Sun, 20 May 2018
ताजा समाचार
विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर || दुई कम्युनिष्टको मिलनले आत्तिनु पर्दैनः निधि || गायक वैद्यलाई ‘नेपाल दीर्घ साधना सम्मान’ प्रदान गरिने || विमान दुर्घटनामा मृत्यु भएका यात्रुको सम्झानामा क्युवामा दुई दिने शोक || राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न || हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफ् चरणमा, विराट कोहलीको बैंग्लोर || मोटरसाइकल दुर्घटनामा तीन जना र बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु || नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब || सार्वभौमसत्ताको रक्षा नेपाली काँग्रेसले मात्रै गर्नसक्छ ः नेता सिटौला || नवीनतम सोचका साथ अघिबढ्नु आवश्यक ः डा भटृराई || राप्रपा ः अध्यक्षात्मक अधिकार कटौती, लोकतान्त्रिक विधिलाई अवलम्बन गर्दै || ट्याक्टरमा च्यापिएर एक मजदुरको मृत्यु || जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता माग || जनता आवासको कारण घरविहीन दलित परिवार || सैनिक श्रीमती संघद्वारा शौचालय निर्माण || जनकनन्दनी अध्यक्ष गोल्डकपको उपाधी वीरगंजलाई || खेलको विकासमा प्रदेश सरकार गंभिर || मेयर आफै पढाउन जा“दा... || भुक्तानी रोकेको विरोधमा आन्दोलन गर्ने || क्याम्पसमा तालावन्दी || शिक्षक संगठनको अविेशन सम्पन्न || फोर्डका नयाँ गाडी बजारमा || साँसदद्वारा जबरजस्ती सहिछाप, नगरपालिकामा तालाबन्दी || नेपाल कम्युनिष्ट पार्टीमा मधेशी हराए , पार्टी एकताका लागि फोरम || विद्युत् चोरी गर्ने १४ जनामाथि कारवाही || प्रधानमन्त्रीद्वारा स्व शाहप्रति श्रद्धाञ्जलि ||
राजधानी र भाषाको विवादमा फस्दै प्रदेश नं २

टुडे समाचारदाता माघ २९, २०७४

जनकपुरधाम   ।   प्रादेशिक   राजधानी   र   भाषाको  विषयलाई  लिएर  प्रदेश  नं  २  मा  चुलिँदै गएको विवादले अझै समाधानको बाटो पहिल्याउन सकेको छैन ।सरकारले    जनकपुरधामलाई    अस्थायी    राजधानी   घोषणा   गरेदेखि   राजधानीको   र   प्रदेशसभा  सदस्यले  शपथ  लिएपछि  भाषाको  विवाद चुलिँदै गएको हो ।राजधानीका  लागि  वीरगञ्जमा  आन्दोलन  र  भाषाको  प्रयोगका  लागि  आठ  जिल्लामध्ये  छ  वटा  जिल्लामा  भाषिक  चर्चा  परिचर्चा  र  विरोधका कार्यक्रम दिनप्रतिदिन भइरहेको छ ।राष्ट्रिय      जनगणना      २०६८      को      तथ्यांकअनुसार प्रदेश नं २ को आठ जिल्लामा मैथिली भाषी ४५.३० प्रतिशत, भोजपुरी भाषी १८.५८ प्रतिशत र हिन्दी भाषी ०.१२ प्रतिशत रहेका  छन्  ।  विवाद  चुलिनुका  कारणमध्ये  कतिपय प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने बेलामा आफ्नो मातृभाषालाई बेवास्ता गरी अन्य भाषालाई मातृभाषा भनी उल्लेख गर्नुलाई मानिएको  छ  ।  शपथका  दिन  १०७  प्रदेशसभा  सदस्यमध्ये  मैथिली  भाषामा  ४७,  भोजपुरी  भाषामा २५, नेपाली भाषामा २४ र ११ जनाले हिन्दी भाषामा शपथ लिएका थिए ।हिन्दी भाषामा शपथ लिनेमध्ये अधिकांशको मातृभाषा  मैथिली  रहेको  अवस्थामा  हिन्दीमा  शपथ  लिनुको  अर्थ  के  थियो  ?  भन्ने  प्रश्नले  मैथिली  मातृभाषीबीच  चिन्ताको  विषय  बनेको  बेलामा नै मैथिली भाषामा शपथ लिएकामध्येबाटै एक जना सदस्यले प्रदेशसभाको प्रथम बैठकमा हिन्दीमा  बोलेपछि  मातृभाषाको  उपेक्षा  गर्ने  सदस्यलाई लक्षित विरोधका स्वर र कार्यक्रमले निरन्तरता पाएको देखिएको छ ।मिथिला क्षेत्रको भाषा मैथिली हो । प्राचीन मिथिलाको  मातृभाषा  मैथिली  रहेको  दाबी  विद्वानहरूको   छ   ।   वाल्मिकी   रामायणको   सुन्दरकाण्डको श्लोक १८ मा उल्लेख गरिएको अनुसार  रावणले  सीतालाई  हरण  गरी  अशोक  बाटिकामा  राखेका  बेला  हनुमानले  सीतासँग  मैथिली मातृभाषामा संवाद गरेका थिए । संस्कृत भाषामा कुरा गरेमा रावणका गणले सरल ढंगले बुझ्ने  भएकाले  एकआपसमा  बुझिने  भाषाको  प्रयोग गर्नु बाध्यता रहेको थियो ।डा   दुर्गानन्द   झाद्वारा   लिखित   मैथिली   साहित्यको  ।।।इतिहास’  नामक  पुस्तकअनुसार  मिथिलाको  अस्तित्व  वेदकालदेखि  नै  रहेको  छ  ।  वेद,  पुराण,  उपनिषद,  मिमांशामा  वर्णित  वातावरण  ,  वनस्पति,  जीवजन्तु,  मिथिलासँग  मेल   खान्छन्   ।   जनक   वंशको   उदयपछि   विधिवत्रूपमा मिथिला राज्यको स्थापना भएको थियो  र  जसको  राजधानी  जनकपुरधाम  रहेको  थियो । इतिहासकारले जनक वंशको कार्यकाल इसापूर्व ३००० देखि ६०० सम्म उल्लेख गरेका छन् । यसबीचमै सीताको जन्म भएको थियो । कोशी, कमला, वाग्मती, गण्डकी तथा गंगाजस्ता नदीको  मध्यमा  रहेको  यस  भूमिलाई  तीरभूक्ति  अर्थात तीनतिरबाट घेरिएको भनिन्छ ।आठौँ   शताब्दीमा   लिखित   सिद्ध   ग्रन्थ   मैथिली  भाषामा  रहेको  छ  ।  त्यस  बेलाका  डाक, भास, भुसुप्पालगायत सिद्ध कविका दोहा तथा  गान  अहिले  उपलब्ध  छ  ।  यी  स्रष्टाका  अधिकांश  रचना  नेपालका  तराई  भूमिमा  प्राप्त  भएको छ । भारोपेली भाषा समूहको भाषामध्ये सबैभन्दा   प्राचीन   ग्रन्थ   ज्योतिश्वरको   धु्रत   समागम मैथिली भाषामा लिएको उपलब्ध छ 

Comment Box

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...

बीरगञ्ज ।नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले दुई कम्युनिष्ट...

काठमाडौं । गायक, संगीतकार, गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो...

काठमाडौं । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका...

विन्डसोर (बेलायत) । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन...

काठमाडौं । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट...

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा...

काठमाडौँ : सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल...

बनेपा : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय अस्तित्वको...

पोखरा : नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम...

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्षका अधिकारलाई कटौती गर्ने...

महोत्तरी : महोत्तरीको सोनमामा सडक निर्माण कार्यमा कार्यरत एक...

जनकपुरधाम । जनकनन्दनी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता वीरगंजले जितेको छ...

सुखीपुर (सिरहा) । श्री जनता ...

महोत्तरी । उखुको भुक्तानी अनिश्चितकालका ...

जनकपुरधाम । नेपाल राष्ट्रिय शिक्षक ...

जनकपुुरधाम । जनकपुरधाम उप–महानगरपालिका १४ स्थित जानकी...

मलंगवा । प्रदेश सांसदले सम्झौताको कागजातमा जबर्जस्ती सहि गर्न लगाएको...

नेकपाका मधेशी नेताहरुमा व्यापक असन्तुष्टि बढेको छ । ...

राजविराज : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरका नेपाली फुटबल...