Sun, 20 May 2018
ताजा समाचार
विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर || दुई कम्युनिष्टको मिलनले आत्तिनु पर्दैनः निधि || गायक वैद्यलाई ‘नेपाल दीर्घ साधना सम्मान’ प्रदान गरिने || विमान दुर्घटनामा मृत्यु भएका यात्रुको सम्झानामा क्युवामा दुई दिने शोक || राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न || हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफ् चरणमा, विराट कोहलीको बैंग्लोर || मोटरसाइकल दुर्घटनामा तीन जना र बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु || नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब || सार्वभौमसत्ताको रक्षा नेपाली काँग्रेसले मात्रै गर्नसक्छ ः नेता सिटौला || नवीनतम सोचका साथ अघिबढ्नु आवश्यक ः डा भटृराई || राप्रपा ः अध्यक्षात्मक अधिकार कटौती, लोकतान्त्रिक विधिलाई अवलम्बन गर्दै || ट्याक्टरमा च्यापिएर एक मजदुरको मृत्यु || जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता माग || जनता आवासको कारण घरविहीन दलित परिवार || सैनिक श्रीमती संघद्वारा शौचालय निर्माण || जनकनन्दनी अध्यक्ष गोल्डकपको उपाधी वीरगंजलाई || खेलको विकासमा प्रदेश सरकार गंभिर || मेयर आफै पढाउन जा“दा... || भुक्तानी रोकेको विरोधमा आन्दोलन गर्ने || क्याम्पसमा तालावन्दी || शिक्षक संगठनको अविेशन सम्पन्न || फोर्डका नयाँ गाडी बजारमा || साँसदद्वारा जबरजस्ती सहिछाप, नगरपालिकामा तालाबन्दी || नेपाल कम्युनिष्ट पार्टीमा मधेशी हराए , पार्टी एकताका लागि फोरम || विद्युत् चोरी गर्ने १४ जनामाथि कारवाही || प्रधानमन्त्रीद्वारा स्व शाहप्रति श्रद्धाञ्जलि ||
‘मैथिली भाषाको पाठ्यपुस्तक उपलब्ध छैन्’

टुडे समाचारदाता माघ ६, २०७४

जनकपुरधाम । धनुषाको सामुदायिक विद्यालयहरुमा स्थानीय भाषाको पाठ्यक्रम उपलब्ध गराउनुपर्ने माग सरोकारबालाहरुले गरेका छन् । स्थानीय भाषाको पाठ् यपुस्तक नहुँदा कतिपय सामुदायिक विद्यालयले पठनपाठन गराउन नसकेको जिकिर धनुषाका उपजिल्ला शिक्षा अधिकारी दानीकान्त झाले गरे । लेखकसभक सबलिकरण परियोजना अन्तर्गत सहभागितामूलक मैथिली भाषा नक्सांकन कार्यक्रममा बोल्दै उपजिल्ला शिक्षा अधिकारी झाले धनुषाको ७५ प्रतिशत सामुदायिक विद्यालयमा स्थानीय भाषामा आधारभूत शिक्षा प्रदान गरिरहेको बताए । युएसएड र विश्व शिक्षाको सहयोगमा लाइफ नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा उपजिल्ला शिक्षा अधिकारी झाले धनुषाको ४० वटा प्राविमा मैथिली भाषाको पाठ् यपुस्तक पठनपाठन भइरहेको छ भने सात वटा माविमा इच्छाधिन
विषयमा मैथिली पठनपाठन भइरहेको बताए । कार्यालयहरुको तिरहुति लिपीमा पनि उल्लेख गर्नुपर्ने जिकिर गर्दै मैथिलीको विकाशको लागि आप्mनैबाट सुरु गर्नुपर्ने तर्क गरे । लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा
भएको कार्यक्रममा १०÷१२ जनाले मैथिलीको विकाश सम्भव नरहेकोले सबै पक्षको सहयोगको आवश्यक्ता उपजिल्ला शिक्षा अधिकारी झाले औंल्याए । महिला तथा बालबालिका कार्यालय धनुषाकी प्रमुख महिला विकास अधिकृत मीरा मिश्रले लुप्त हुँदै गएको मिथिलाको भाषा
र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा संचारकर्मी तथा मैथिलीका उपप्रध्यापक श्यामसुन्दर शशीले मैथिली भाषाको मानक निर्धारण गर्नुपर्नेमा जोड दिए । लाइफ नेपालका अध्यक्ष ठाकुरले मैथिली भाषाका जानकारहरुको एक समूह
बनाएर कार्यक्रमहरु अघि बढाउने जानकारी दिए । बोलचालको आधारमा मैथिली व्याकरण तयार गर्नको लागि विशेषज्ञहरुको समूह बनाउने योजना रहेको उनले थपे । कार्यक्रममा विश्व शिक्षाकी सीमा आचार्य, मोहन प्रसाद भुर्तेल, सचिन खडका, शैक्षिक तालिम केन्द्रका सुनिल मल्लिक, रेष्टलेस डेभलपमेन्टका कार्यक्रम अधिकृत पुष्प पोखरेल, जनकपुर उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत गणेश प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।

Comment Box

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...

बीरगञ्ज ।नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले दुई कम्युनिष्ट...

काठमाडौं । गायक, संगीतकार, गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो...

काठमाडौं । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका...

विन्डसोर (बेलायत) । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन...

काठमाडौं । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट...

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा...

काठमाडौँ : सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल...

बनेपा : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय अस्तित्वको...

पोखरा : नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम...

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्षका अधिकारलाई कटौती गर्ने...

महोत्तरी : महोत्तरीको सोनमामा सडक निर्माण कार्यमा कार्यरत एक...

जनकपुरधाम । जनकनन्दनी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता वीरगंजले जितेको छ...

सुखीपुर (सिरहा) । श्री जनता ...

महोत्तरी । उखुको भुक्तानी अनिश्चितकालका ...

जनकपुरधाम । नेपाल राष्ट्रिय शिक्षक ...

जनकपुुरधाम । जनकपुरधाम उप–महानगरपालिका १४ स्थित जानकी...

मलंगवा । प्रदेश सांसदले सम्झौताको कागजातमा जबर्जस्ती सहि गर्न लगाएको...

नेकपाका मधेशी नेताहरुमा व्यापक असन्तुष्टि बढेको छ । ...

राजविराज : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरका नेपाली फुटबल...