Sun, 27 May 2018
ताजा समाचार
सगरमाथा नेपालका पहिचान र गौरव : अध्यक्ष दाहाल || बाल्टीको पानीमा डुबेर मृत्यु || बर्दिवास लागुपदार्थ दुव्र्यसनीको अखाडा || सामाजिक न्यायसहितको समृद्धि र दलित विषयक प्रदेशस्तरीय भेला लहानमा सुरु || ट्रेड युनियन काँग्रेस प्रदेश-३ को अध्यक्षमा कार्की विजयी || आयरल्यान्डमा गर्भपतनसम्बन्धी कानुनमा जनमत संग्रह, यस्तो आयो परिणाम || सनराइजर्स हैदरावाद आईपीएल क्रिकेटको फाइनलमा, रसिद खान चम्किए || जिल्ला पञ्चायत भन्दापनि प्रदेश कमजोर : अध्यक्ष यादव || राजपा अध्यक्षको गाउँमा पूर्वराजा अभिनन्दित || १० गाई नियन्त्रित || राष्ट्रकविको स्वास्थ्य सुधारोन्मुख || कम्युनिष्टको एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्छ ः सभापति देउवा || सामुदायिक विद्यालयमा खानेपानीको समस्या || नियमित उडान असारबाट || उत्तर कोरियाले अमेरिकालाई सोध्यो– वार्तामा बस्ने कि परमाणु युद्धमा भिड्ने || उत्तर कोरियाद्वारा आफ्नो एकमात्र परमाणु स्टेसनका सुरुङहरु ध्वस्त || चिल्ड्रेन गेम्स शुरु || सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख छ– अध्यक्ष थापा || राष्ट्रिय विमानस्थल नीति ल्याइने || सर्वसाधारणले पनि प्रदेशसभामा प्रस्ताव लान पाउने || सवारी दुर्घटनामा दश महिनामा ९५ को मृत्यु || शिक्षामा लगानीअनुसार प्रतिफल आएन ः प्रधानमन्त्री || पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ ः प्रचण्ड || ठक्कर दिने टिपरका सवारी चालक पक्राउ || नीति तथा कार्यक्रममा छुटेका विषय बजेटले समेटोस् || राजविराज विमानस्थल एक दशकपछि पुनः सञ्चालनमा || पोखरीमा डुबेर चार बालिकाको मृत्यु || गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ : गृहमन्त्री || दुर्गम गाउँमा अफिम खेती || महोत्तरीमा बढ्यो गर्मी || तत्मा समाजको राष्ट्रिय कार्यकारिणी समिति गठन || मन्त्री यादव थाइल्याण्डतर्फ || एकैरातमा तीन घरमा चोरी || डोम समुदायका बालबालिका विद्यालय भर्ना || हजार विद्यार्थीमा एउटै शौचालय || सडक र ऊर्जा प्राथमिकतामा छः मुख्यमन्त्री राउत || उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार || वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते || सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत || ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : ||
सडकमा उड्ने धुलोले जनजीवन प्रभावित

टुडे समाचारदाता माघ २४, २०७४

मलगंवा । सर्लाहीको ग्रामीण सडकमा  व्यापक  मात्रामा  उड्ने  धुलोले जनजीवन निकै आक्रान्त बन्न थालेको छ । ग्राभेल     समेत     नभएका     जिल्लाको     सबैजसो     भित्री     सडकमा   हिजोआज   हिड्डुल   गर्नै नसक्नेगरि धुलो उड्ने गरेको स्थानीय वाषिन्दाले गुनासो गरेका हुन्  ।  जिल्लामा  पूर्व  पश्चिम  राजमार्ग  बाहेक  अन्य  भित्री  र  हुलाकी  सडकको  अवस्था  निकै  दयनीय छ । जिल्ला          सदरमुकाम          मलंगवालाई          पूर्वपश्चिम          राजमार्गसँग   जोड्ने   नवलपुर–मलंगवा    र    नयाँरोड–मधुवनी    सडकको   अवस्था   पनि   राम्रो   छैन्  ।  सदरमुकाम  मलंगवाबाट  विभिन्न    भित्री    गाउँ    जाने    सडकको  अवस्था  झनै  खराब  रहेको  छ  ।  जिल्लाको  हुलाकी  मार्ग,  बरहथवा  गोडैता  भित्री  सडक,           बाँके–संग्रामपुर,           मलंगवा–चन्द्रनगर    लगायतका    भित्री  सडकमा  उड्ने  धुलोले  जनजीवन प्रभावित बनेको हो । सडक    मर्मत    संम्भारमा    वर्षेनी  ठुलो  रकम  विनियोजन  भएपनि   पारदर्शी   रुपमा   काम   नहुँदा  सडकको  अवस्था  जरजर  बनेको    स्थानीय    बासिन्दाको    गुनासो   छ   ।   भर्खरै   चुनिएका   जनप्रतिनिधीले वर्षौदेखि बिग्रिएर जिर्ण  बनेका  सडकको  अवस्था  सुधार    गर्ने    स्थानीयवासीको    विश्वास  छ  ।  सडकको  नाजुक  अवस्थाका      कारण      भित्री      सडकहरुमा   दैनिकजसो   सवारी   दुर्घटना भैरहेका छन् ।

Comment Box

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

रामपुर, पाल्पा : बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने...

बर्दिवास : महोत्तरीको बर्दिवास नगरक्षेत्र लागुपदार्थ दुव्र्यसनीको अखाडा बनेको छ...

काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ३...

काठमाडौं । आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाउने पक्षमा मतदान...

काठमाडौं । अफगानिस्तानी स्टार रसिद खानले अलराउन्ड प्रदर्शन गरेपछि सनराइजर्स...

जनकपुरधाम । प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले अर्को...

महोत्तरी : महोत्तरीको सम्सीबाट प्रहरीले १० गाईसहित एक जनालाई...

काठमाडौँ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ...

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट एकतालाई...

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको आधारभूत विद्यालयमा खानेपानीको अभाव हुँदा...

प्योङयाङ । उत्तर कोरिया र अमेरिकाबीचको शीर्ष वार्ता अनिश्चित बन्दै...

काठमाडौं । उत्तर कोरियाले आफ्नो एकमात्र परमाणुस्थलमा रहेका तीनओटा सुरुङ...

काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुनले इण्डियन प्रिमियर लिग (...

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले...

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले...

रुकुम : प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले...

विराटनगर : चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

नगरकोट : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा बुधबार...

काठमाडौँ : राष्ट्रियसभाका सदस्यले सरकारको नीति तथा कार्यक्रममा छुटेका...

राजविराज : पटक पटक उडान सञ्चालन तथा स्थगन हुँदै...

लुम्बिनी : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया...

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य...

जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम...

महोत्तरी : जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे...

जनकपुरधाम । राष्ट्रिय तत्मा समाज नेपालले राष्ट्रिय कार्यकारिणी समिति गठन...

जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव थप उपचारका...

गौर । रौतहट जिल्लाको सदरमुकाम ...

पोखरिया । विद्यालय भर्ना हुन नसकेका...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

गौशाला (महोत्तरी)। दुई अर्ब रुपैया बढी भुक्तानी ...

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति...

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री...