Mon, 19 Feb 2018
ताजा समाचार
प्रजातन्त्र दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए यस्तो शुभकामना सन्देश || आज देशभर ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईंदै || अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाखमा || स्थानीय तहका कानून राजपत्रमा प्रकाशित || छुर्पीको मूल्यमा गिरावट, जापान र अमेरिका निर्यात हुन छाड्यो || मोदीले विदेश भ्रमणमा पाकिस्तानी आकाश प्रयोग गरेबापत झण्डै तीन लाख || रियाल मड्रिडले रियाल बेटिसलाई हरायो, बार्सिलोना शीर्ष स्थानमा कायमै || एउटै फुटबल खेलमा १० वटा रातो कार्डको कीर्तिमान || विज्ञान प्रदर्शनी पाँच हजारभन्दा बढीले हेरे || लालबन्दी जेसिजको आन्तरिक विधान २०७४ पारित || हिन्दू परिसद नेपाल बारा गठन,अध्यक्षमा दीपक दास र केन्द्रीय सदस्यमा || टिभि टुडेका संवाददाता कुलदिप दास सम्मानित || अन्तर विद्यालय बहुभाषिक कविता प्रतियोगिता सम्पन्न || फागुन १७ गते होली हँगामा || पिपुल्स हेल्पफुलको दशौं वार्षिक साधारणसभा सम्पन्न || नयाँ पदाधिकारीलाई प्रमाणपत्र || युवकको विभत्स हत्या || प्रदेशका समस्याको समाधान हुनुपर्छःसभामुख यादव || एकिकरण विथोल्न लोभ र धम्की दुवै : प्रचण्ड || धनुषाधामको अनुमानित बजेट ३६ करोड दुई लाख बढी || लागूऔषध कारोबारमा संलग्न चार पक्राउ || उपमेयर क्लब गठन || मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलतामसालले पार्टीलाई सुदृढीकरण गर्ने || सिमरा गोल्डकपको उपाधि आर्मीलाई || साँसदको सहमतिमा निर्णय गर्न राजपामा दबाब || फोरमबाट राज्यमन्त्रीको टुंगो || सरकारले १० गते विश्वास मत लिने || अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव हुने || अमेरिकमा बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न माग || नेविसंघलाई चलायमान बनाउनुपर्ने || स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या || ‘स्केट’ खेलमा आकर्षित हुँदै युवा || मेक्सिकोमा बरिष्ठ कर्मचारी चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु || बार्सिलोनाको अपराजित यात्रा कायमै, एथ्लेटिको मड्रिड दोस्रो स्थानमा || पिएनबि बैंकबाट 'लुटियो' एभरेष्ट बैंकको कुल निक्षेपभन्दा दोब्बर रकम, को || शदिह नगरमा क्रिकेट प्रतियोगिता सुरु || जनकपुर नगरको सौन्दर्यीकरण गरिने || सोलार जिपिएस जडित मंगोलियन बाँज फेला || फेसबुकलाई जरीवाना || शिक्षक संघमा पहिलो पटक सर्वसम्मत ||
कर्मचारी अभावले काममा कठिनाई

टुडे समाचारदाता माघ २९, २०७४

राकेश यादव , गौर   ।   मुलुकमा   स्थानीय   तह,   प्रदेश   सभा   र   प्रतिनिधि   सभाको  साथै  राष्ट्रिय  सभाको  निर्वाचन सम्पन्न भई लामो समय  देखि  कायम  रहेको  जनप्रतिनिधि  विहीनताको  अंत  भई  जनताले  आफ्नो  प्रतिनिधि  छनोट  गरिसके  पनि   समस्या   जस्ताको   त्यस्तै   रहेका छन । नया संविधान जारी भई    कार्यान्वयनको    दिशामा    अगाडी  बढिसके  पनि  स्थानीय  निकायमा      कर्मचारीको   कमी   पूरा  हुन  नसकेको  कारण  नेपाली  जनता निर्वा्चित जनप्रतिनिधिको अनुभूति गर्न सकिरहेको छैन । लामो समय सम्म जनप्रतिनिधि विहीन   रहेको   स्थानीय   तहमा   जनप्रतिनिधि  स्थापित  भएको  ५    महीना वितिसकदा पनि रौतहटका १८ वटा स्थानीय तह कर्मचारीको अपुग   अवस्थाबाट   गुजरिरहेका   छन । नया संविधानले परिकल्पना गरेका संरचना अनुसारको कर्मचारी सरकारले पठाउन नसकेका कारण कामकाज  गर्न  कठिनाई  भैरहेको  गौर   नगरपालिकाका   उपप्रमुख   किरण  ठाकुरले  बताएका  छैन  ।  संविधानले  उपप्रमुखको  न्यायिक  समितिको    जिम्मेवारी    दिएको    कारण  उनीहरुलाइ  थप  चुनौती  भएका हुन । घरमा बस्दै आएका महिलाहरु एक्कै  चोटी  राजनितिकमा  आई  जिम्मेवारी  पूर्ण  पदमा  निर्वा्चित  भएपछि  अनुभवको  कमीले  गर्दा  जटिलता महसूस भइरहेका छन ।नया   नगरपालिका   कायम   गरिएको      स्थानीय      तहमा      झन    समस्या    हुने    अवस्था    रहेको  बताउँदै  उपप्रमुख  ठाकुरले  जनशक्तिको  आभावले  न्यायिक  कार्यमा  बाधा  उत्पन्न  भई  रहेको  जिकिर  गरिन  ।  न्यायपालिकाको  जिम्मेवारी  रहेको  हुदा  न्यायको  किताबहरु   पनि   अध्यन   गर्नु   पर्ने जरुरी देखिएको भनाइ उहाको रहेको छ । उपप्रमुखमा   निर्वा्चित   हुनु   भन्दा अगाडी देखि नै राजनितिक क्षेत्रमा  रहेर  महिला  तथा  बाल  बालिकाको          अधिकारको          वकालत  समेत  गरेकी  ठाकुरलाइ  राजनितिक अनुभव हुदा हुदै पनि कार्य गर्न तनाव भएको छ । दिन  भरी  बिभिन्न  किसिमका  मुदा  हरु  आउने  गरेको  जानकारी  गराउँदै   उनले   भनिन   विबाद   छीनोफानो     गर्न     जनशक्तिको     आवस्यकता    पर्दछ    र    त्यही    नहुँदा      अप्ठ्यारो      भइरहेका      छन । जेनतेन गरी जनताको काम गरिरहेको ठाकुरको तर्क रहेको हो । उहाले     राज्यले     कानून     व्यवसायी     ,नगर     प्रहरी     ,     भौतिक संरचना लगायतको स्रोत साधनको  तुरन्त  व्यवस्थापन  गर्नु  पर्ने  भने  ।  कर्मचारी  व्यवस्थापन  भएमा  छिटै  न्याय  संपादन  हुने  धारणा राखेका छन ।राजनितिक     खींचातानीले     गर्दा      विकास      निर्माणको      कार्यमा   अवरोध   समेत   पुग्ने   स्थति   रहेको   स्थानीय   तहमा   जनताले   पाउने   सेवा   सुविधा   पनि    कर्मचारीको    आभावको    कारण प्रभावित भैरहेको राजदेवी नगरपालिकाका  उपप्रमुख  अंशु  सिंहले बताएकी छीन । नया    नगरपालिका    गठन    गरिएकोले   भौतिक   पूर्वाधारका   समस्या   समेत   रहेका   बताउँदै   उपप्रमुख     सिंहले     सामजिक     विकासमा  कार्य  गर्न  सुरक्षाको  दृस्टि  कोणले  जटिलता  भैरहेको  बताए । ग्रामीण भेगमा महिलालाइ घरबाट  बाहिर  निस्कनु  कठिनाई  रहेको जिकिर गरिन । संघीयताले       महिलालाइ       अधिकार  स्थापित  गरी  समाज  विकास   निर्माणको   महत्वपूर्ण   जिम्मेवारी समेत सुम्पेको बताउँदै अहिले असहज परिस्थति भएपनि पछि  सहज  हुने  विश्वास  व्यक्त  गरिन  ।  मधेशमा  महिलाहरुलाई  घरबाट  बाहिर  निस्कनु  कठिनाई  रहेको उनको तर्क रहेको छ । घरेलु   हिंसा   ,बालविबाह   ,  महिला  हिंसा  ,  झै  झगड़ा  ,  जग्गा  जमीनको  विबाद  ,चोरीका  विषयमा उजुरीहरु आउने गरेकोले न्याय  दिन  कानून  व्यवसायीको  अवस्य्क्ता  बढ़ी  रहेकोले  राज्यले  अहिले  सम्म  व्यवस्था  नगरेकोले  भ्याय  सम्म  आफ्नो  स्वविबेकले  निष्पादन   गर्ने   गरेको   उपप्रमुख   सिंहले बताए । न्यायपालिका   सञ्चालनका   जिम्मा  पाएका  उपप्रमुखहरुलाई  विबाद मिलाउन घटना स्थल सम्म पुग्नु  पर्ने  भएकोले  सेक्युरिटीको  व्यवस्था   प्रति   सरकार   गंभीर   हुनुपर्ने    पूर्व    सभासद    बबन    सिंहले  बताएका  छन  ।  कर्मचारी  ,यातायातको  सुविधा  नभए  सम्म  जनताले   छिटो   न्याय   नपाउने   उहाको भनाइ रहेको छ । पहिला घर भित्रै बसने गरेको महिलाहरु  संघीयता  पछि  एकै  चोटी बाहिर आएकोले काम गर्न चुनौती  भएको  सिंहको  कथन  रहेको छ । उहाका अनुसार राज्यले छिटो भन्दा छिटो स्थानीय तहमा दरवन्दी   अनुसारको   प्राविधिक   ,कर्मचारी     ,स्रोत     साधनको     उपलव्धता गर्नु पर्ने हो ।

Comment Box

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न...

काठमाडौं,। २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको...

खोटाङ : वैशाख तेस्रो साता खोटाङमा खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते...

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा...

इलाम । छुर्पीको मूल्यमा गिरावट आएपछि इलामका व्यापारी तथा किसान...

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणका क्रममा...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले रियाल बेटिसलाई ५-३...

काठमाडौं । ब्राजिलमा एउटै फुटबल खेलमा १० वटा रातो कार्डको...

उर्लाबारी, मोरङ : विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको...

जनकपुरधाम । लालबन्दी जेसिजको आन्तरिक विधान २०७४ पारित भएको छ...

बारा : हिन्दू परिसद नेपाल बारा जिल्ला कमिटि एक...

बिहार जिल्लाको सुपौलमा अन्तराष्टिय पत्रकार सम्मान समारोह एवम परिचर्चा कार्यत्रममा...

महोत्तरी : महोत्तरीको लोहारपट्टी नगरपालिका शहीद शिवचन्द्र मिश्र स्मृति भवनमा...

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकामा शनिबार एक युवकको विभत्स गरिएको...

जनकपुरधाम । प्रदेश नं. २ का सभामुख सरोजकुमार यादवले प्रदेशका...

बर्दिवास । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ।।।प्रचण्ड’ले पार्टी...

जनकपुरधाम । धनुषाधाम नगरपालिकाको...

गरुडा । रौतहट जिल्लाका स्थानीय ...

पवित्रा चौलागाई निजगढ । त्रिभूवन आर्मी ...

जनकपुरधाम । प्रदेश नम्बर २ ...

नवलपरासी : विदेशी कलाकारलाई पुनः नेपाल ल्याउने वातावरण बनाउन...

काठमाडौं । फ्लोरिडा गोलीकाण्डमा बाँच्न सफल भएकाहरुले अमेरिकामा बन्दुक राख्न...

विराटनगर : नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुुदृढ बनाउनुपर्ने...

तेह्रथुम : स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार...

काठमाडौँ : कोटेश्वरस्थित ग्रामीण कलेजको कक्षा ११ मा अध्ययनरत् सन्दीप...

काठमाडौं । मेक्सिकोमा बरिष्ठ कर्मचारीहरु चढेको हेलिकप्टर दुर्घटना हुँदा १४...

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा कायमै छ...

जनकपुरधाम । जनकपुरधामको विकासका लागि नेपाल सरकार र जनकपुरधाम ...

काठमाडाैँ : बेल्जियमको अदालतले आफ्नो देशका नागरिकको व्यक्तिगत विवरण संग्रह...