Thu, 20 Sep 2018
ताजा समाचार
खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न || गुणस्तरीय काम गर्नुस : मन्त्री सोनल || बालवालिकालाई शैक्षिक सामाग्री वितरण || शंकराचार्यद्धार क्षेत्रमा बृक्षारोपण || बलभद्र पूजनोत्सव धुमधामका साथ मनाइया ||
प्रहरीले उन्मुक्ति दिएका श्रीमान्,जेठाजु, जेठानी पक्राउ

टुडे समाचारदाता माघ १६, २०७४

रञ्जना हत्यामा अदालतको आदेश

जनकपुरधाम । जनकपुर–२ की रञ्जना शर्मा हत्याको अभियोगमा उनका श्रीमानसहित थप तीन जनालाई प्रहरीले सोमवार पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका –२ किशोरी नगरकी २२ वर्षीया रञ्जनाको हत्या अभिगयोमा प्रहरीले उनका श्रीमान आनन्द मोहन शर्मा, जेठाजु अरविन्द ठाकुर र जेठानी रिंकुकुमारी शर्मालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख चक्रबहादुर सिंहले बताए । धनुषा जिल्ला अदालतले उनीहरुलाई पक्राउ गरी हाजिर गराउन आदेश गरेपछि धनुषा प्रहरीले पक्राउ गर्नको लागि कास्की प्रहरीलाई पत्राचार गरेका थिए । आनन्द मोहन, अरविन्द र रिंकुलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गर्नको लागि धनुषाबाट असईको नेतृत्वमा तीन जना प्रहरी पोखरा पुगेका थिए । पक्राउ गरिएको तीनै जनालाई पोखराबाट धनुषा ल्याईने एसपी सिंहले बताए । रञ्जनाका श्रीमानसहित तीनै जना पोखरामा बस्दै आएका थिए । मृतक रञ्जनाकी आमाले किटानी जाहेरी दिएपनि धनुषाका प्रहरीले मोटो रकम लिएर उनीहरुलाई उन्मुक्ति दिएको आरोप सहित विभिन्न निकाय गुहारेकी थिईन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक प्रविण धिताल र क्राईम ब्राञ्चका सई किस्मत भण्डारी सहितको मिलोमतोमा हत्याका अभियुक्तहरुलाई उन्मुक्ती दिने प्रयास भएको आरोप पिडित पक्षले लगाउँदै आएका थिए । पिडित परिवारले मृतकका
श्रीमान्, जेठाजु र जेठानीलाई समेत कार्वाहीको दायरामा ल्याउन माँगगर्दै आएका थिए । तर डिएसपी धिताल र भण्डारी सहितको टोलीले अनुसन्धानको दायरामा नै नल्याई उनीहरुलाई उन्मुक्ति दिएका थिए ।पिडित परिवारले मोटो रकमको चलखेल भएको आरोप लगाएपनि प्रहरीले वेवास्ता गरेका थिए । अदालतको आदेशपछि प्रहरीले उन्मुक्ती दिएका तीनै जनालाई कार्वाहीको दायरामा ल्याइएको छ ।तर प्रहरीले उनीहरुलाई जोगाउन सक्ने भन्दै पिडितहरु हारगुहारमा जुटेका छन् । गत मंसिर ८ गते आप्mनै घरमा रञ्जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो । रञ्जनाको हत्या उनको घरपरिवारका सदस्यले मिलेर गरेको छिमेकीहरुले आरोप लगाएपछि माइती पक्षले प्रहरीमा परिवारका पाँच जना विरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए ।

Comment Box

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...

बर्दिबास । राष्ट्रिय बालदिवस २९७५ भदौ २९ ...

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्धारमा ...