको प्रतिक आजपनि परम्परावादी मैथिल निधारमा शैवधर्मको  प्रतिक  विभूत÷भष्म  लगाउंछन्  ।  शाक्त  धर्मका आस्थाको प्रतिक रक्तचन्न वा कलेजो रङ्गक रोड़ी–पीपा–सिन्दुरको  तिलक  गर्छन्  ।  बैष्णवधर्मको  आस्थाका प्रतिक रामरस,पीयौड़ी (माटोले बनाइएको एकप्रकारको चन्दन) लगाउं छन् । मौर्य   सम्राट   बिम्बसार   बिस्तारवादी   थिए   ।      बिम्बसारका  पुत्र  अजात  शत्रु  पनि  विस्तारवादी  एवं  महत्वाकांक्षी    थिए    ।    बज्जिसंघलाई    धरासायी    कसरी  गर्न  सकिन्छ  भन्ने  षडयन्त्र  अजात  शत्रुले  रचि  सकेका  थिए  ।  मगधसम्राट  अजात  शत्रु  अधिन  मिथिला आएपछि । राज्यशासन विस्तारमा ब्राह्मणीय आडम्बरी संस्कृतिलाई पुनःजागृति हुने अवसर भेटायो । बैशाली  नागरिक  लिच्छविहरुको  पूmट  डालेर  आप््mनो  कुशलाता  देखाउन  थाले  ।  अनुकूल  वातारण  तयार  भएपछि  अजात  शत्रु  बैशालीमाथि  आक्रमण  थाले  ।  सोरह  वर्षसम्म  संघर्ष  चलेको  चल्दै  रह्यो  ।  ईशापूर्व  ५६२–५४५सम्म  चलेको  संघर्षमा  अन्ततः  बज्जिसंघ  पराजित भयो । बज्जिसंघको पतनपछि अनेक तरहले राजनीतिक उथल–पुथल भएको ईतिहास छ । मिथिला बैशाली  गणराज्यबाट  कटेर  मगध  साम्राज्यका  अङ्ग  बन्न  गएको  थियो  ।  राजनीतिका  त्यहीं  कहालीलाग्दो  समयको  कालखण्डमा  गौतमबुद्ध  पृथवीमा  पाइला  टेकेका थिए । बुद्धको समयमा बैशाली (वर्तमान भारत बिहार राज्यका राजधानी पटना नजिक कायम बैशाली जिल्ला)  एउटा  घना  बस्ती  थियो  ।  त्यस  अन्तर्गत  तीनवटा मण्डला थिए ।  पहिलो मण्डला अन्तर्गत ७ हजार,  दोस्रो  अन्तर्गत  १४  हजार  तथा  तेस्रो  मण्डला  अन्तर्गत  २१  हजार  घर–वास  थिए  ।  बुद्धकालका  प्रचलित गणराज्य वर्तमान भारतको गोरखपुर, दरभंगा, मधुबनी र गङ्गानदीको मध्यवर्तीयक्षेत्र(हालको मिथिला–क्षेत्र)एवं नेपालको हिमालीक्षेत्रसम्म फैलिएको बिभिन्न गणराज्य  कायम  थियो  ।  विभिन्न  गणराज्यहरुमा  मगध, कोलिय, शाक्य, लिच्छवि, विदेह आदि प्रसिद्ध गणराज्य  थिए  ।  त्यती  बेला  मिथिला  भन्ने  थिएन  ।  विदेह थियो विदेहलाई नै कलान्तरमा आएर मिथिला भन्न थालिएको हो । गौतम बुद्धलाई महामानव बनाउने अथवा  देउता  बनाउने  जो  साँस्कृतिक  विरासत  छ  हामिलाई प्राप्तछ त्यो हाम्रो मुलुकको गौरवपूर्ण सम्पत्ति हो । यस अतुलनीय सम्पत्तिमाथि मिथिला–मधेसलेपनि गर्व गर्नुपर्छ ।वैदिककालको    प्रचलित    धर्म    र    धार्मिक    विश्वासमाथि  बुद्धले  ठूलो  घात  गरेकोछ  ।  यो  कुरो  ब्राह्मणहरुले  प्रचारित  गर्ने  कार्यमा  तल्लिन  भए  ।  उनिहरुको  बुझाई  थियो  बुद्धधर्मको  प्रसारले  आप्mनो  रोजी–रोटीको  साधन  बन्द  भएको  छ  ।  समान्य  जनता  अधिकांश बुद्धका अनुयायी थिए । बज्जि महासंघमा राजनीतिक संकट उत्पन्न हुँदा महामानव गौतम बुद्धसंग परामर्श  गरिन्थियो  त्यो  कुरोपनि  स्वीकार्य  भइरहेका  थिएन । अनि भित्रै भित्र षडयन्त्रको जालो बुन्ने काम भइसकेको  थियो  ।  आपूmलाई  अपमानित  अनुभूति  गरिरहेका  ब्राह्मणहरु    र  अन्य  बीच  तारतम्य  मीलि  रहेका  थिएन  ।  सोही  अवधिबीच  बज्जि  महासंघमा  राजनीतिक  संकट  उत्पन्न  भयो  तथा  अजात  शत्रुले  आक्रमण  थाले  ।  बस  !  ब्राह्मणहरुको  सुन्दर  दिन  फर्कियो । बौद्ध र सनातन धर्मबीचको भिन्नताबौद्धधर्मको   मूलसार   भनेको   बौद्ध   निर्वाण   सिखाउंद छन् । सनातन (हिन्दु) धर्म मोक्ष प्राप्तिको सहज मार्ग बताउं छन् । भनाइको तातपर्य हो बौद्धधर्म अनिश्वरवादी  धर्म  छ  ।  यसले  मानवको  मानवीय  पक्षलाई  माथि  उठाउने  पक्षमा  विश्वास  राख्छन्  ।  ईश्वरको  कमिको  अनुभूति  हुन  दिदैन्  ।  सनातनधर्म  अन्तर्गत   हिन्दुधर्म   यसको   विपरित   दिशा   तर्फ   लग्छन्  !  ईश्वरको  आवश्यकता  हरेकजीवलाई  हुन्छ  यो  बोध  गराउंदै  ईश्वरीय  शक्तिको  प्राप्ती  बिना  सही  रुपमा  मोक्ष  प्राप्ती  हुन  सक्दैन  भनि  बोध  गराउंछन्  र  मानवलाई  जीवनभरि  त्यसैमा  अल्झाएर  रहन  बाध्य  बनाई दिन्छन् जो मानवको अनेक दुःखका कारण बनैत जान्छ । बुद्धधर्ममा यस्तो ।।।ओझराहट’ अल्झाई बझाई गरी राख्ने नीति सिद्धान्त छैन् । बुभ्mनुपर्ने महत्वपूर्ण कुरा यो पनि एक हो ।निर्वाण तथा मोक्ष दुबै दुई विषय हुन् । निर्वाण परिर्वतनका सूचक हो भने मोक्ष अन्त ! परिवर्तन देशकाल समय  परिस्थितिलाई  बुभ्mदै,  आभाष  गर्दै  जीवनपथमा  चल्नकालागि  प्रेरित  गर्छन्  ।  मोक्ष  यथास्थितिमा  रहेर  संसारिक सबैथोक त्यागेर जानलाई मनोवैज्ञानिकरुपमा तयार गर्छन् । बुद्धका नीति सिद्धान्त(धर्म) र अन्यधर्ममा भिन्नता भनेको यही हो । बुद्धलले भनेका हुन–।।। म न प्रथम छु न अन्तिम, मभन्दा  अघिपनि  धेरै  बुद्ध  भए  र  मेरो  पछाडि  पनि  धेरै  बुद्ध  हुने  छन्  ।  ’  बुद्धका  यी  महावाणि  भन्नुको  पछाडिका   कारण   हो   हरेक   स्वयंलाई   पहिला   जान,पहिचान र मान ! यसो गरेपछि बुद्ध कतै खोज्नु पर्दैन । तीमि स्वयं नै बुद्ध छौं, हुन्छौं । सन्देश दिएका हुन ! मानवले आफै आफूलाई जानेपछि । जीवनको बाटोमा हिन्दै जांदा मानिस कतै अल्झिदैन् । हिड्न खोजेका हरेक असहज बाटो सहज भएरजान्छ । मोक्ष पनि  सहजतापूर्वक प्राप्त हुन्छ । मोक्ष प्राप्तिका लागि सीताराम–सीताराम, राधे–कृष्ण राधेकृष्णको नाम जाप गर्नु पर्दैन । हरेशिव–हरेशिव रट्नु पनि पर्दैन ।  बुद्धको मार्गमा हिड्नेहरुलाई ।।। मप्रति आदर भाव मन छ, त्यसकारण मलाई मान त्यो कुरो  नहोस् । मैले हिडेको बाटोमा तिमीपनि हिडेर जाउँ र अनुभव गर ।  अनुभवको कसौटीमा मेरो कथो उपकथर्न  शिद्ध हुन्छ  त्यसपछि  मान्ने मन भए मात्र मान ’ ! बुद्ध आप्mना अनुयायीहरुलाइ सन्देश दिदैं भनेका हुन् । त्यहीं  हिन्दुधर्मको  प्रसिद्ध  ग्रन्थ  गीतामा  ।।।सबै  थोक गर्ने ईश्वर हुन् । मानव मात्र निमित्त छ अरु केही होइन ’ भनेका छन् ! यस्तो विपरितार्थ कुरा किन छ ? त्यसको मूलकारण हो । गीता दास बनाउने साधन हो । बुद्ध वचन कर्म गर्दै जाउ अनुभव हुन्छ र अनुभव भए मुक्तिको सही मार्ग देखिन्छ, उत्तम बाटो भेटाउंछ । ।।।।।।अप्पो दीपो भवः’’ अर्थात् ।।।आप्mनो प्रकाश आफै बन्नु’ । मानव त्यतीको सामथ्र्यवान प्राणि हुन जो आपूm मात्रे  प्रकाशित  हुंदैन  आप्mनो  प्रकाश–ज्ञानले  संसारलाई  आलोकित  गर्न  सक्छ  ।  यस्ता  मानवतावादी  सिद्धान्त  प्रवाहक  बुद्धका  नीति  सिद्धान्तसंग  मिथिला–मधेसका  मानिस किन ।।।अछोप’(बञ्चित) रहन गएको हो । अथवा राखि दिएको हो । त्यसलाई खोत्लन जरुरी छ ।  मिथिला–मधेसको   इतिहासमा   जे   जति   नै   लेखिएका छन् त्यसमा बुद्धलाई मानक बनाउनु पर्थियो । तर  त्यसको  चर्चा  खासै  गरेको  पाइदैन  यस्तो  बइमानी  गरिएको हो । अब त्योपनि सुधार्न तिर जानुपर्छ । हुन त’  मैथिली  साहित्यको  चर्चा  गर्दै  डा.बाससुदेवलाल  दास ।।।मिथिलाको समाज र संस्कृति’ नामक पुस्तकमा ।।। विद्यापतिकालको साहित्य अन्तर्गत प्राकृत–व्यवस्था आहोर प्राकृत–पैंगलम् उल्लेखनीय रहेको भनि समान्य चर्चा गर्नु भएको हो । जो बुद्धसंग सम्बद्ध छन् । बौद्धधर्मलाई बिस्थापित गर्ने षडयन्त्रका कारक तत्व प्रतापि मौर्य सम्राट चन्द्रगुप्त आप्mनो मन्त्री कौटिल्य(चाणक्य)संग  दुःखित  भएर  जैनधर्ममा  दिक्षित  भएका  थिए  ।  चन्द्रगुप्तका  नाति  अशोक  सम्राट    ।।।अश्वमेध  यज्ञ’  आयोजन  नगरीकन  आप्mनो  साम्राराज्य  बिस्तार  सम्पूर्ण  भारतमा  गरेका  थिए  ।  जो  कुरा  ब्राह्मणहूलाई  अपच्चय  भयो  ।  र  सम्राट  अशोकलाई  उनिहरुले  चण्डालको उपाधि दिएर प्रचारित समेत गर्न थाले । सो समयमा कुनै कार्य विस्तार गर्दा सामथ्र्यवानहरुलाई यज्ञ गर्नुपर्ने  अनिवार्यता  ब्राह्मणहरुले  गरेका  थिए  ।  सम्राट  अशोकले त्यो अनिवार्यतालाई चुनौती दिदै भंग गरेकाले अशोकलाई बदनाम गर्न ब्राह्मणी पडयन्त्र भएको थियो । सम्राट अशोक बुद्धका नीति र सिद्धान्तसंग परिचित हुन थालेका थिए । त्यसैले आडम्बरी ब्राह्मणी धर्म–पंथलाई आवश्यक  ठानेन  ।  कालिंग  युद्धमा  विजयी  प्राप्ती  पछि  सम्राट  अशोक  बौद्धधर्म  ग्रहण  गरें  ।  अशोकका  पुत्र  महेन्द्र  तथा  पुत्री  संघमित्रासंग  भिक्षु  बनेर  श्रीलंकामा  बौद्धधर्मको प्रचार गरें । यस प्रकारले सम्राट अशोक मात्र राज्य  विस्तार  नगरेर  बौद्धधर्मका    धर्मसेतु  तराई–मधेस  मिथिलादेखि हिमालयसम्म विस्तार गरेका थिए । चन्द्रगुप्त    पछि    विन्दुसार    राजा    भएका    थिए  ।  विन्दुसारका  पुत्र  अशोक  विश्व  इतिहासमा  अत्यन्त  प्रतापि  सम्राटको  रुपमा  आप्mनो  पहिचान  स्थापित  गर्न  सफल  भए  ।  अशोक  तेजस्वी  सम्राटका  रुपमा आप्mनो पहिचान स्थापित गरेंका थिए । कालिंग युद्धमा विजयी प्राप्त गरेपछि  सम्राट अशोक पुरै उत्तरी भारतलाई मगध साम्राज्य अन्तर्गत सामेल गराए । सो अन्र्तगत  नेपालका  तराई–मधेशपनि  सम्माहित  भएका  थिए । त्यसकालमा   वर्ण   व्यवस्थालेपनि   थेरै   प्रश्रय   पायो  र  काम  पनि  गर्यो  ।  मूलवासी  र  आयातित  आर्यहरुबीचको पनि निकैद्वन्द थियो । बर्ण व्यवस्थामा ब्राह्मण राजा हुंदैन थिए । तर त्यस व्यवस्थालाई भंग गर्ने  काम  युक्तिपूर्वक  भयो  ।  पुष्यमित्र  शुंग  ब्राह्मण  आपनी बहिनलाई प्रयोग गरेर मौर्य सम्राज्यमा घुसपैठ गरें  ।  मौर्यसम्राज्यका  सेना  रहंदा  सेनापति  पदमा  बहाल  हुनमा  सफल्ता  पाए  ।  पुष्यमित्र  शुंग  सेनापति  भएपछि उनले सेनाको अन्य महत्वपूर्ण पदहरुमा आप्mना विश्वास पात्रहरुलाई नियुक्त गरें । षडयन्त्रका सबै जालो  बुनेर  तयार  भइसकेपछि  अल्पव्यस्क  सम्राट  बृहद्रथलाई  हत्या  गरियो  तथा  पुष्यमित्र  स्वयं  राजा  बने । त्यसबखत मगधका राजधानी पाटलीपुत्र थियो । पाटलीपुत्र बौद्धधर्मका गढ मानिन्थियो ।  पुष्पमित्र शुंग राजा  भएपछि  मगधदेशका  राजधानी  पाटलीपुत्रबाट  हटाएर    ।।।साकेत’मा  राजधानी  कायम  गरें  ।  साकेत  पहिला  शाक्यहरुको  सबल  स्थान  थियो  ।  शाक्यकै  नामले  स्थानको  नाम  साकेत  राखिएको  थियो  ।  पुष्य  मित्र  शुंग  महाधूर्त  र  अत्यन्त  चतुर–चलाक  शासक  थिए  ।  उनले  साकेतको  नाम  समेत  परिर्वतन  गरें  ।  वर्तमानमा भारतक उत्तरप्रदेश राज्यमा पर्ने रामजन्मभूमि अध्योध्या  बुद्धकालमा  साकेत  नगर  थियो  ।  पुष्यमित्र  साकेतलाई परिवर्तन गरी ।।।अयोध्या’ नामाकरण गराए । क्रमश : तात्कालिन शासनशैली पनि बाधकबुद्धमहानिर्वाणको       प्रथम       शताब्दिपछि       बज्जीपुत्तका   भिक्षु   एवं   तात्कालिक   बैशालीका   नागरिकहरु   बौद्धधर्म   विपरित   क्रियाकलाप   गर्न   थाले   ।   भिक्षुनी   संघ   व्यभिचारीहरुको   अड्डा   बनिसके । संघमा नारीको प्रवेशको सहमति दिदा बुद्ध स्वयं पछि पश्चातापगरें । बौद्धधर्म प्रसारका सार्वाधिक प्रभाव कालमा बौद्धभिक्षु नागरिकसंग मीलेर विपरित आचरण  गर्न  थाले  त्यसले  बौद्धधर्मलाई  बदनाम  गराउने षडयन्त्र सफल भयो । मिथिला बज्जी संघको सदस्य भएपछि बौद्धधर्मको प्रभावमा  मिथिला  पर्न  सक्छ  ।  यस  भयले  आजात  शत्रुका  पुत्र  उदयन  शैव,  शाक्त  तथा  बैष्णवधर्ममा  विभक्त  तात्कालिक  मैथिली  समाजलाई  सम्माहित  गराउन स्मार्त सम्प्रदायको निर्माण र विकास गरें । स्मार्त सम्प्रदाय भन्नाले ।।।एक्कैसंग शिव, शक्ति र बिष्णुको उपासना गर्ने र पुजने  परम्परा हो ।’ यसै स्मार्त पन्थको प्रतिक आजपनि परम्परावादी मैथिल निधारमा शैवधर्मको  प्रतिक  विभूत÷भष्म  लगाउंछन्  ।  शाक्त  धर्मका आस्थाको प्रतिक रक्तचन्न वा कलेजो रङ्गक रोड़ी–पीपा–सिन्दुरको  तिलक  गर्छन्  ।  बैष्णवधर्मको  आस्थाका प्रतिक रामरस,पीयौड़ी (माटोले बनाइएको एकप्रकारको चन्दन) लगाउं छन् । मौर्य   सम्राट   बिम्बसार   बिस्तारवादी   थिए   ।      बिम्बसारका  पुत्र  अजात  शत्रु  पनि  विस्तारवादी  एवं  महत्वाकांक्षी    थिए    ।    बज्जिसंघलाई    धरासायी    कसरी  गर्न  सकिन्छ  भन्ने  षडयन्त्र  अजात  शत्रुले  रचि  सकेका  थिए  ।  मगधसम्राट  अजात  शत्रु  अधिन  मिथिला आएपछि । राज्यशासन विस्तारमा ब्राह्मणीय आडम्बरी संस्कृतिलाई पुनःजागृति हुने अवसर भेटायो । बैशाली  नागरिक  लिच्छविहरुको  पूmट  डालेर  आप््mनो  कुशलाता  देखाउन  थाले  ।  अनुकूल  वातारण  तयार  भएपछि  अजात  शत्रु  बैशालीमाथि  आक्रमण  थाले  ।  सोरह  वर्षसम्म  संघर्ष  चलेको  चल्दै  रह्यो  ।  ईशापूर्व  ५६२–५४५सम्म  चलेको  संघर्षमा  अन्ततः  बज्जिसंघ  पराजित भयो । बज्जिसंघको पतनपछि अनेक तरहले राजनीतिक उथल–पुथल भएको ईतिहास छ । मिथिला बैशाली  गणराज्यबाट  कटेर  मगध  साम्राज्यका  अङ्ग  बन्न  गएको  थियो  ।  राजनीतिका  त्यहीं  कहालीलाग्दो  समयको  कालखण्डमा  गौतमबुद्ध  पृथवीमा  पाइला  टेकेका थिए । बुद्धको समयमा बैशाली (वर्तमान भारत बिहार राज्यका राजधानी पटना नजिक कायम बैशाली जिल्ला)  एउटा  घना  बस्ती  थियो  ।  त्यस  अन्तर्गत  तीनवटा मण्डला थिए ।  पहिलो मण्डला अन्तर्गत ७ हजार,  दोस्रो  अन्तर्गत  १४  हजार  तथा  तेस्रो  मण्डला  अन्तर्गत  २१  हजार  घर–वास  थिए  ।  बुद्धकालका  प्रचलित गणराज्य वर्तमान भारतको गोरखपुर, दरभंगा, मधुबनी र गङ्गानदीको मध्यवर्तीयक्षेत्र(हालको मिथिला–क्षेत्र)एवं नेपालको हिमालीक्षेत्रसम्म फैलिएको बिभिन्न गणराज्य  कायम  थियो  ।  विभिन्न  गणराज्यहरुमा  मगध, कोलिय, शाक्य, लिच्छवि, विदेह आदि प्रसिद्ध गणराज्य  थिए  ।  त्यती  बेला  मिथिला  भन्ने  थिएन  ।  विदेह थियो विदेहलाई नै कलान्तरमा आएर मिथिला भन्न थालिएको हो । गौतम बुद्धलाई महामानव बनाउने अथवा  देउता  बनाउने  जो  साँस्कृतिक  विरासत  छ  हामिलाई प्राप्तछ त्यो हाम्रो मुलुकको गौरवपूर्ण सम्पत्ति हो । यस अतुलनीय सम्पत्तिमाथि मिथिला–मधेसलेपनि गर्व गर्नुपर्छ ।वैदिककालको    प्रचलित    धर्म    र    धार्मिक    विश्वासमाथि  बुद्धले  ठूलो  घात  गरेकोछ  ।  यो  कुरो  ब्राह्मणहरुले  प्रचारित  गर्ने  कार्यमा  तल्लिन  भए  ।  उनिहरुको  बुझाई  थियो  बुद्धधर्मको  प्रसारले  आप्mनो  रोजी–रोटीको  साधन  बन्द  भएको  छ  ।  समान्य  जनता  अधिकांश बुद्धका अनुयायी थिए । बज्जि महासंघमा राजनीतिक संकट उत्पन्न हुँदा महामानव गौतम बुद्धसंग परामर्श  गरिन्थियो  त्यो  कुरोपनि  स्वीकार्य  भइरहेका  थिएन । अनि भित्रै भित्र षडयन्त्रको जालो बुन्ने काम भइसकेको  थियो  ।  आपूmलाई  अपमानित  अनुभूति  गरिरहेका  ब्राह्मणहरु    र  अन्य  बीच  तारतम्य  मीलि  रहेका  थिएन  ।  सोही  अवधिबीच  बज्जि  महासंघमा  राजनीतिक  संकट  उत्पन्न  भयो  तथा  अजात  शत्रुले  आक्रमण  थाले  ।  बस  !  ब्राह्मणहरुको  सुन्दर  दिन  फर्कियो । बौद्ध र सनातन धर्मबीचको भिन्नताबौद्धधर्मको   मूलसार   भनेको   बौद्ध   निर्वाण   सिखाउंद छन् । सनातन (हिन्दु) धर्म मोक्ष प्राप्तिको सहज मार्ग बताउं छन् । भनाइको तातपर्य हो बौद्धधर्म अनिश्वरवादी  धर्म  छ  ।  यसले  मानवको  मानवीय  पक्षलाई  माथि  उठाउने  पक्षमा  विश्वास  राख्छन्  ।  ईश्वरको  कमिको  अनुभूति  हुन  दिदैन्  ।  सनातनधर्म  अन्तर्गत   हिन्दुधर्म   यसको   विपरित   दिशा   तर्फ   लग्छन्  !  ईश्वरको  आवश्यकता  हरेकजीवलाई  हुन्छ  यो  बोध  गराउंदै  ईश्वरीय  शक्तिको  प्राप्ती  बिना  सही  रुपमा  मोक्ष  प्राप्ती  हुन  सक्दैन  भनि  बोध  गराउंछन्  र  मानवलाई  जीवनभरि  त्यसैमा  अल्झाएर  रहन  बाध्य  बनाई दिन्छन् जो मानवको अनेक दुःखका कारण बनैत जान्छ । बुद्धधर्ममा यस्तो ।।।ओझराहट’ अल्झाई बझाई गरी राख्ने नीति सिद्धान्त छैन् । बुभ्mनुपर्ने महत्वपूर्ण कुरा यो पनि एक हो ।निर्वाण तथा मोक्ष दुबै दुई विषय हुन् । निर्वाण परिर्वतनका सूचक हो भने मोक्ष अन्त ! परिवर्तन देशकाल समय  परिस्थितिलाई  बुभ्mदै,  आभाष  गर्दै  जीवनपथमा  चल्नकालागि  प्रेरित  गर्छन्  ।  मोक्ष  यथास्थितिमा  रहेर  संसारिक सबैथोक त्यागेर जानलाई मनोवैज्ञानिकरुपमा तयार गर्छन् । बुद्धका नीति सिद्धान्त(धर्म) र अन्यधर्ममा भिन्नता भनेको यही हो । बुद्धलले भनेका हुन–।।। म न प्रथम छु न अन्तिम, मभन्दा  अघिपनि  धेरै  बुद्ध  भए  र  मेरो  पछाडि  पनि  धेरै  बुद्ध  हुने  छन्  ।  ’  बुद्धका  यी  महावाणि  भन्नुको  पछाडिका   कारण   हो   हरेक   स्वयंलाई   पहिला   जान,पहिचान र मान ! यसो गरेपछि बुद्ध कतै खोज्नु पर्दैन । तीमि स्वयं नै बुद्ध छौं, हुन्छौं । सन्देश दिएका हुन ! मानवले आफै आफूलाई जानेपछि । जीवनको बाटोमा हिन्दै जांदा मानिस कतै अल्झिदैन् । हिड्न खोजेका हरेक असहज बाटो सहज भएरजान्छ । मोक्ष पनि  सहजतापूर्वक प्राप्त हुन्छ । मोक्ष प्राप्तिका लागि सीताराम–सीताराम, राधे–कृष्ण राधेकृष्णको नाम जाप गर्नु पर्दैन । हरेशिव–हरेशिव रट्नु पनि पर्दैन ।  बुद्धको मार्गमा हिड्नेहरुलाई ।।। मप्रति आदर भाव मन छ, त्यसकारण मलाई मान त्यो कुरो  नहोस् । मैले हिडेको बाटोमा तिमीपनि हिडेर जाउँ र अनुभव गर ।  अनुभवको कसौटीमा मेरो कथो उपकथर्न  शिद्ध हुन्छ  त्यसपछि  मान्ने मन भए मात्र मान ’ ! बुद्ध आप्mना अनुयायीहरुलाइ सन्देश दिदैं भनेका हुन् । त्यहीं  हिन्दुधर्मको  प्रसिद्ध  ग्रन्थ  गीतामा  ।।।सबै  थोक गर्ने ईश्वर हुन् । मानव मात्र निमित्त छ अरु केही होइन ’ भनेका छन् ! यस्तो विपरितार्थ कुरा किन छ ? त्यसको मूलकारण हो । गीता दास बनाउने साधन हो । बुद्ध वचन कर्म गर्दै जाउ अनुभव हुन्छ र अनुभव भए मुक्तिको सही मार्ग देखिन्छ, उत्तम बाटो भेटाउंछ । ।।।।।।अप्पो दीपो भवः’’ अर्थात् ।।।आप्mनो प्रकाश आफै बन्नु’ । मानव त्यतीको सामथ्र्यवान प्राणि हुन जो आपूm मात्रे  प्रकाशित  हुंदैन  आप्mनो  प्रकाश–ज्ञानले  संसारलाई  आलोकित  गर्न  सक्छ  ।  यस्ता  मानवतावादी  सिद्धान्त  प्रवाहक  बुद्धका  नीति  सिद्धान्तसंग  मिथिला–मधेसका  मानिस किन ।।।अछोप’(बञ्चित) रहन गएको हो । अथवा राखि दिएको हो । त्यसलाई खोत्लन जरुरी छ ।  मिथिला–मधेसको   इतिहासमा   जे   जति   नै   लेखिएका छन् त्यसमा बुद्धलाई मानक बनाउनु पर्थियो । तर  त्यसको  चर्चा  खासै  गरेको  पाइदैन  यस्तो  बइमानी  गरिएको हो । अब त्योपनि सुधार्न तिर जानुपर्छ । हुन त’  मैथिली  साहित्यको  चर्चा  गर्दै  डा.बाससुदेवलाल  दास ।।।मिथिलाको समाज र संस्कृति’ नामक पुस्तकमा ।।। विद्यापतिकालको साहित्य अन्तर्गत प्राकृत–व्यवस्था आहोर प्राकृत–पैंगलम् उल्लेखनीय रहेको भनि समान्य चर्चा गर्नु भएको हो । जो बुद्धसंग सम्बद्ध छन् । बौद्धधर्मलाई बिस्थापित गर्ने षडयन्त्रका कारक तत्व प्रतापि मौर्य सम्राट चन्द्रगुप्त आप्mनो मन्त्री कौटिल्य(चाणक्य)संग  दुःखित  भएर  जैनधर्ममा  दिक्षित  भएका  थिए  ।  चन्द्रगुप्तका  नाति  अशोक  सम्राट    ।।।अश्वमेध  यज्ञ’  आयोजन  नगरीकन  आप्mनो  साम्राराज्य  बिस्तार  सम्पूर्ण  भारतमा  गरेका  थिए  ।  जो  कुरा  ब्राह्मणहूलाई  अपच्चय  भयो  ।  र  सम्राट  अशोकलाई  उनिहरुले  चण्डालको उपाधि दिएर प्रचारित समेत गर्न थाले । सो समयमा कुनै कार्य विस्तार गर्दा सामथ्र्यवानहरुलाई यज्ञ गर्नुपर्ने  अनिवार्यता  ब्राह्मणहरुले  गरेका  थिए  ।  सम्राट  अशोकले त्यो अनिवार्यतालाई चुनौती दिदै भंग गरेकाले अशोकलाई बदनाम गर्न ब्राह्मणी पडयन्त्र भएको थियो । सम्राट अशोक बुद्धका नीति र सिद्धान्तसंग परिचित हुन थालेका थिए । त्यसैले आडम्बरी ब्राह्मणी धर्म–पंथलाई आवश्यक  ठानेन  ।  कालिंग  युद्धमा  विजयी  प्राप्ती  पछि  सम्राट  अशोक  बौद्धधर्म  ग्रहण  गरें  ।  अशोकका  पुत्र  महेन्द्र  तथा  पुत्री  संघमित्रासंग  भिक्षु  बनेर  श्रीलंकामा  बौद्धधर्मको प्रचार गरें । यस प्रकारले सम्राट अशोक मात्र राज्य  विस्तार  नगरेर  बौद्धधर्मका    धर्मसेतु  तराई–मधेस  मिथिलादेखि हिमालयसम्म विस्तार गरेका थिए । चन्द्रगुप्त    पछि    विन्दुसार    राजा    भएका    थिए  ।  विन्दुसारका  पुत्र  अशोक  विश्व  इतिहासमा  अत्यन्त  प्रतापि  सम्राटको  रुपमा  आप्mनो  पहिचान  स्थापित  गर्न  सफल  भए  ।  अशोक  तेजस्वी  सम्राटका  रुपमा आप्mनो पहिचान स्थापित गरेंका थिए । कालिंग युद्धमा विजयी प्राप्त गरेपछि  सम्राट अशोक पुरै उत्तरी भारतलाई मगध साम्राज्य अन्तर्गत सामेल गराए । सो अन्र्तगत  नेपालका  तराई–मधेशपनि  सम्माहित  भएका  थिए । त्यसकालमा   वर्ण   व्यवस्थालेपनि   थेरै   प्रश्रय   पायो  र  काम  पनि  गर्यो  ।  मूलवासी  र  आयातित  आर्यहरुबीचको पनि निकैद्वन्द थियो । बर्ण व्यवस्थामा ब्राह्मण राजा हुंदैन थिए । तर त्यस व्यवस्थालाई भंग गर्ने  काम  युक्तिपूर्वक  भयो  ।  पुष्यमित्र  शुंग  ब्राह्मण  आपनी बहिनलाई प्रयोग गरेर मौर्य सम्राज्यमा घुसपैठ गरें  ।  मौर्यसम्राज्यका  सेना  रहंदा  सेनापति  पदमा  बहाल  हुनमा  सफल्ता  पाए  ।  पुष्यमित्र  शुंग  सेनापति  भएपछि उनले सेनाको अन्य महत्वपूर्ण पदहरुमा आप्mना विश्वास पात्रहरुलाई नियुक्त गरें । षडयन्त्रका सबै जालो  बुनेर  तयार  भइसकेपछि  अल्पव्यस्क  सम्राट  बृहद्रथलाई  हत्या  गरियो  तथा  पुष्यमित्र  स्वयं  राजा  बने । त्यसबखत मगधका राजधानी पाटलीपुत्र थियो । पाटलीपुत्र बौद्धधर्मका गढ मानिन्थियो ।  पुष्पमित्र शुंग राजा  भएपछि  मगधदेशका  राजधानी  पाटलीपुत्रबाट  हटाएर    ।।।साकेत’मा  राजधानी  कायम  गरें  ।  साकेत  पहिला  शाक्यहरुको  सबल  स्थान  थियो  ।  शाक्यकै  नामले  स्थानको  नाम  साकेत  राखिएको  थियो  ।  पुष्य  मित्र  शुंग  महाधूर्त  र  अत्यन्त  चतुर–चलाक  शासक  थिए  ।  उनले  साकेतको  नाम  समेत  परिर्वतन  गरें  ।  वर्तमानमा भारतक उत्तरप्रदेश राज्यमा पर्ने रामजन्मभूमि अध्योध्या  बुद्धकालमा  साकेत  नगर  थियो  ।  पुष्यमित्र  साकेतलाई परिवर्तन गरी ।।।अयोध्या’ नामाकरण गराए ।

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...