Sun, 20 May 2018
ताजा समाचार
विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर || दुई कम्युनिष्टको मिलनले आत्तिनु पर्दैनः निधि || गायक वैद्यलाई ‘नेपाल दीर्घ साधना सम्मान’ प्रदान गरिने || विमान दुर्घटनामा मृत्यु भएका यात्रुको सम्झानामा क्युवामा दुई दिने शोक || राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न || हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफ् चरणमा, विराट कोहलीको बैंग्लोर || मोटरसाइकल दुर्घटनामा तीन जना र बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु || नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब || सार्वभौमसत्ताको रक्षा नेपाली काँग्रेसले मात्रै गर्नसक्छ ः नेता सिटौला || नवीनतम सोचका साथ अघिबढ्नु आवश्यक ः डा भटृराई || राप्रपा ः अध्यक्षात्मक अधिकार कटौती, लोकतान्त्रिक विधिलाई अवलम्बन गर्दै || ट्याक्टरमा च्यापिएर एक मजदुरको मृत्यु || जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता माग || जनता आवासको कारण घरविहीन दलित परिवार || सैनिक श्रीमती संघद्वारा शौचालय निर्माण || जनकनन्दनी अध्यक्ष गोल्डकपको उपाधी वीरगंजलाई || खेलको विकासमा प्रदेश सरकार गंभिर || मेयर आफै पढाउन जा“दा... || भुक्तानी रोकेको विरोधमा आन्दोलन गर्ने || क्याम्पसमा तालावन्दी || शिक्षक संगठनको अविेशन सम्पन्न || फोर्डका नयाँ गाडी बजारमा || साँसदद्वारा जबरजस्ती सहिछाप, नगरपालिकामा तालाबन्दी || नेपाल कम्युनिष्ट पार्टीमा मधेशी हराए , पार्टी एकताका लागि फोरम || विद्युत् चोरी गर्ने १४ जनामाथि कारवाही || प्रधानमन्त्रीद्वारा स्व शाहप्रति श्रद्धाञ्जलि ||
सत्याग्रह पुरुष डा. केसीले रौतहटमा बाँडे न्यानो कपडा

एम के चौधरी माघ ५, २०७४

रौतहट । सत्याग्रह पुरुषको उपनाम प्राप्त गरेका डा. गोविन्द केसीले रौतहटको विभिन्न गाउँमा पुगेर  अतिविपन्न दलित परिवारलाई न्यानो कपडा बाँडेका छन् । बुधबार रौतहट आइपुगेका डा. केसीले केही बस्तीका दलित परिवारलाई भेटेर न्यानो कपडा बाँडदै तिनीहरुको समस्या पनि बुझेका छन् ।
डा. केसीले गढीमाई नगरपालिकाको सुन्दरपुर, समनपुर, टोकार, लक्ष्मीपुर, हथिऔल, हरैया र वृन्दावन नगरपालिकाको पल्टुआ लगायतका गाउँमा पुगेर डोम, दुसाद, चमार, मुहसर, सरभंग जातका अत्यन्त विपन्न परिवार कम्बल, ज्याकेट, टोपी, स्वीटर, साडी, ट्राउजर, बिस्कुट, चकलेट बाँडेका छन् । डा. एक सय कम्बल र डेढ सय भन्दा बढी ज्याकेट र अन्य न्यानो कपडा आफैँले वितरण गरेका हुन् ।
विहीवारसम्म जिल्लामा २४ जनाको जाडोको गर्दा कठांग्रिएर मृत्यु भइसकेको र गत साउनको बाढीले पनि रौतहटमा नै सबैभन्दा बढी जनधनको क्षति पु¥याएको हुनाले आफूले अतिविपन्न दलित परिवारको दुखमा केही सहयोग गर्न आएको बताएका छन् । राज्यले हेर्नुपर्नेमा वेवास्तामा परेका अतिविपन्न परिवारका एकल महिला, सुत्केरी, अपांग, ज्येष्ठ नागरिक र जाडोले कठांग्रिएर मृत्यु भएका परिवारजनलाई घरैमा पुगी भेटेर न्यानो सामग्री प्रदान गर्दै सहानुभूति पनि प्रदान गरेका छन् ।
अचानक रौतहट आइपुगेका डा. केसीलाई हेर्न गाउँ गाउँमा सयौँको भीड लाग्न थालेको देखिएको थियो । डा. केसीको टोली गढीमाई नगरपालिकामा आउने भएपछि नगर प्रमुख श्याम यादवसहितको टोलीले स्वागत गरेको थियो । डा. केसीको टोली बिहान करिब आठ बजेदेखि दिउँसो साढे दुई बजेसम्म विपन्न दलित परिवारलाई भेटेका थिए । गम्भीर रोग लागेका कतिपय विरामीलाई डा. केसीले स्वास्थ्य सल्लाह दिनुका साथै उपचारको व्यवस्था मिलाइदिने आवश्वासन समेत दिएका छन् ।
डा. केसीको टोलीमा डा. अभिषेकराज सिंह र डा. तोसिमा कार्की पनि रहेका छन् । डा. केसीको टोलीले समनपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ्य शिविरको आयोजन पनि गरेको छ । शुक्रबारसम्म चल्ने शिविरको पहिलो दिन पचास जनाले उपचार गराएको डा.सिंहले बताएका छन् । शिविरमा हाडजोर्नी तथा नशा रोगका साथै जाडोले गर्दा हुने रोगहरु ज्वरो, रुघाखोकी, निमोनिया, दम लगायतको समस्या बढी देखिएको डा. सिंहले जानकारी गराएका छन् ।
डा. केसीले अति विपन्न परिवारप्रति राज्य जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

 

Comment Box

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...

बीरगञ्ज ।नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले दुई कम्युनिष्ट...

काठमाडौं । गायक, संगीतकार, गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो...

काठमाडौं । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका...

विन्डसोर (बेलायत) । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन...

काठमाडौं । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट...

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा...

काठमाडौँ : सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल...

बनेपा : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय अस्तित्वको...

पोखरा : नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम...

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्षका अधिकारलाई कटौती गर्ने...

महोत्तरी : महोत्तरीको सोनमामा सडक निर्माण कार्यमा कार्यरत एक...

जनकपुरधाम । जनकनन्दनी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता वीरगंजले जितेको छ...

सुखीपुर (सिरहा) । श्री जनता ...

महोत्तरी । उखुको भुक्तानी अनिश्चितकालका ...

जनकपुरधाम । नेपाल राष्ट्रिय शिक्षक ...

जनकपुुरधाम । जनकपुरधाम उप–महानगरपालिका १४ स्थित जानकी...

मलंगवा । प्रदेश सांसदले सम्झौताको कागजातमा जबर्जस्ती सहि गर्न लगाएको...

नेकपाका मधेशी नेताहरुमा व्यापक असन्तुष्टि बढेको छ । ...

राजविराज : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरका नेपाली फुटबल...