Sat, 16 Feb 2019
ताजा समाचार
दुखरन पासमानको दुख अब दुर हुने || आफ्नै अपरहण गराएर रकम ठग्न खोज्ने तीन पक्राउ || वड़ा नम्बर ८ सेमि फाइनलमा प्रवेश || फरार अभियुक्त पक्राउ || गौशाला उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये १ ले लिए || मौषम बदली : जनकपुरसहितका क्षेत्रमा वर्षा हुँदै || जपानी प्रविधियुक्त शितभण्डारको शिलान्यास || भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु || उखुवारीमा जलाएको अवस्थामा ११ वर्षीय बालिकाको लाश भेंट्यो || अख्तियार आयुक्त पाठक ७८ लाख घुस अभियोगमा || नेकपा साँसदको किर्ते हस्ताक्षर || ट्राफिक सङ्केत नहुदाँ सडक दुर्घटना वृद्धि हुदै || ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण || प्रधानमन्त्रीद्वारा आज देशवासीका नाममा सम्बोधन || चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब || अनेरा स्ववियूले गरे पिडारिचौकमा दिप प्रज्वलन || चुनावको वाचा पुरागर्दै साँसद यादव || नेकपा नेता नेपालद्धारा अनाथ आश्रमको अवलोकन || जनयुद्ध दिवसप्रति माधव नेपाल आक्रोशित || महानगरको जग्गा कब्जागर्दै काँग्रेस || लागुऔषधसहित साहिल पक्राउ || समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न || स्वास्थ्य प्रदेश बनाउने स्वास्थ्यमन्त्रीको घोषणा || दोस्रो जीतपुर बृहद खेलकुद ,साँस्कृतिक एवँ ब्यपार मेला फागुन || कानू समाजको राष्ट्रीय भेला फाल्गुन ३ गते बीरगंजमा हुने || सिरहामा दुर्घटना : दाईको मृत्यु भाई गम्भीर || साना किसानको १२ औ वार्षिक साधारण सभा सम्पन्न || विशाल शोभा यात्रा || सप्तरीको तिलाठीमा अन्तर्रा्ष्ट्रिय कुस्ती प्रतियोगिता जारी || कमला नगरपालिकामा विकास निर्माणले गति लियो || अख्तियारको नियन्त्रणमा आएका असईलाई स्थानीयले भगाए || सुतिरहेको कुकुरलाई प्रहरीको गाडीले किचेपछि स्थानीय आक्रोशित || एसइई परीक्षालाई मर्यादित बनाउन निर्देशन || स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारीको क्यान्सर अस्पतालमा निधन || पत्रकार माथि हातपातको बिषयमा रिपोटर्स क्लब नेपाल प्रदेश न-२ द्वारा || धनुषामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ || आँठ किलो गाँजाहित जीतपुरबाट तीन जना पक्राउँ || ९० घरधुरी अन्धकार || इण्टरनेटबाटै सवारी जाँच ! || सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न पाइन्छ : प्रचण्ड ||
विज्ञ टोली आए,आजबाट प्रशिक्षण

टुडे समाचारदाता माघ १८, २०७४

जनकपुरधाम । प्रदेश सभाका साँसदहरुलाई     प्रशिक्षण     दिन     संघिय  संसद  सचिवालयका  विज्ञ  टोली  आई  पुगेका  छन्  ।त्यसका  लागि  विहिवार  सर्वदलिय  बैठक  बोलाईएको छ । दलहरुले संसदीय दलको  नेता  ,  सचेतहरुको  चयन  गरी   नसकेकाले   प्रमुख   जिल्ला   अधिकारी  मार्फत  प्रदेश  सभामा  प्रतिनिधित्व  भएका  हरेक  दलका  ३÷३जना   सांसदलाई   बैठकमा   बोलाईएको छ ।विज्ञ टोलीले प्रदेश सभा बैठक सञ्चालन कार्यबिधीबारे जानकारी लगायत     अन्य     विषयहरुमा     जानकारी  गराईने  छ  ।  सहसचिव  वंशीराज पौडेलको नेतृत्वमा रहेको टोलीमा  उपसचिव  रञ्जित  कुमार  यादव,   शाखा   अधिकृत   राजन   घिमिरे   र   अधिकृत   निधिकान्त   मिश्र छन् । ‘प्रदेशको मुख्य सचिव र  सचिवहरुले  समेत  कार्य  प्रारम्भ  गरिसकेको   अवस्था   छैन्’प्रदेश   प्रमुख रत्नेश्वरलाल कायस्थले भने, ‘संयोजन गर्ने काम जिल्ला प्रशासन कार्यालय धनुषाबाट भईरहेको छ ।’प्रदेश    सभाको    सपथग्रहण    समारोह    सञ्चालन    व्यवस्थित    रुपमा  हुन  नसकेको  टिप्पणी  हुन  थालेपछि  पहिलो  बैठक  मर्यादित  रुपमा निर्देशिका अनुरुप सञ्चालन गर्ने तयारी थालिएको छ ।प्रदेश  सभाका  ज्येष्ठ  सदस्य  र  अन्य  सदस्यहरु  समेतका  लागि  नयाँ थलो र भूमिका भएकाले बैठक सञ्चालन    विधीबारे    जानकारी    आवश्यक   रहेको   प्रदेश   प्रमुख   कायस्थको कथन छ ।प्रदेशसभा  बैठक  सभाहलको  तयारीपनि      पुरा      भइसकेको      छैन्  ।मर्मत  संभार  र  रंगोरोगनको  काम जारी छ ।सभाहलको भूईको मर्मत  भईरहेकाले  त्यसमा  कुर्सीहरु  समेत  राखिएको  छैन्  ।  पहिलो  बैठक   ज्येष्ठ   सदस्य   एमालेका   लगनलाल चौधरीको अध्यक्षतामा हुनेछ    ।त्यसपछि    सभामुख    ,    उपसभामुख     चयनका     लागि     दलहरुलाई हप्ता दिनको समय दिने संभावना छ ।बैठक   हलको   तयारी   पुरा   भई  नसकेको  कारण  संवैधानिक  प्रावधान  अनुसारको  समय  दिईने  बताईएको छ । प्राविधिकहरुका       अनुसार       पहिलो बैठकमा नाप नक्सा अनुसार सभा भवन तयार हुन सक्दैन् ।सभा भवनका   लागि   चाहिने   कुर्सी   तत्काल राखिएपनि केहि दिन भित्र व्यवस्थित  गरिने  सहरी  विकास  तथा  भवन  निर्माणका  ईञ्जिनियर  गंगा प्रसाद यादवले बताए ।माघ  २१  गते  ११  बजे  बैठक  डाकिएको  छ  ।‘पहिलो  बैठकमा  दलगत रुपमा कुर्सी छुटट्याईने छैन्’ यादवले भने, त्यसपछि तीन लाईन कुर्सी राखिने छ । सत्तापक्ष, विपक्ष र  मुख्यमन्त्री  मन्त्रीहरुका  लागि  तीन  लाईन  कुर्सी  राखिने  तयारी  भएको  उनले  बताए  ।  सभाहलको  डिजाईन   समेत   लिएर   आएका   विज्ञ  सहसचिव  पौडेलले  बैठक  सञ्चालन,  विधेयक  पेश  गरिने  तरिका,   विधेयक   पारित   गरिने   तरिका    लगायतको    विषयमा    जानकारी     दिनेछन्     ।पौडेल     नेतृत्वको  टोली  तीन  महिना  रहने  छ । विज्ञ टोलीको सुझाव अनुसार नै  कामहरु  भईरहेको  ई.यादवले  जनाए   ।प्रदेश   व्यवस्थापिका   र   कार्यपालिका,    प्रदेश    प्रमुखको    कार्यालय,    निवास    लगायतका    कार्यहरुको  मर्मत  संभारका  लागि  साढे  ७  करोड  रुपैया  सरकारले  उपलब्ध गराईसकेको छ । प्रदेश सभामा १ सय ७ सदस्य छन्  ।संघिय  समाजवादी  फोरम  नेपाल सबै भन्दा ठूलो दल रहेको छ  ।  प्रदेशमा  उसको  २९  सदस्य  छन् ।दोस्रो ठूलो दल राष्ट्रिय जनता पार्टीको  २५  जना  सभा  सदस्यहरु  छन्  ।फोरम  र  राजपा  गठबन्धनले  सरकार बनाउने निश्चित छ ।एमाले, काँग्रेस,  माओवादी  केन्द्र,  संघिय  समाजवादी  पार्टी  प्रतिपक्षमा  रहने  संभावना छ ।प्रदेशको     मुख्य     सचिव     आईतवार  नै  आउने  बताईएको  छ ।सरकारले प्रदेश मुख्य सचिवहरु खटाईसकेपनि उनीहरु कार्य क्षेत्रमा अझै आईपुगेका छैनन् ।

Comment Box

जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...

जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...

रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...

रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...

गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...

जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...

राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...

नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...

धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...

काठमाण्डु । नेपाल इन्जिनियरिंग कलेजको विवादमा लाखौ घुस लिएको आरोप...

प्रदेशसभा २ मा समिति गठनमा नेकपामा भाँडभैलो ,प्रदेशसभा २ मा...

पूर्वपश्चिम राजमार्ग र सिरहाका अन्य सहायक सडकमा ट्राफिक सङ्केत...

सप्तरी : प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा...

भरतपुर : पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय...

जनकपुरधाम : बुधबार तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको...

महानगरमा नमुना मुसहर वस्तीको शिलान्यास , विपन्न दलित मुसहरहरुको वस्तीमा...

जनकपुरधाम । नेकपाका बरिष्ट नेता माधव कुमार नेपालले बुधवार जनकपुरधाम...

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णय बिना जनयुद्ध दिवस...

नेपाली काँग्रेस पर्साले वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको जग्गाहरुमा नेपाली...

पर्सा । नियान्त्रित लागूऔषध ईन्जेक्सन १५ सय थानसहित जिल्ला पर्सा...

जनकपुरधाम । समुदाय-प्रहरी साझेदारीको अवधारणा अनुसार जिल्ला धनुषा जनकपुर उप(महानगरपालिका...

जनकपुरधाम । उपप्रधान तथा स्वास्थ्य जनसंख्या एव्म जनसंख्या मन्त्री उपेन्द्र...

जीतपुर : दोस्रो जीतपुर बृहद खेलकुद ,साँस्कृतिक एवँ ब्यपार मेला...

बीरगंज : नेपालमा आफ्नो पहिचान स्थापित गराउन सक्रिय रहेको कानू...

: सिरहाको मिर्चैयामा आज विहान करिब ६ बजे तिर ...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको भरतपुरमा साना किसान कृषि...

जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका १ सोहनीमा बुधवार (आज)बाट महायज्ञ...

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर– १ तिलाठीमा अन्तर्रा्ष्ट्रिय...

धनुषाको कमला नगरपालिकामा विकास निर्माणले गति लिएको छ ।...

महोत्तरी : १० हजार रुपैयाँसहित रंगेहात अख्तियारको नियन्त्रणमा आएका...

रामेछाप : जिल्ला प्रहरी कार्यालयको बा १ झ ७४४७...

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा...

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी...

सर्लाही । रिपोटर्स क्लब नेपाल प्रदेश न-२ ले समाचार...

जनकपुरधाम । धनुषा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको छ...

बारा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरबाटप्रतिबन्धित लागु औषध ८ किलो...

हुम्ला : लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा...

बाँके : अब तपाईँको गाडी इण्टरनेटबाटै जाँच हुनेछ । लामो...

सिराहा । नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको...