Mon, 19 Feb 2018
ताजा समाचार
प्रजातन्त्र दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए यस्तो शुभकामना सन्देश || आज देशभर ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईंदै || अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाखमा || स्थानीय तहका कानून राजपत्रमा प्रकाशित || छुर्पीको मूल्यमा गिरावट, जापान र अमेरिका निर्यात हुन छाड्यो || मोदीले विदेश भ्रमणमा पाकिस्तानी आकाश प्रयोग गरेबापत झण्डै तीन लाख || रियाल मड्रिडले रियाल बेटिसलाई हरायो, बार्सिलोना शीर्ष स्थानमा कायमै || एउटै फुटबल खेलमा १० वटा रातो कार्डको कीर्तिमान || विज्ञान प्रदर्शनी पाँच हजारभन्दा बढीले हेरे || लालबन्दी जेसिजको आन्तरिक विधान २०७४ पारित || हिन्दू परिसद नेपाल बारा गठन,अध्यक्षमा दीपक दास र केन्द्रीय सदस्यमा || टिभि टुडेका संवाददाता कुलदिप दास सम्मानित || अन्तर विद्यालय बहुभाषिक कविता प्रतियोगिता सम्पन्न || फागुन १७ गते होली हँगामा || पिपुल्स हेल्पफुलको दशौं वार्षिक साधारणसभा सम्पन्न || नयाँ पदाधिकारीलाई प्रमाणपत्र || युवकको विभत्स हत्या || प्रदेशका समस्याको समाधान हुनुपर्छःसभामुख यादव || एकिकरण विथोल्न लोभ र धम्की दुवै : प्रचण्ड || धनुषाधामको अनुमानित बजेट ३६ करोड दुई लाख बढी || लागूऔषध कारोबारमा संलग्न चार पक्राउ || उपमेयर क्लब गठन || मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलतामसालले पार्टीलाई सुदृढीकरण गर्ने || सिमरा गोल्डकपको उपाधि आर्मीलाई || साँसदको सहमतिमा निर्णय गर्न राजपामा दबाब || फोरमबाट राज्यमन्त्रीको टुंगो || सरकारले १० गते विश्वास मत लिने || अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव हुने || अमेरिकमा बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न माग || नेविसंघलाई चलायमान बनाउनुपर्ने || स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या || ‘स्केट’ खेलमा आकर्षित हुँदै युवा || मेक्सिकोमा बरिष्ठ कर्मचारी चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु || बार्सिलोनाको अपराजित यात्रा कायमै, एथ्लेटिको मड्रिड दोस्रो स्थानमा || पिएनबि बैंकबाट 'लुटियो' एभरेष्ट बैंकको कुल निक्षेपभन्दा दोब्बर रकम, को || शदिह नगरमा क्रिकेट प्रतियोगिता सुरु || जनकपुर नगरको सौन्दर्यीकरण गरिने || सोलार जिपिएस जडित मंगोलियन बाँज फेला || फेसबुकलाई जरीवाना || शिक्षक संघमा पहिलो पटक सर्वसम्मत ||
अभिमुखिकरण तालिममा ठगी

टुडे समाचारदाता माघ २८, २०७४

जनकपुरधाम  । नेपालबाट     विदेशमा    रोजगारीका    लागि    जाने  कामदारहरुलाई  दिईने  २  दिने   अभिमुखिकरण   तालिममा   गैरकानुनी   संस्थाहरुले   व्यापक   ठगी गरिरहेका छन् ।अभिमुखिकरण        तालिम        सञ्चालन गर्न सरकारले मुलुक भरी ३३ वटा संघसंस्थाहरुलाई स्विकृती दिएको  छ  ।ती  मध्ये  धनुषामा  १०  वटा सञ्चालनमा छन् ।तर   त्यस   अतिरिक्त   केहि   संघसंस्थाहरुले गैरकानूनी तरिकाले अभिमुखिकरण तालिमको नाममा सर्वसधारणसित    ठगी    गरेको    खुलासा भएको छ ।श्रम             कार्यालयका             कर्मचारीहरुको            टोलीले            रामानन्द  चौक  स्थित  जनसेवा  पोलिक्लिनिकमा अवैधानिक तरिकाले अभिमुखिकरण तालिम सञ्चालन गरेको फेला परेको छ ।पोलिक्लिनिकका  सञ्चालक  धनुषा    मिथिलेश्वरका    विजय    साहले   काठमाण्डुमा   दर्ता   रहेको   संस्थाको  ओरिएन्टेशन  डिभाईस  र  कम्प्युटर  समेत  ल्याई  अवैध  रुपमा  अभिमुखिकरण तालिम दिएको फेला परेको  श्रम  कार्यालय  जनकपुरका  सुरेशप्रसाद सिंहले जनाए ।२   दिनको   अभिमुखीकरण   तालिम   २   घण्टामा   नै   दिएर   प्रमाणपत्र  तयार  गरी  वैदेशिक  रोजगारीमा  जानेहरुलाई  ठगेको  सिंहको  आरोप  छ  ।साहले  श्रम  कार्यालयका     प्रतिनिधिहरुसित     समेत दुरव्यवहार गरेका थिए ।नियमानुसार              दर्ता              रहेको    स्थान    बाहेक    अन्यत्र    अभिमुखिकरण  तालिम  सञ्चालन  गर्न    मिल्दैन्    ।विदेशमा    जाने    सर्वसधारणलाई ठगी गरी मुलुकलाई समेत  समस्यामा  पार्ने  कार्य  गरेको  देखिन्छ  ।मानव  तस्करीमा  सकृय  रहेका साह लगायतका अबैध धन्धा गर्नेहरुलाई कडा कार्वाही गरिनु पर्ने श्रमका प्रतिनिधिहरुले जनाए ।

Comment Box

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न...

काठमाडौं,। २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको...

खोटाङ : वैशाख तेस्रो साता खोटाङमा खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते...

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा...

इलाम । छुर्पीको मूल्यमा गिरावट आएपछि इलामका व्यापारी तथा किसान...

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणका क्रममा...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले रियाल बेटिसलाई ५-३...

काठमाडौं । ब्राजिलमा एउटै फुटबल खेलमा १० वटा रातो कार्डको...

उर्लाबारी, मोरङ : विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको...

जनकपुरधाम । लालबन्दी जेसिजको आन्तरिक विधान २०७४ पारित भएको छ...

बारा : हिन्दू परिसद नेपाल बारा जिल्ला कमिटि एक...

बिहार जिल्लाको सुपौलमा अन्तराष्टिय पत्रकार सम्मान समारोह एवम परिचर्चा कार्यत्रममा...

महोत्तरी : महोत्तरीको लोहारपट्टी नगरपालिका शहीद शिवचन्द्र मिश्र स्मृति भवनमा...

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकामा शनिबार एक युवकको विभत्स गरिएको...

जनकपुरधाम । प्रदेश नं. २ का सभामुख सरोजकुमार यादवले प्रदेशका...

बर्दिवास । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ।।।प्रचण्ड’ले पार्टी...

जनकपुरधाम । धनुषाधाम नगरपालिकाको...

गरुडा । रौतहट जिल्लाका स्थानीय ...

पवित्रा चौलागाई निजगढ । त्रिभूवन आर्मी ...

जनकपुरधाम । प्रदेश नम्बर २ ...

नवलपरासी : विदेशी कलाकारलाई पुनः नेपाल ल्याउने वातावरण बनाउन...

काठमाडौं । फ्लोरिडा गोलीकाण्डमा बाँच्न सफल भएकाहरुले अमेरिकामा बन्दुक राख्न...

विराटनगर : नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुुदृढ बनाउनुपर्ने...

तेह्रथुम : स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार...

काठमाडौँ : कोटेश्वरस्थित ग्रामीण कलेजको कक्षा ११ मा अध्ययनरत् सन्दीप...

काठमाडौं । मेक्सिकोमा बरिष्ठ कर्मचारीहरु चढेको हेलिकप्टर दुर्घटना हुँदा १४...

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा कायमै छ...

जनकपुरधाम । जनकपुरधामको विकासका लागि नेपाल सरकार र जनकपुरधाम ...

काठमाडाैँ : बेल्जियमको अदालतले आफ्नो देशका नागरिकको व्यक्तिगत विवरण संग्रह...