Tue, 20 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलतामसालले पार्टीलाई सुदृढीकरण गर्ने

रासस फाल्गुन ६, २०७४

भक्तपुर   ।   शहीद   धर्मभक्त   राष्ट्रिय      प्रत्यारोपण      केन्द्र      (मानव  अंग  प्रत्यारोपण  केन्द्र)  भक्तपुरले   चार   सयभन्दा   बढी   मिर्गौला  प्रत्यारोपण  सफलताका  साथ सम्पन्न गरेको छ । शुक्रबार   यहाँ   आयोजित   पत्रकार    सम्मेलनमा    केन्द्रका    कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले   विकेन्द्रले   अहिलेसम्म   ४०४   जनालाई   सफलतापूर्वक   मिर्गौला     प्रत्यारोपण     गरेको     जानकारी दिनुभयो । केन्द्रले विसं २०६९    माघ    ६    गतेदेखि    मिर्गौला  प्रत्यारोपण  शुरु  गरेको  हो  ।  यसअघि  डा  श्रेष्ठ  र  प्रा  डा  राकेश  वर्माको  टोलीले  वीर  अस्पतालमा     ९९     मिर्गौला     प्रत्यारोपण गरेको थियो । कार्यकारी निर्देशक  डा  श्रेष्ठले  भन्नुभयो,  “भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र   सञ्चालन   हुनुअघि   वीर   अस्पतालमा  हाम्रै  टोलीले  ९९  वटा  मिर्गौला  प्रत्यारोपण  गरेको  थियो, भक्तपुरमा केन्द्र शुरु भएपछि यही टोलीले ४०४ वटा मिर्गौला प्रत्यारोपण गरेका छौँ, यो टोलीले अहिलेसम्म दुई अस्पतालमा गरेर ५०३  वटा  मिर्गौला  प्रत्यारोपण  गरिसकेका छ ।”वीर अस्पतालमा चार वर्षमा ९९ मिर्गौला प्रत्यारोपण भएकामा भक्तपुरको   केन्द्रमा   चार   वर्षमा   ४०४ प्रत्यारोपण गर्न सफल भएको जानकारी  दिँदै  उहाँले  भन्नुभयो,  “केन्द्रमा   भएको   प्रत्यारोपणमा   मिर्गौला   दातातर्फ   शतप्रतिशत   र   मिर्गौला   प्रत्यारोपणतर्फ   ९८   प्रतिशत      सफलता      हासिल      गरेका  छौँ,  यो  विश्वकै  उत्कृष्ट  सफलता  हो  ।”  केन्द्रले  २०७४  वैशाखदेखि हालसम्म २५ हजार १०२  बिरामीलाई  बहिरङ्ग  सेवा,  एक  हजार  ४४९  जना  भर्ना,  ५६४ जटिल तथा ८६२ सामान्य शल्यक्रिया, २५ हजार ३८६ को डायलोसिस  गरेको  छ  भने  १२८  जनाको मिर्गौला तथा एक जनाको कलेजो  प्रत्यारोपण  गरेको  छ  ।  केन्द्र स्थापनादेखि हालसम्म ६७ हजार  ३२८  बिरामीलाई  बहिरङ्ग   सेवा,   पाँच   हजार     ४८९     जना     भर्ना,  एक  हजार  ५८८  जनाको  जटिल  तथा  दुई  हजार    ९४९    जनाको    सामान्य       शल्यक्रिया       गरिएको     अस्पतालका     नेफ्रोलोजी      विभागका      प्रमुख   परामर्शदाता   डा   कल्पना श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रले  एक  लाख  १२   हजार   २६१   को   डायलोसिस,  दुई  हजार  ४२९   जनाको   सिएपिडी,   दुई   जनाको    कलेजो    प्रत्यारोपण    गर्नाका साथै दुई लाख ८७ हजार ५४०  को  प्रयोगशाला  जाँच,  नौ  हजार  १८०  को  युएसजी,  एक  हजार ६०७ को इको, तीन हजार ३१८  को  इसिजी,  एक  हजार  ४६४ को इन्डोस्कोपी र ११ हजार ४८१  लाई  एक्स–रे  सेवा  प्रदान  गरेको जानकारी दिनुभयो ।बिरामीको चाप मिर्गौला     प्रत्यारोपणबाहेक     युरोलोजी, ग्यास्ट्रो सर्जरी, कार्डियोथेरापी सर्जरीलगायत  विभिन्न  पत्थरीको  शल्यक्रियासमेत सेवा शुरु गरिएपछि बिरामीको चाप निकै बढेको प्रा डा राकेश वर्माले जानकारी दिनुभयो । श्यया र भवनको अभावका कारण बिरामीले   सेवा   लिनका   लागि   कुर्नुपर्ने समस्या आएको छ । डा      श्रेष्ठले      मिर्गौैला      प्रत्यारोपणका लागि अहिले ४०० बिरामीले  पालो  कुरेर  पर्खिरहेको  र त्यसभन्दा बढी डायलोसिसका बिरामीले   पालो   पर्खेर   बसेको   बताउनुभयो । सरकारले निःशुल्क डायलोसिस     सेवा     दिएपछि     कतिपय    बिरामीले    मिर्गौला    प्रत्यारोपण नगरी डायलोसिस गरेर मात्रै बसेकाले पनि डायलोसिसमा थप  समस्या  आएको  बताइएको  छ । डा     श्रेष्ठले     भन्नुभयो,     “दैनिक १० जनाबाट शुरु भएको डायलोसिस    अहिले    दैनिक    १५०  जनासम्म  पुग्ने  गरेको  छ,  ३५  वटा  मेशिनले  काम  गरेका  छौँ, १२ मेशिन बिग्रिएको छ, ठाउँ अभावले  श्यया  र  मेशिन  थप्न  नपाउँदा  कैयौँ  बिरामी  बेटिङमा  बस्नुपरेको  छ  ।”  छ  वर्षदेखि  मिर्गौला  प्रत्यारोपण  नगरी  पुराना  बिरामीले  डायलोसिस  मात्रै  गर्दा  नयाँ बिरामीलाई डायलोसिसलाई ठाउँ  पाउन  गाह्रो  भएको  उहाँको  भनाइ  थियो  ।  प्रा  डा  वर्माले  केन्द्रमा अहिले सातामा कम्तीमा तीनदेखि आठ वटासम्म मिर्गौला प्रत्यारोपण हुने गरेको बताउँदै ठाउँ र  श्यया  भए  दैनिक  प्रत्यारोपण  गर्न सकिने स्पष्ट गर्नुभयो ।

Comment Box

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...