Fri, 21 Sep 2018
ताजा समाचार
मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र ||
नेपालमा सवै भारतीय, को छ नेपाली ?

चैत्र ४, २०७३

 अवध किशोर प्रसाद (अधिवक्ता)
जब सबै मधेशी भारतीय छ भने नेपालमा को छ नेपाली ? पहाडको कुमायूँ बाहुन, वा आन्ध्र प्रदेश कर्नाटकबाट
आएको नेवाड ? वा राजस्थानबाट आएको पूर्व राजपरिवार वा सहरसा विहारबाट आएको कोईराला परिवार ? वा अन्य को छ नेपाली ?
सधै मधेशी लाई भारतीय भनेर किन गाली गरि रहने ? यही हो विखन्डण वादी सोंच खासगरी ए.मा.ले. को सोंच हो यो र महाप्रभु के.पी. शर्मा को । १६ फाल्गुन २०७३ को अन्नपूर्ण पोष्टमा एउटा लेख पढ्न पाऐं, लेखकले दिल खोलेर मधेशीहरुलाई गाली गर्नु भएको छ, अभद्र शब्द प्रयोग गरेर, सभ्यताको सिमा नाघेर प्रायः अधिकांश ९९ प्रतिशत पहाडी लेखक को मूल लक्ष्य मधेश विरोध नै हुन्छ मधेशलाई बदनाम गर्ने र भारतीय संज्ञा दिने “साँढे वैद्य” मधेशीलाई लेख्नु भएको छ । पहाडिया को यो नसलि लेख तराईमा पठाउनु नै नपर्ने, पठाईन्छ भने मधेशी को लेख पनि छापनु पर्ने, तर बेईमान काठमाँडूको मिडिया यस्तो गर्दैन किन ? अब यस्तो भयो भने उक्त पेपरको
विरोध किन नगर्ने ? पहाडी पेपर नस्लीय भेद्भावले पूर्ण छ । समावेशी समानुपातीक हिसावले पनि जति पहाडी लेखकको लेख छापीन्छ, त्यतिकै संख्यामा मधेशीको लेख पनि छापनु पर्ने ?
पहाडी राजनैतिक पार्टीको नेता त “भगवा” (अण्डरवीयर) खोलेर मधेशीलाई गाली गर्छ, भने मिडिया पनि पैंट फुकालेर मधेशी विरुद्ध छाप छ । हालै
राजविराजको घटनालाई ए.मा.ले.को पक्षमा ब्लक बनाएर समाचार सम्प्रेषन गरेको छ तर मधेशी मोर्चाको मन्तव्य ब्लक बनाएर छापेको छैन किन ? घटना घटाइएको छ, घटेको छैन । भिडियो क्लिप टी.भी. मा हेर्दा सबै कुरा प्रष्ट हुन्छ । मिटिंग भईरहेको २०० मीटर टाढा गोली चलाउनेको के अर्थ त्यो पनि टाउकोमा, घरमा घुसेर लखेटेर कुट्दै को सीन टी भीमा  छ , कति एमाले घाइते भएको छ ? कति प्रहरी सिकिस्त छ ? प्रहरी पनि नसली भेदभाव गर्छ यो नेपाल मै हुन्छ ।
मिडियामा लेख छ, पुलिसको गोली लागेर ५ जना को मृत्यु ? गोली लागेर कि. गोेली हानेर, मृत्यु होईन हत्या भएको हो कांग्रेस, एमाले र माओवादीको संयुक्त षड्यन्त्र हो यो । राजविराजको कानून व्यवसायी साथीहरु हत्याको मुद्दा चलाउँदै हुनु हुन्छ ठीकै गरी रहेका छन् ।  कुनै पनि मधेशीको दिलमा यो अनुभूति भईरहेको छैन किन काठमांडौंमा जो पनि पहाडी सरकार आउँछ उ मधेशीको हित को पनी चाहना राख्छ । सीर्फ पहाडी–
पहाडी मात्र पहाडी हितको चाहना । नेपाली नागरिक को हित होईन पहाडी सँस्कृति को हितको चाहना । अगर पहाडी राष्ट्रवाद छ, त मधेशी राष्ट्रवाद पनि छ मात्र पहाडी राष्ट्रवादको एकतर्फी सोंच के देश समृद्धि तिर जाला ? मधेशी वितृष्णा को रिजल्ट के हुन सक्छ थाह छ ? एमाले पार्टी माथी तुरन्त प्रतिबन्ध लगाउनु पर्छ ।एमाले पार्टी को दर्ता नै
खारेज गर्नु पर्छ । देशको विखन्डन गर्न खोज्ने घातक र झूठा राष्ट्रवादको
नारा दिनेलाई प्रतिबन्ध आवश्यक मात्र होईन अपरिहार्य छ ।  इतिहासमा यस्तो अनेकौ उदाहरण छ के नस्लीय नर संहार स्वतंन्त्र देशको आधार शीला बन्न पुगेको छ । नेपाल पनि यस्तै उदाहरण बन्ने छ कि ? मेची महाकाली यात्रा अहंकारको प्रतिक छ अहंकार र अहंकारीको नाश मात्र अवश्य नै हुने गर्छ । शुरुमा माथि उल्लेखित लेखमा यस्तो लाग्छ महान विचारक राष्ट्रवादीको लेख पढि रहेको छु । तर अन्तमा बात वही मधेशीको विरोध । यस विचित्र जन्तु (गौतम थर) को लेखमा उल्लेखित छ, गणतंत्र, संघीयता, विदेशी दिमाग को उपज हो । गणतंत्र, संघीयता रहेसम्म राष्ट्र सुरक्षित रहँदैन । मधेशी नेताहरु भारतबाट आएको र नेपाल लुटेर करोडों आर्जन गरेर भारत लागेको उल्लेखित छ । नेपाली भाषा सरह हिन्दी लाई सरकारी कामकाजको मान्यता दियो भने हिमाल खसेर तराईमा आउँछ, समुद्र उफान दिएर नेपाललाई डूबाई दिन्छ, हिन्दी सँग अति द्वेष किन ? वहाँलाई थाह नै छैन, नेपाली कुनै भाषा नै छैन, जसलाई पहाडीहरु नेपाली भाषा भन्छन्, उँ “पहाडी हिन्दी” हो र तराईमा बोल्ने “मधेशी हिन्दी” हो, सबै हिन्दी नै हो, लिपी पनि एउटै देवनागरी नै हो मेरो विचारमा त नेपालमा सरकारी कामकाजको भाषा, दुबै हुनु पर्छ, पहाडी हिन्दी र मेधशी हिन्दी, भेद्भाव किन ? भोली यो गर्ने बाध्यता नै हुन्छ । समयको प्रवाहलाई कसले रोक्न सक्छ र ? उक्त लेखमा छ संविधान संशोधन पछि लाखौं भारतीयलाई नेपालमा प्रवेश गराउने षड्यन्त्र हुन सक्छ । उक्त जीव काल्पनिक लोकमा विचरण गरि रहेको छ । के भारत नेपाल भन्दा गरिब देश हो ? भारत
जस्तो सुविधा नेपालमा छ र ? भारतीय किन नेपाल आउँछ ? नेपालको लाखों
पहाडी बहादुर भएर भारतमा गार्ड मजदूरको रुपमा छ वहाँलाई थाहा हुन पर्यो । ४० लाख नेपाली मलेशीया र खाडी मुलुकमा छ ।
आफ्नो देशको नागरिकलाई त
रोजगारीको अवसर मुहैमा गराउन सकेका छैन् र भारतीय आउँछ रे ? अगर एका–ढुका कुनै भारतीय संबन्धको आधारमा नेपाल प्रवेश गरेको छ भने त्यो पनि पहाडी कर्मचारीले नै घुस खाएर नकली नागरिकता दिएको नै हुनु पर्छ । मधेशी यस्तो गलत काम गर्ने आँट पनि गर्दैन । वहाँलाई थाहा हुनु पर्यो, कोईराला परिवार विहारको सहरसाबाट नेपाल आएको हो । पूर्व प्रधानमंत्री माधव नेपाल पनि विहारको वैरगनियाबाट आएको तथ्य छ । पूर्व विदेशी मंत्री शैलेन्द्र कुमार उपाध्याय मुजफफरपुरबाट नेपाली भएको हो । शाहवंश राजस्थानबाट आएका हुन् । आजको लाखों पहाडी नेपाली बाहुन कुमाई गढवालको भारतीय नै हुन् । पूर्व प्रधान मंत्री समेत । उनीहरु यस भारतबाट आएकोमा देश विखन्डन भएन्, तर मधेशी आफ्नो हक खोजिरहेकोछ भने देश नै विखन्डन हुन्छ रे ? राष्ट्रघात हुन्छ ? कल्पनाको संसार कस्तो हुन्छ एउटा उदाहरण यहाँ दिई रहेको छु ।
एकजना बूढो व्यक्ति टे«नमा सफर गरि रहेको थियो उसको छेऊमा एउटा स्मार्ट केटा पनि बसि रहेको थियो । नौजवानले बूढो सँग सोध्यो तपाईको घडीमा कति टाईम भई रहेको छ ? बूढो चुप, केहि बोलेन, पछि बूढोले मुख खोल्यो, म तिमीलाई टाईम बताउँदिन, किन कि टाईम बताएपछि तिमी सँग कुरा कानि अगाडी बढ्छ, म कहाँ बस्छु, के काम गर्छु ? इत्यादि, ट्रेन बाट उत्रिएपछि तिमी म सँग भेट्न मेरो घर आउँछौं । मेरो घरमा मेरो सुन्दरी छोरी छिन, तिमी लभ गर्न थाल्छौं र पछि मेरो छोडीसँग विहे गरि दिऊ प्रस्ताव ल्याउँ छांै । म तिमी सँग छोरी दिन्न, त्यसैले म घडिको टाईम बताऊँ दिन ।
यस्तै काल्पनिक लोकमा शासक पहाडी वर्ग छ, मधेशीको कुन्ठित अधिकार दियो भने, देश नै विखन्डन हुन्छ, राष्ट्रघात हुन्छ, भारतमा मधेशलाई मिसाई दियो, मधेश स्वतंत्र देश नै बन्छ इत्यादि–इत्यादि । बूढोको टाईम घडि जस्तो । भगवान गरोस पहाडीहरुको कल्पना साकार होस् ।

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...