Tue, 20 Nov 2018
ताजा समाचार
नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा ||
प्रदेश २ मा ‘भाषा र पोशाक’ आफु खुशी

टुडे समाचारदाता माघ १९, २०७४

जनकपुरधाम  । प्रदेश  सभा  सञ्चालनका  लागि  विहिवार   बसेको   सर्वदलिय   बैठकमा   प्रदेशको   औपचारिक पोशाकबारे सहमति हुन सकेन् ।प्रदेश   प्रमुखको   मुख्य   आतिथ्यमा   सम्पन्न   सर्वदलीय बैठकमा ‘पोशाक’को विषयमा सहमति हुन सकेन्  ।  ‘माघ  २१  गते  हुने  पहिलो  बैठकका  लागि  पोशाकको  टुंगो  लाग्न  सकेन्’राष्ट्रिय  जनता  पार्टीका  प्रदेश  सभा  सदस्य  अभिराम  शर्माले  भने,  ‘पहिलो  दिनको  बैठकमा  अनुकुल  पोशाक  लगाउने  सहमति  भएको  छ  ।’’प्रदेश  नम्बर  २  को  औपचारिक  पोशाक  मधेश झल्किने किसिमको हुनेछ’ उनले भने ।तराईमा गर्मी हुने भएकाले‘सफारी सुट’मा सहमति हुने संभावना रहेको बताउँदै नेपाली काँग्रेसका साँसद रामसरोज  यादवले  भने,  ‘  २१  गते  पछिको  बैठकले  यस सम्बन्धमा निर्णय गर्नेछ । तर तत्कालका लागि ‘ग्रे’ (खैरो)रंगको कोट अथवा वण्डी लगाउने सहमति भएको  उनले  जनाए  ।  बैठकमा  भाषा  सम्बन्धी  छलफल  भएपनि  निर्णय  हुन  सकेको  छैन्  ।  प्रदेश  सभाको  ‘लोगो’  तयार  नभएकाले  तत्काल  प्रदेश  सभा सदस्यहरुलाई अस्थायी परिचय पत्र उपलब्ध गराइने  छ  ।परिचय  पत्रको  अधारमा  नै  प्रदेश  सभा  सदस्यहरु प्रदेश संसदमा प्रवेश पाउने छन् ।लोगोको माथिल्लो  भागमा  जानकी  मन्दिर  र  तल्लो  भागमा  हरियो फाँट र किसानको तस्वीर देखिने गरी बनाउनेमा छलफल  भएपनि  निर्णय  भई  नसकेको  सभा  सदस्य  यादवले जनाए । प्रदेश सभाको मर्यादा पालकको पोशाकको पनि टुंगो नलागेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले  जनाए  ।‘प्रहरी  प्रधान  कार्यालयबाट  पुरुषका  लागि  दाउरा,सुरुवाल,  कोट  र  महिलाका  साडी  भनिएको छ’ उनले भने, तर यहाँ त्यसमा सहमति हुन सकेको छैन् ।’ मर्यादापालकहरु काठमाण्डुबाट र अन्य सुरक्षाकर्मीहरु  विभिन्न  जिल्लाहरुबाट  आउने  उनले  जनाए ।‘समयाभावको कारण सुरक्षाकर्मीहरुलाई प्रदेश सभामा निर्वाह गर्ने भूमिका सम्बन्धी प्रशिक्षण पहिलो बैठकपछि दिईने प्रहरी उपरीक्षक सिंहले जनाए । बैठकमा  १४  वटा  एजेण्डा  राखिएको  थियो  ।  एजेण्डाहरुमा सहमति भएपनि अधिकांश एजेण्डामा निर्णय  हुन  सकेन्  ।  बैठकमा    अन्तरिम  कार्य  सुची  प्रस्तुत  गरिएपछि  दलहरुले  २०  गते  सुझाव  दिने  बताईएको  छ  ।सभामुख  ,  उपसभामुख  समेत  रहने  गरी  १४  सदस्यीय  कार्य  व्यवस्था  समिति  बनाउने  र  ५  सदस्यीय  नियमावली  मस्यौदा  समिति  बनाउने  सहमति भएको एमालेका प्रदेश सभा सदस्य सत्रुधन महतोले जनाए । प्रदेश सभामा रहेका प्रमुख ५ दलबाट एक÷एक जना रहने गरी ५ सदस्यीय अध्यक्ष मण्डल रहने सहमति बैठकमा भएको छ । प्रदेश सभा हलमा दर्शकदीर्घा  नभएकाले  बाहिर  नै  सर्वसधारणलाई  पहिलो  बैठकको  कार्वाही  हेर्न  स्क्रिन  जडान  गरिने  बताईएको  छ  ।पहिलो  बैठकमा  हरेक  सभासदले  २  जना र एउटा पार्टीले १० जनाको पास पाउने छन् ।पहिलो दिनको बैठकमा प्रस्तुत गरिने एजेण्डाहरु कार्य  व्यवस्था  समितिमा  दलहरुले  २०  गते  पठाई  सक्नु  पर्ने  सहमति  भएको  संघिय  समाजवादी  फोरम  नेपालका प्रदेश सभा सदस्य विजय यादवले जनाए ।प्रदेश  मुख्यमन्त्रीको  संभावित  यादवले  भने,  ‘समयाभावको   कारणपनि   कतिपय   कार्यहरु   हुन   सकेन्  ।’प्रदेश  सभाको  पहिलो  बैठक  ज्येष्ठ  सदस्य  एमालेका सभासद लगनलाल चौधरीको अध्यक्षतामा बस्ने  छ  ।बैठक  सञ्चालन  लगायतका  प्रकृयाहरु  बारे  उनलाई  लहान  स्थित  घरमै  पुगेर  विज्ञ  टोलीले  जानकारी गराएका छन् ।चौधरीलाई    जिल्ला    प्रशासन    कार्यालय    सिरहाले गाडी र गार्डको व्यवस्था मिलाएको छ ।उनी सिराहाको क्षेत्र नम्बर १ को ‘क’बाट निर्वाचित भएका हुन्  ।  प्रदेश  सभा  संसदीय  दलको  बैठक  दलहरुले  २०  गते  बोलाएका  छन्  ।संसदीय  दलको  बैठकपछि  प्रदेस सभा बैठकको कार्य सञ्चालनमा सहजता हुने सभासदहरुले जनाए ।‘संसदीय  दलको  नेताहरु  चयन  भएपछि  दलका  साँसद सभामुख, कर्मचारीहरुसित समन्वय गर्न सहज हुनेछ’  फोरमका  सदस्य  यादवले  भने,  प्रदेश  सभामा  सबै नयाँ भएकाले प्रारम्भमा केहि समस्या देखिएपनि त्यो  चाँडै  समाधान  हुनेछ  ।प्रदेश  सभामा  १  सय  ७  जना सदस्य छन् ।

Comment Box

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...