Sun, 20 May 2018
ताजा समाचार
विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर || दुई कम्युनिष्टको मिलनले आत्तिनु पर्दैनः निधि || गायक वैद्यलाई ‘नेपाल दीर्घ साधना सम्मान’ प्रदान गरिने || विमान दुर्घटनामा मृत्यु भएका यात्रुको सम्झानामा क्युवामा दुई दिने शोक || राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न || हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफ् चरणमा, विराट कोहलीको बैंग्लोर || मोटरसाइकल दुर्घटनामा तीन जना र बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु || नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब || सार्वभौमसत्ताको रक्षा नेपाली काँग्रेसले मात्रै गर्नसक्छ ः नेता सिटौला || नवीनतम सोचका साथ अघिबढ्नु आवश्यक ः डा भटृराई || राप्रपा ः अध्यक्षात्मक अधिकार कटौती, लोकतान्त्रिक विधिलाई अवलम्बन गर्दै || ट्याक्टरमा च्यापिएर एक मजदुरको मृत्यु || जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता माग || जनता आवासको कारण घरविहीन दलित परिवार || सैनिक श्रीमती संघद्वारा शौचालय निर्माण || जनकनन्दनी अध्यक्ष गोल्डकपको उपाधी वीरगंजलाई || खेलको विकासमा प्रदेश सरकार गंभिर || मेयर आफै पढाउन जा“दा... || भुक्तानी रोकेको विरोधमा आन्दोलन गर्ने || क्याम्पसमा तालावन्दी || शिक्षक संगठनको अविेशन सम्पन्न || फोर्डका नयाँ गाडी बजारमा || साँसदद्वारा जबरजस्ती सहिछाप, नगरपालिकामा तालाबन्दी || नेपाल कम्युनिष्ट पार्टीमा मधेशी हराए , पार्टी एकताका लागि फोरम || विद्युत् चोरी गर्ने १४ जनामाथि कारवाही || प्रधानमन्त्रीद्वारा स्व शाहप्रति श्रद्धाञ्जलि ||
जनकपुरको रोमाञ्चक जीत, विराटनगरसामू रिकी–११ निरिह

टुडे समाचारदाता माघ २९, २०७४

जनकपुरधाम  ।   आइसनेपाल दोश्रो सहिदकप टी–२०  क्रिकेट  प्रतियोगितामा  घरेलु  टोली जनकपुरले रोमाञ्चक जीत निकालेको   छ   ।   जनकपुरले   आइतबार     भएको     खेलमा     वीरगंजलाई   २   रनको   झिनो   अन्तरले पराजित गरेको छ । १  सय  १२  रनको  विजयी  लक्ष्य   लिइ   मैदानमा   उत्रेको   वीरगंजले  निर्धारित  ओभरमा  १  सय ९ रन जोडेको थियो । दोश्रो खेलमा रोमाञ्चक जीत निकालेसंगै   जनकपुरको   दोश्रो   चरणमा   प्रवेश   गर्ने   सम्भावना   कायमै   राखेको   छ   ।   पहिलो   खेलमा  विराटनगर  विरुद्ध  हार  व्यहोरेको   जनकपुरले   वीरगंज   विरुद्ध जीत निकालेको छ । टस  जितेर  पहिलो  ब्याटिङ  गरेको    जनकपुरले    निर्धारित    ओभरमा  ९  विकेटको  क्षतिमा  १  सय  ११  रन  जोेडेको  थियो  ।  जनकपुरका  लागि  हिमांशु  दत्तले  २२  बलमा  एक  छक्का  र  दुई  चौकाको   सहयोगमा   २७   रन   जोडे  ।  समशाद  शेष  १६  र  हरीशंकर  साहले  १५  रन  जोडे  ।  साहले  १२  बलको  सामना  गरेर  दुई  चौका  र  एक  छक्का  प्रहार  गरे । अर्का अनुभवी ब्याट्सम्यान अनिल  मण्डल  दोश्रो  म्याचमा  पनि  असफल  भए  ।  २०  बलको  सामना  गरेर  मण्डलले  सात  रन  जोडे   ।   विराटनगर   विरुद्धको   खेलमा  उनी  शुन्य  रनमा  आउट  भएका  थिए  ।  वीरगंज  विरुद्धको  खेलमा पनि उनी आउट अफ फर्म देखिएका थिए । लामो समयसम्म क्रिजमा रहेपनि बललाई टाइमिङ गर्न  असफल  रहे  ।  लामो  सट  प्रहार  गर्ने  प्रयास  गरेपनि  सफल  हुन सकेन् । लगातार अन्तरालमा विकेट   गुमाउनुपर्दा   जनकपुरले   चुनौतीपूर्ण  स्कोर  खडा  सकेको  थिएन् । कप्तान           शोभाकान्त           पाण्डले    आठ    बलमा    एक    चौकाको   सहयोगमा   सात   रन   जोडे । वीरगंजका लागि सम्साद अन्सारीले  तीन  र  राशिद  खानले  दुई विकेट लिए ।  बलरहरुले   उत्कृष्ट   बलिङ   गरेपछि   जनकपुरले   रोमाञ्चक   जीत    दर्ता    गराउन    सफल    भएको  छ  ।  खेलको  अन्त्यतिर  कप्तान    शोभाकान्त    पाण्डेले    वीरगंजको  तीन  विकेट  लिएपछि  जनकपुरको  जीत  सम्भव  भएको  थियो  ।  यसै  प्रदर्शनका  कारण  कप्तान    शोभाकान्तलाई    प्लेयर  अफ  दी  म्याचको  पुरस्कार  प्रदान  गरियो  ।    यसअघि आइतबार भएको पहिलो  खेलमा  विराटनगर  विजयी भएको छ । विराटनगरले भारतबिहारको   रिकी–११   मधुवनीलाई  १  सय  १५  रनको   विशाल   अन्तरले   पराजित गर्दै लगातार दोश्रो जीत  हात  पारेको  छ  ।    शनिबार  भएको  उद्घाटन  खेलमा        विराटनगरले        घरेलु  टोली  जनकपुरलाई  पराजित  गरेको  थियो  ।  टस जितेर पहिलो ब्याटिङ गरेको         विराटनगरले         निर्धारित  ओभरमा  एक  सय  ६४  रनको  सम्मानजनक  स्कोर  खडा  गरेको थियो । विराटनगरको लागि सिद्धान्त    लोहनीले    अक्रामक    पाली खेले । ३४ बलको सामना गरेर पाँच छक्का र तीन चौकाको सहयोगमा ५९ रन जोडे । 

Comment Box

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...

बीरगञ्ज ।नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले दुई कम्युनिष्ट...

काठमाडौं । गायक, संगीतकार, गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो...

काठमाडौं । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका...

विन्डसोर (बेलायत) । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन...

काठमाडौं । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट...

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा...

काठमाडौँ : सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल...

बनेपा : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय अस्तित्वको...

पोखरा : नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम...

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्षका अधिकारलाई कटौती गर्ने...

महोत्तरी : महोत्तरीको सोनमामा सडक निर्माण कार्यमा कार्यरत एक...

जनकपुरधाम । जनकनन्दनी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता वीरगंजले जितेको छ...

सुखीपुर (सिरहा) । श्री जनता ...

महोत्तरी । उखुको भुक्तानी अनिश्चितकालका ...

जनकपुरधाम । नेपाल राष्ट्रिय शिक्षक ...

जनकपुुरधाम । जनकपुरधाम उप–महानगरपालिका १४ स्थित जानकी...

मलंगवा । प्रदेश सांसदले सम्झौताको कागजातमा जबर्जस्ती सहि गर्न लगाएको...

नेकपाका मधेशी नेताहरुमा व्यापक असन्तुष्टि बढेको छ । ...

राजविराज : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरका नेपाली फुटबल...