Fri, 18 Jan 2019
ताजा समाचार
चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट || १८ वर्ष देखी फरार प्रतिवादी पक्राउ || डा.झाको लापर्वाहीले बिरामीको मृत्यु,अस्पतालमा तनाव || काँग्रेसलाई मजबुत बनाउनुको विकल्प छैन : नेता जोशी || एडिबीको काम गुणस्तरहिन भइरहेको गुनासो || जनता आवासले दलितको उठिबास || मेर्चाारा कार्बाही स्वरुप सप्तरीमा प्रहरी हवलदारमाथि गोली प्रहार , || अलपत्र परेका नेपाली कामदार नरेन्द्र स्वदेश फिर्ता || मिनि म्याराथनको उपाधि सुजनले जिते || २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै || सुन ६२ हजार नजिक || हात्तीबाट पिडित घर परिवारलाई नगरपालीकाले क्षतिपूर्ति दिने || बेटीलाई १ लाखको बीमा सुरु || संघिय सरकार विरुद्ध प्रदेश २ अदालत जाने || थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत || लागुऔषध गाँजा सहित एक पक्राउ || ६ वर्ष पछि फरार प्रतिवादी पक्राउ || तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै || बालिका हत्यारालाई जन्मकैद || छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन || सप्तरीमा मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका यादवको मृत्यु || माघ १ गते प्रदेश २ मा सार्वजनिक विदा || २२ किलो गाँजा बरामद || भुकम्प जाेखिम व्यवस्थापनका लागि स्थानिय संञ्चारकर्मीहरूकाे लागि तालिम कर्यशाला सम्पन्न || सचिव झा पक्राउपछि रिहा, छानविन समिति गठन || तराई मधेशमा अब समस्या छैन : मन्त्री पोखरेल || सेनाले बलात्कारको प्रयास गरेको भन्दै ५ घण्टा राजमार्ग अवरुद्ध || सेनाबाट बलात्कार प्रयास, ५ घण्टा राजमार्ग अवरुद्ध || मधेशमा बैकल्पिक शक्ति निर्माण गरेर मूल मुद्दालाई जिवन्त राख्नुपर्छः संयोजक || जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन सम्पन्न ||
राष्ट्र बैंकले गेष्टहाउस दिएन्

टुडे समाचारदाता माघ ६, २०७४

प्रदेश प्रमुख होटेलमा रहने, जचुकालि बंगलाको मर्मत सुरु

जनकपुरधाम । प्रदेश नम्बर २ का प्रमुखको अस्थायी आवास होटेलमा रहने छ ।शुक्रवार राजधानी काठमाण्डुमा सपथग्रहण गरेका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ शनिवार मध्यान्ह प्रदेश राजधानीमा आउँदैछन् ।
प्रदेश प्रमुखको अस्थायी आवासका लागि नेपाल राष्ट्र बैंकले गेष्ट हाउस उपलब्ध गराउन अस्विकार गरेपछि उनको अवासको व्यवस्था होटेलमा मिलाइएको छ ।
सेनाको सुरक्षामा रहेको राष्ट्र बैंक परिसर भित्रको गेष्ट हाउसमा प्रदेश प्रमुखको आवास रहँदा प्रहरी समेत रहने भएकाले
‘अस्थायी राजधानी तोकिएपछि चाँजोपाँजो मिलाउन समयाभाव भएको छ’धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईले भने, ‘तत्कालका लागि उहाँ(प्रमुख)को आवासको व्यवस्थापन होटेलमा गरिएकोछ ।’
स्रोतहरुका अनुसार प्रदेश प्रमुखको आवास शिव चौक स्थित होटेल मानकी ईन्टरनेशनलमा रहने छ । उक्त होटेलमा एउटा ‘स्विट रुम’सहित ४ वटा कोठा शनिवारदेखि बुक गरिएको छ ।
प्रदेश प्रमुख कायस्थलाई सपथग्रहण लगतै निर्वाचन आयोगले प्रदेश सभाको सम्पूर्ण निर्वाचन परिणाम बुझाएको थियो ।
‘प्रदेश सभा सदस्यहरुको सपथग्रहण लगायतका कार्यहरु मिलाउने भएकाले शनिवार जनकपुरधाम आउँछु’उनले भने, आइतवार बिहान प्रदेश सभा सदस्यहरुको सपथग्रहणको कार्यक्रम छ ।’
सपथग्रहणका लागि विहान ८ बजेको सुचना सभा सदस्यहरुलाई दिइएको राष्ट्रिय जनता पार्टी(राजपा)का महासचिव मनिष सुमनले जनाए ।
प्रदेश सभा सदस्यहरुको सपथग्रहणको कार्यक्रम शैक्षिक तालिम केन्द्रको हलमा गर्ने भनिएपनि तयारी नभएकाले जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा गर्न लागिएको प्रजिअ चापागाईले बताए ।
‘राजधानी हुने निश्चित जस्तै रहेपनि औपचारिक निर्णय नहुँदा काम अगाडी बढाउन सकिएन’उनले भने,‘ शैक्षिक तालिम केन्द र चुरोट कारखानामा बंगलाको मर्मत संभार तिव्र बनाइएको छ ।’
प्रदेश नम्बर २ मा १ सय ७ जना सदस्यहरु छन् ।उनीहरुको सपथग्रहणको प्रकृया पुरा भएपछि निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको मतदाता नामावली प्रकाशन गर्नेछ ।
नेपालमा पहिलो पटक संघिय व्यवस्था अनुसार प्रदेश सभाको निर्वाचन भएपछि पहिलो पटक साँसदहरुको सपथग्रहण हुन लागेको छ ।
सपथग्रहण लगतै विभिन्न दलहरुसित आबद्ध प्रदेश सभा सदस्यहरुको संसदिय दलको बैठक बस्ने छ ।

 

Comment Box

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...

बारा । १८ वर्ष देखि फरार रहेका चुरी मुद्दाका प्रतिवादी...

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका क्रममा बुधवार एक जना बिरामीको...

जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसलाई मजबुत...

एसियाली विकास बैंक (एडिबी)द्धारा संचालित विकास निर्माणका कामहरु गुणस्तरहीन भइरहेको...

सिरहा । जनता अावास कार्यक्रमका कारण नवराजपुर गाउँपालिकाका ५० घर...

सप्तरीमा गएराति एक जना प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि अज्ञात...

सुरेन्द्र महतो , जोहोर, मलेशिया : मलेशियामा...

तनहुँ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका...

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी...

जनकपुरधाम । सुनको मुल्य बढने क्रम हप्तादिन देखि जारी छ...

सर्लाहीको लालबन्दी नगरपालीकाले जंगली हात्तीले क्षति पुर्याएका घरका पिडित परिवारलाई...

प्रदेश २ को आठ जिल्लामा आजबाट जन्मिने सबै बेटीको १...

जनकपुरधाम । संघिय (केन्द्र)सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र...

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको...

जनकपुरधाम । लागुऔषध गाँजा सहित प्रहरीले एकलाई पक्राउ...

जनकपुरधाम । लागु औषध चरेश मुद्दाका फरार अभियुक्त ...

जनकपुरधाम : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति...

धरान : धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा...

विराटनगर : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम...

सप्तरी । सप्तरीमा भएको दुघर्टनामा परी गम्भिर घाइते भएका एक...

जनकपुरधाम : मकर संक्रान्ति तथा माघी पर्व २०७५ को शुभ...

सिरहा । ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी गस्ती...

जनकपुरधाम । दराे घर दिगााे वस्ति नाराका...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

जनकपुरधाम । रक्षा मन्त्री ईश्वर पोखरेलले तराई मधेशमा विकासको गति...

सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ स्थित अन्दाजी १६...

सप्तरी । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले मधेशमा...

जनकपुरधाम । जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन तथा वार्षिक साधारण...