Sun, 27 May 2018
ताजा समाचार
सगरमाथा नेपालका पहिचान र गौरव : अध्यक्ष दाहाल || बाल्टीको पानीमा डुबेर मृत्यु || बर्दिवास लागुपदार्थ दुव्र्यसनीको अखाडा || सामाजिक न्यायसहितको समृद्धि र दलित विषयक प्रदेशस्तरीय भेला लहानमा सुरु || ट्रेड युनियन काँग्रेस प्रदेश-३ को अध्यक्षमा कार्की विजयी || आयरल्यान्डमा गर्भपतनसम्बन्धी कानुनमा जनमत संग्रह, यस्तो आयो परिणाम || सनराइजर्स हैदरावाद आईपीएल क्रिकेटको फाइनलमा, रसिद खान चम्किए || जिल्ला पञ्चायत भन्दापनि प्रदेश कमजोर : अध्यक्ष यादव || राजपा अध्यक्षको गाउँमा पूर्वराजा अभिनन्दित || १० गाई नियन्त्रित || राष्ट्रकविको स्वास्थ्य सुधारोन्मुख || कम्युनिष्टको एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्छ ः सभापति देउवा || सामुदायिक विद्यालयमा खानेपानीको समस्या || नियमित उडान असारबाट || उत्तर कोरियाले अमेरिकालाई सोध्यो– वार्तामा बस्ने कि परमाणु युद्धमा भिड्ने || उत्तर कोरियाद्वारा आफ्नो एकमात्र परमाणु स्टेसनका सुरुङहरु ध्वस्त || चिल्ड्रेन गेम्स शुरु || सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख छ– अध्यक्ष थापा || राष्ट्रिय विमानस्थल नीति ल्याइने || सर्वसाधारणले पनि प्रदेशसभामा प्रस्ताव लान पाउने || सवारी दुर्घटनामा दश महिनामा ९५ को मृत्यु || शिक्षामा लगानीअनुसार प्रतिफल आएन ः प्रधानमन्त्री || पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ ः प्रचण्ड || ठक्कर दिने टिपरका सवारी चालक पक्राउ || नीति तथा कार्यक्रममा छुटेका विषय बजेटले समेटोस् || राजविराज विमानस्थल एक दशकपछि पुनः सञ्चालनमा || पोखरीमा डुबेर चार बालिकाको मृत्यु || गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ : गृहमन्त्री || दुर्गम गाउँमा अफिम खेती || महोत्तरीमा बढ्यो गर्मी || तत्मा समाजको राष्ट्रिय कार्यकारिणी समिति गठन || मन्त्री यादव थाइल्याण्डतर्फ || एकैरातमा तीन घरमा चोरी || डोम समुदायका बालबालिका विद्यालय भर्ना || हजार विद्यार्थीमा एउटै शौचालय || सडक र ऊर्जा प्राथमिकतामा छः मुख्यमन्त्री राउत || उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार || वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते || सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत || ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : ||
साउथ जोनको वार्षिकोत्सव मनाइयो

टुडे समाचारदाता माघ १९, २०७४

वीरगंज । वीरगंजी राधेमाई स्थित रहेको साउथ जोन मा.विको बिहिवार  नवौँ वार्षिकोत्सव मनाइएको छ । विविध सांस्कृतिक कार्यक्रम गरी विद्यालयको नवौँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । वार्षिकत्सवको अवसरमा विद्यालयले एउटा खुट्टा नभएका वीरगंज–१५ निवासी परदेशी दास तत्मालाई कृतिम खुट्टा सहयोग गरेको छ । त्यस्तै, कार्यक्रममा अभिभावक तथा नवनिर्वाचित प्रदेश सभा सदस्य मन्जुर आलम, सामाजिक अभियन्ता प्रकाश थारु, पत्रकारद्धय नेहाल खान र जगत राई र दृष्टि आँखा अस्पताललाई विद्यालयले सम्मान गरेको छ । विद्यार्थीको पढाई प्रति चासो देखाउने अभिभावक, उत्कृष्ट शिक्षक÷शिक्षिका, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरु लगायतलाई पनि प्रमाणपत्र, मेडल, पुरस्कार सहित सम्मान गरिएको छ । विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न समारोहमा जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजक, प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साह, मनकामना मा.वि.का प्रधानाध्यापक पुरन प्रधान, सनराइज मा.वि.का प्रधानाध्यापक शम्भु रिमाल, उत्तम खड्की, जगत राई, लगायतको उपस्थिति  रहेको साउथ जोन मा.वि.का प्रधानध्यापक सरोज चौधरी ले बताउन भयो

Comment Box

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

रामपुर, पाल्पा : बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने...

बर्दिवास : महोत्तरीको बर्दिवास नगरक्षेत्र लागुपदार्थ दुव्र्यसनीको अखाडा बनेको छ...

काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ३...

काठमाडौं । आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाउने पक्षमा मतदान...

काठमाडौं । अफगानिस्तानी स्टार रसिद खानले अलराउन्ड प्रदर्शन गरेपछि सनराइजर्स...

जनकपुरधाम । प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले अर्को...

महोत्तरी : महोत्तरीको सम्सीबाट प्रहरीले १० गाईसहित एक जनालाई...

काठमाडौँ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ...

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट एकतालाई...

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको आधारभूत विद्यालयमा खानेपानीको अभाव हुँदा...

प्योङयाङ । उत्तर कोरिया र अमेरिकाबीचको शीर्ष वार्ता अनिश्चित बन्दै...

काठमाडौं । उत्तर कोरियाले आफ्नो एकमात्र परमाणुस्थलमा रहेका तीनओटा सुरुङ...

काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुनले इण्डियन प्रिमियर लिग (...

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले...

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले...

रुकुम : प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले...

विराटनगर : चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

नगरकोट : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा बुधबार...

काठमाडौँ : राष्ट्रियसभाका सदस्यले सरकारको नीति तथा कार्यक्रममा छुटेका...

राजविराज : पटक पटक उडान सञ्चालन तथा स्थगन हुँदै...

लुम्बिनी : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया...

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य...

जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम...

महोत्तरी : जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे...

जनकपुरधाम । राष्ट्रिय तत्मा समाज नेपालले राष्ट्रिय कार्यकारिणी समिति गठन...

जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव थप उपचारका...

गौर । रौतहट जिल्लाको सदरमुकाम ...

पोखरिया । विद्यालय भर्ना हुन नसकेका...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

गौशाला (महोत्तरी)। दुई अर्ब रुपैया बढी भुक्तानी ...

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति...

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री...