Tue, 25 Sep 2018
ताजा समाचार
दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान ||
चेज बूदिंया भिंतुना म्ये कासा (कभर गीत प्रतियोगिता) सम्पन्न: माघ २० गते कार्यक्रम

एजेन्सी माघ १०, २०७४

काठमाडौं :  पौष १ गतदेखि देखि शुरु भएको चेज बूदिंया भिंतुना म्ये कासा (कभर गीत प्रतियोगिता) मा सोमबार राति १२ बजेसम्म १२१ प्रतिस्पर्धीले गीत पोष्ट गरी प्रतियोगितामा सहभागी भएका छन् ।

पेजथ्री नेपालभाषा पाक्षिकको आयोजनामा गायक तथा रचनाकार सुरजवीर बज्राचार्यको नेपालभाषाको जन्मदिनको शुभकामना गीत ‘बूदिंया भिंतुना’ को कभर प्रतियोगितामा सर्वोत्कृट प्रतियोगीका लागि २४ इन्चको चेज लिड टेलिभिजन प्रदान गरिनुका साथै १ वटा गीत रेकर्डिङ्गको पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट ५ मा पर्न सफल अन्य ४ गायक गायिकाहरुका लागि समेत नेपालभाषाको गीत रेकर्डिङ्गको पुरस्कार प्रदान गरिनेछ ।

निर्धारित अवधिसम्म फेसबुकमा सबैभन्दा बढी हेरिएको कभर गीतलाई २४ इन्चको चेज लिड टेलिभिजन पुरस्कार प्रदान गरिनेछ ।

७७,८१७ भ्यूजका साथ गायिका सुमन मानन्धरले प्रथम स्थान हासिल गरेका छन् भने यही अवधिसम्म भ्यूजका आधारमा टप ६ मा सजेना चित्रकार (७ बर्ष) को गीत ५७,४९९ पटक हेरिएको छ ।

यसरी नै मन्जिल शाक्यको भिडियो ४८,०९९ पटक हेरिएको छ भने राजु बज्राचार्य (दथुलँ) ले गाउनु भएको गीत ४४७३१, अमोघवीर बज्राचार्ययको ४०९५१ छ भने विधान तुलाधर (१० बर्ष) को गीतको भ्यूज ३२,२६९ रहेको छ ।

मंगलधूनको लयमा निर्माण भएको बूदिंया भिंतुना (नेपालभाषाको जन्मदिनको शुभकामना गीत) लोकप्रिय संगीतकार एवं संगीत संयोजक जुगल डंगोलको संगीत संयोजनमा सार्वजनिक भएको हो ।

यो गीतको कभर गायक गायिकाहरु मध्येबाट उत्कृष्ट ५ को छनौट भने निर्णायक समूहले गर्नेछ ।

उत्कृष्ट ५ का लागि गायक तथा रचनाकार बज्राचार्यको शब्द र संगीतकार जुगल डंगोलको संगीतमा नेपालभाषाको गीत रेकर्डिङ आर्टोम्यूज रेकर्डिङ स्टुडियोले गरीदिनेछ ।

जन्मदिन संस्कृतिमा अन्य भाषा र संस्कृतिको प्रभाव हटाउने तथा नेपालभाषाको सांगीतिक क्षेत्रमा नयाँ गायक गायिकाहरुको आगमन सहज बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा उत्कृष्ट ५ को घोषणा कार्यक्रमका बारे पछि जानकारी गराउने आयोजकले जनाएको छ ।

पहिलो कार्यक्रमका रूपमा भने यही माघ २० गते विहान ८ बजे नेपाः बैंक्वैट, खुसिबुँ, नयाँबजारमा प्रतिस्पर्धी भेटघाट, प्रमाणपत्र वितरण तथा पत्रकार सम्मेलनको आयोजना गर्ने उल्लेख गरेको छ ।

को को थिए सहभागी ?

यस प्रतियोगितामा सहभागीहरु सजगता मानन्धर (५ बर्ष), सुविन्या डंगोल (५ बर्ष), सार्थक नकःमि (६ बर्ष), दिक्षा शाक्य (६ बर्ष) , तिमिलाजः महर्जन (६ बर्ष), सजेना चित्रकार (७ बर्ष) लुँस्वां मानन्धर (७ बर्ष(, आलोक महर्जन (८ बर्ष), सरिना श्रेष्ठ (८ बर्ष), अनुष्का महर्जन (८ बर्ष), देशना देशार (८ बर्ष), प्रतिज्ञा बज्राचार्य (९ बर्ष), प्रतिष्ठा बज्राचार्य (९ बर्ष), रक्षा महर्जन (९ बर्ष), इशिका महर्जन (९ बर्ष), आकृति महर्जन (९ बर्ष), आकृति (झल्झली) महर्जन (९ बर्ष), बिधान तुलाधर (१० बर्ष), सचेतना मानन्धर (१३ बर्ष), रबिनसन कसाः, अमोघबीर बज्राचार्य, भुपेन शाक्य, बन्धुदत्त बज्राचार्य, चन्द्र देबी शाक्य, बीरेन्द्र मान शाक्य, विनय राजोपाध्याय, हेम रत्न शाक्य, चिधिबाबु शाक्य, ज्याक महर्जन, किर्तिसुदन जोशी, निरोज महर्जन, मन्जिल शाक्य, प्रतिमा बज्राचार्य, पुष्परत्न बज्राचार्य, राजिव योगल श्रेष्ठ, रमेश महर्जन, रत्नसम्भव शाक्य, रत्नशोभा बज्राचार्य, ताराराम मुनकर्मी, सुरेन्द्रराज बज्राचार्य, राजु बज्राचार्य, सुमन मानन्धर, सुबि श्रेष्ठ, रमा महर्जन, लोकराज बज्राचार्य, रुपा श्रेष्ठ न्यांछ्यों, सबिन डंगोल, बिगेन तुलाधर, न्युइरा बज्राचार्य, सेटिस्फाई महर्जन, ज्ञानेन्द्र राज बज्राचार्य, बिपिन शाक्य, रेश्मा शाक्य, लजना मानन्धर, राजेन्द्र बज्राचार्य, बिजय कुमार श्रेष्ठ, दिपेश महर्जन, अमिता महर्जन ‘लूमिला’, ऋतु तण्डुकार रोविनशन, राजु बज्राचार्य (दथुलं शंखमुल), श्रीजना शाक्य, सबना बज्राचार्य, शुशिला मानन्धर, मिनर्वा राजोपाध्याय, पुष्प राज शाक्य, पुष्प मानन्धर, दया बज्राचार्य, शारदा श्रेष्ठ, सिद मानन्धर, जयन्द्र ताम्राकार, सन्जिव शाक्य, रेइना महर्जन, हरिकृष्ण महर्जन, तोषण शाक्य, नदिम शाक्य, रोशन श्रेष्ठ, प्राप्ति मानन्धर, शर्मिला शर्मा राजोपाध्याय, अनिल तुलाधर, राजेश्वरी राजोपाध्याय, मणिका शर्मा राजोपाध्याय, उजं शाक्य, कल्पना श्रेष्ठ, रमिता बज्राचार्य, उत्तम महर्जन, मैयाँ बज्राचार्य, पारस बज्राचार्य, कुशुम शाक्य, वीरेन्द्र बज्राचार्य, रिया (सजना) शाक्य, विश्वराज लवट, रेश्मा शाक्य (हःखा, यल), गीता सिख्राकार, मुकेश शाक्य, कृष्ण महर्जन, निर्मला शाक्य, प्रविन शाक्य, गंगादेवी महर्जन, नविन थेच्वमि, सुदीज बज्राचार्य, उजय शाही, रोजी बज्राचार्य, अनिषा श्रेष्ठ, किरण चित्रकार, पूर्णकुमार अवाले, आशाराम महर्जन, रत्नमान महर्जन, भूवनराज शाक्य, शुशिला श्रेष्ठ, निशान्त श्रेष्ठ, बिन्दुलाल जोशी, रमा बज्राचार्य, निर्मल महर्जन, प्रदिप बज्राचार्य, केशरी बज्राचार्य, न्हुच्छेराज शाक्य, पूर्ण शाक्य, सुमित्रा महर्जन, राजु शाक्य, परमेश मल्ल, राजेश महर्जन सहभागी छन् ।

प्रतियोगीहरुको समूहमा १९ बालबालिकाहरु सहभागी छन् भने प्रतिस्पर्धामा समावेश नभएको ३ बर्षीय अपूर्व शर्मा राजोपाध्यायायले पनि यो गीत गाएर सबैलाई अच्चमित पारेका छन् ।

देश विदेशबाट सहभागिता रहेको यस प्रतिस्पर्धामा नेपालभाषा बोल्ने नजान्ने प्रतिस्पर्धीहरुको उत्साहजनक सहभागिता पनि सफलताका रुपमा चर्चा भइरहेको छ ।

 इमेजखबर एपबाट

Comment Box

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...