Sun, 15 Jul 2018
ताजा समाचार
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन || नारायणी नदीमा डुबेर बेपत्ता || आँपको मूल्य घट्दा उपभोक्ता खुशी, किसान मारमा || निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश || डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ || बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा || बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुखको आग्रह || मुख्यमन्त्री राउतलाई मातृशोक || सरकार छिट्टै एकोहोरो भयो : नेता सिटौला || पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफ स्वदेश प्रस्थान, जेलमा बस्न मानसिक रुपमा तयार || आवासीय चिकित्सकहरु हडतालमा || कृषकलाई रु २४ लाखको कृषि उपकरण || आगलागीबाट सात लाखको क्षति || बोलेरो दुुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो || कमला बेसिनमा सरोकारबालालाई सक्रिय पार्न कार्यशाला || चन्द्रपुरमा ट्राफिक अस्तव्यस्त || हिंसा न्यूनीकरणका लागि 'एप्स’ || नक्कली अन्तशुल्क स्टिकर मुद्दामा १ वर्ष जेल, पौने ७ करोड || ‘कानून निर्माणमा ढिलाइले समस्या’ : राष्ट्रियसभा अध्यक्ष || अफगानिस्तानमा चार प्रहरी र ८८ लडाकू मारिए || सैन्य गतिविधि रोक्न राष्ट्रसंघको आग्रह || अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : अध्यक्ष दाहाल || ठूलीभेरीको बजेट २९ करोड || राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन || उपप्रधानमन्त्री पोखरेलसंग जापानी राजदूतको भेटवार्ता || पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु || तीसहजार घुससहित साह नियन्त्रणमा || संसदीय सुनुवाई विशेष समितिद्वारा कार्यविधि पारित || धान लाग्ने रोगका कारण किसान हैरान || छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु || भक्तपुरका कैयाँै बस्ती डुबानमा, ३ को मृत्यु || सिरियामा १७ लडाकू मारिए || बेलायतले अफगानिस्तानमा थप सेना पठाउने || आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा || मापदण्ड लागु गर्न स्थानीय तहलाई निर्देशन || प्रदेश नं - ५ : दुई विधेयक प्रमाणीकरण ||
“समाजिक कामको लागि सधैँ प्रतिबद्ध रहनेछु”–साह

बैशाख ४, २०७४

 


काशिन्द्र शर्मा



आउँदो बैशाख ९ गते जनकपुरको महावीर युवा कमिटीको निर्वाचन हुन गईरहेको छ । निर्वाचनको तयारी तीव्र गतिमा भईरहेको छ । मैले कमिटीको अध्यक्ष पदको लागि उम्मेदवारी दिदैछु ।– शंकर प्रसाद साह । 


महावीर युवा कमिटिको नयाँ कार्य समितिको लागि आउँदो बैशाख ९ गते निर्वाचन हुने भएको छ ।यस्तोमा संघर्षशिल युवाको रुपमा परिचित ‘शंकर प्रसाद साहँले कमिटीको अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । नयां नीति सहित समाजिक लाभको लागि सधैं प्रतिबद्ध रहने प्रतिबद्धता जाहेर गर्दै उनले कमिटिको हितको लागि समेत नयाँ रणनीति ल्याउने दाबी गरे । 

जनकपुर जेसिजको पूर्वअध्यक्ष समेत रहिसकेका साहले जनकपुरका युवाहरुको लागि नयांँ प्याकेज र नीति ल्याउने बताए । 

आईतबार टुडेसंग कुराकानी गर्दै साहले–‘ महाबीर युवा कमिटीमा ३ सय ९८ जना मतदाता छन् । आफू अध्यक्षमा उठ्दै छु । जनकपुरको समग्र विकासको लागि त म भन्दैन तर, यहाँका समाजिक सद्भाव र समाज विकास कार्यलाई सधैं प्राथमिकतामा राख्छु । यहाँका धार्मिक धरोहर, पौराणीक इतिहास र धरोहर सहित समाजिक कार्यलाई उच्च प्राथमिकतामा राख्छुँ– भने । 

महावीर युवा कमिटीका पूर्व महासचिव, कार्यसमितिको निर्देशकसम्म रहिसकेका साहले मधेस आन्दोलनको क्रममा हक अधिकारको लागि संयुक्त युवा संघर्ष समितिको सचिवको भूमिका निर्वाह गर्दै यहांका जनताको लागि अधिकारको लडाई लडेको दाबी गरे । 

उनले भने,‘ कमिटीको पूर्व महासचिव र निर्देशक जस्ता पदमा रही समाज विकासको लागि काम गरे, जहिले पनि समाजको लाभलाई प्राथमिकतामा राखेर कदम चालेको छु, यस्तोमा कार्य क्षमताको आधारमा  मतदाताहरुले आपूmलाई मत दिने विश्वास छ ।

लायन्स क्लब अफ जनकपुर जानकीको सहकोषाध्यक्ष समेत रहेका साहले निर्वाचनको तयारी जोडतोडले चलेको बेला आफू कुनै प्रकारले निर्वाचन आचार संहितामा खलल पर्ने कार्य गरी प्रचार प्रसार नगर्ने बताए । 
‘वर्तमान समितिको नीति विकास निर्माणमा बढी सक्रिय रहेको कुरा सर्वविदितै छ, उनले भने । विकास निर्माणमा मात्र नभएर समग्र समाजलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कार्यक्रमको खाँचो अहिले महसुस भएको छ ।
साथै महावीर युवा कमिटीको अन्य नीतिलाई समेत अंगालो हान्दै नयाँ नीति निर्माणको लागि पहलकदमी हुनेछु । जसबाट यहाँका युवाहरुले बढी लाभान्वित हुनेछ ।

कुलतमा लागेका युवाहरुको लागि, समाज विकासको लागि, युवालाई कुलत छुटाउनको लागि, मोटिभेट गर्नको लागि नयां नीतिको जरुरी छ र आफू समितिमा आएपछि त्यो प्राथमिकतामा राख्नेछु । साहले थपे । 
समाजसंग प्रत्यक्ष रुपमा जुडनको लागि कमिटिको तर्फबाट उपलब्धीमूलक कदमको आवश्यकता भएको बताउंदै उनले भने,‘ समाजमा विभिन्न प्रकारको समस्या र विकृति वर्तमान छ ।

त्यो समस्या र विकृतिलाई न्यूनिकरण र सखाप गर्नको लागि कसैले त पहल थाल्नुपर्छ, हुनत म अघि देखि नै त्यसको विरुद्ध लागेकै छु, कमिटीमा आएपछि युवाहरुको साथ र समर्थनले त्यस्ता विकृतिहरुलाई सखाप पार्ने सक्छु भन्ने विश्वास छ ।

समय समयमा बाहिरबाट दक्ष चिकित्सकहरुको टोली बोलाएर स्वास्थ्य समाजको निर्माण गर्न पहल थाल्नेछु । जनकपुरका युवाहरुमा क्षमता धेरै छ, मात्र उनीहरुलाई आफनो शक्तिको अनूभूति गराउन चाहन्छु ।

जनकपुरका युवाहरु हनुमान जस्तै हुन, त्यतिको बलशाली भएपनि आफनो बलको बारेमा थाहा नभएजस्तै यहांका युवाहरु र समितिका युवाहरुलाई त्यो बल स्मरण गराउने छु र एउटा सम्भ समाजको निर्माण गर्न समेत अथक प्रयास गर्ने नै छुं ।

जनकपुरका युवाहरुलाई समाजको मुलधारमा ल्याएर उनीहरुको भित्रको क्षमतालाई समेत बाहिर ल्याउने छु जब म समितिको अध्यक्षमा हुन्छु उनले भने,‘ वर्तमान समिति धार्मिक कार्यमा बढी सक्रिय छ, जनकपुर नगरी धार्मिक नगरी हो, धार्मिक नगरीमा धार्मिक कार्य प्राथमिकतामा राख्नु उचीत कार्य हो, यसको साथै समग्र समाजको विकासलाई समेत उतिकै ध्यान दिनु आवश्यक छ । समाजसंग प्रत्यक्ष रुपमा जुडिएर समाजलाई लाभ हुने कार्यमा लाग्नेछु ।

कार्यसमितिलाई मात्र समाजको मूलधारमा ल्याउन सके महाबीर युवा कमिटिले ठुलो फड्को मार्न सक्ने क्षमताको बयान गर्दै उनले समितिका युवाहरुले असल नेतृत्व चयन गर्ने जिम्मा पाएको छ र आफनो अमूल्य मत असल नेतृत्वको लागि प्रदान गर्ने विश्वास छ, उनले भने ।

 एक अर्को प्रसंगमा बोल्दै साहले जनकपुरमा देखिएको शिक्षा माफियाहरुलाई मध्यनजर गर्दै नीजी स्कुलहरुमा समेत अभिभावकको टिम खडा गरी गुण  स्तरीय शिक्षाको लागि अग्रसरता देखाउने तथा वर्तमान कार्यसमितिले भ्याउन नसकेको अधुरो विकास निर्माणकाृ कार्यलाई पूर्णता दिने प्रतिबद्धता जाहेर गरे । 

 

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...

नवलपरासी : पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा...

बर्दिबास । बजारमा आँपको मूल्य घट्दा उपभोक्ताहरु खुशी भए पनि...

काठमाडौँ : सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद...

काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको...

भक्तपुर : प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा...

महेन्द्रनगर, धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु...

सुरुङ्गा, झापा : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार...

लन्डन, असार २९ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भावुक मुद्रामा...

काठमाडौं, असार २९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका...

सुर्खेत : प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई...

राजविराज : सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा...

मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ सल्लेडाँडामा बिहीबार...

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर ...

जनकपुरधाम ।महिला हिंसा रोक्न प्रदेश नम्बर २...

वीरगञ्ज । मदिरामा लगाईने अन्तशुल्कको नक्कली स्टीकरको कारोबारमा संलग्नहरुलाई ...

फलेवास, पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानमा उल्लेख...

काबुल : आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी...

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले गएका केही...

चितवन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको...

डोल्पा : ठूलीभेरी नगरपालिकाको बजेट रु २८ करोड ९१ लख...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत...

काठमाडौँ : नेपालस्थित जापानी राजदूत मासामिची साइगोले उपप्रधानमन्त्री एवं...

नुवाकोट : यहाँको विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा...

काठमाडौँ : बारा जिल्लास्थित फेटा गाउँपालिकाको कार्यालयका लेखापाल सौरभकुमार...

काठमाडाैं - संसदीय सुनुवाई विशेष समितिको बिहीबार बसेको बैठकले कार्यविधि...

ललितपुर : नेपालको प्रमुख बाली धानमा विभिन्न किसिमका रोगका संक्रमणले...

राजविराज : सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु...

भक्तपुर : अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले...

बग्दाद : टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक...

लण्डन : बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने...

इस्लामावाद : यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि...

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवै...

बुटवल : प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट...