Sat, 17 Nov 2018
ताजा समाचार
मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा ||
‘किर्ते कागज बनाएर कलेजको १ अर्बको जग्गा बिक्री प्रयास’

टुडे समाचारदाता फाल्गुन २५, २०७४

जनकपुरधाम    ।    गुठीसित    मिलोमतोमा       मठमन्दिरहरुको       जग्गा अबैध रुपमा बेचबिखन गर्न कुख्यात  रन्तसागर  मठका  महन्थ  बैकुण्ठ  दासले  प्रदेश  सरकारले  काम नथाल्दै संस्कृत क्याम्पसको करिब साढे दुई बिघा जग्गा बेच्न लागेका छन् ।अदालतलाई  समेत  बिभिन्न  मुद्दाहरुमा  प्रभावितपार्दै  आएका  बैकुण्ठ   दासले   मठमन्दिरहरुको   बिघौ  जग्गा  अबैध  रुपमा  बिक्री  गरिसकेका छन् । पछिल्लो पटक उनी  जनक  हजारी  विद्यापीठको  अढाई  बिघा  जग्गा  किर्ते  कागज  तयारी गरी बेच्न लागेका हुन् ।क्याम्पसको              उक्त              जग्गा       उनले       पहिलेपनि       बेच्ने   प्रयासगर्दा   स्थानीयहरुको   सहयोगमा               रोकिएको               थियो  ।  प्रदेशमा  सरकारले  काम  थाल्न  नपाएको  र  केन्द्र  सरकार  समेत   व्यवस्थित   हुन   नसकेको   संक्रमणकालिन अवस्थाको फाईदा उठाउँदै     जग्गा     बिक्री     गर्न     थालेका  हुन्  ।  क्यामपस  अगाडी  मुल   सडकमै   रहेको   खाल्डो   भएको   उक्त   जग्गा   पुर्न   सुरु   गरेपछि    क्याम्पस    प्रशासनले    बिरोध जनाएको छ ।२०५०             सालदेखि             क्याम्पसको  भोगचलनमा  रहेको  जनकपुर उपमहानगर पालिकाको वडा  नम्बर  ८  को  सिट  नम्बर  १३५४–१४   को   कित्ता   नम्बर   ६२  को  २  कठ्ठा  ११  धुर  र  सिट  नम्बर   १३५४–१५   को   किता   नम्बर  १,२,  २८  तथा  ४९  को  २  बिघा  ८  कठ्ठा  १४  धुर  जग्गा  रत्नसागरका   महन्थ   बैकुण्ठले   बिक्री    गर्न    लागेको    आरोप    विद्यापिठका  निमित्त  प्राचार्य  डा.  विजय कुमार चौधरीले लगाए ।वराही     कुटीको     नाममा     रहेको जमिनसँगै सडक पश्चिमको समेत ६ बिघा ३ कठ्ठा ५ धुर जमिन २०५० जेठ १३ को मन्त्रिपरिषदको निर्णयअनुसार केन्द्रीय गुठी संस्थानले क्याम्पसलाई  उपलब्ध  गराएको  छ   ।क्याम्पसमा   रहेको   जग्गा   बाहेक  बराही  कुटीको  अत्यन्त  महँगो   र   महत्वपुर्ण   जग्गाहरु   किर्ते सहीछापको अधारमा महन्थ बैकुण्ठले बिक्री गरिसकेका छन् ।दुई  तर्फ  सडक  भएको  उक्त  जग्गाको मुल्य कम्तिमा कठ्ठाको २    करोड    पर्ने    स्थानीयहरु    बताउँछन् । चलनचल्तीको मुल्या अनुसार  जग्गाको  कुल  मुल्य  १  अर्ब  रुपैया  रहेको  छ  ।  महन्थको  काम  मठमन्दिरको  जग्गा  संरक्षण  गर्ने भएपनि उनले किर्तेगरी बिघौ जग्गा    बेचबिखन    गरिसकेका    छन्  ।  बराही  कुटी  लगायतका  कयौ मठमन्दिरहरुको अस्तित्व नै उनले  समाप्त  गरिदिएको  आरोप  लाग्दै आएको छ ।महन्थ बैकुृण्ठले बिक्री गर्न लागेको उक्त जग्गाको लालपुर्जा यस  अघि  रद्द  गराईसकिएको  क्याम्पसका प्राचार्य डा.चौधरीले जनाए ।२०६९  साल  असोज  २४  गते जिल्ला मालपोत कार्यालय धनुषाले  टिप्पणी  आदेशमार्फत  रत्नसागर  मठको  नाममा  जारी  गरेको लालपुर्जा खारेज गरिएको थियो । आदेशमा गुठी तैनाथीमा बराहीकुटी नामबाट स्रेस्ता पुर्जा तयार  गरी  दर्ता  नवीकरणसमेत  गरिदिने उल्लेख छ । ०४२–४३ को  सहरी  नापीमा  गुठी  संस्थान  बराही   कुटीका   नाममा   दर्ता   रहेको  त्यो  जमिनलाई  मालपोत  कार्यालय  धनुषाले  फर्जी  स्रेस्ता  खडा  गरी  २०६८  मा  रत्नसागर  नाममा   अर्को   जग्गाधनी   दर्ता   स्रेस्ता  कायम  गराई    संरक्षकमा  महन्थ  बैकुण्ठले  आफ्नो  नाम  उल्लेख गराएका छन् ।तर   उनले   हाल   जग्गाधनी   महलमा रत्नसागर गुठीको नाम र मोहीमा रत्नसागर मन्दिरका पुजारी अशोक शर्माको नाम उल्लेख गरी अर्को लालपुर्जा बनाएका छन् ।गुठी संस्थान जनकपुरले उक्त जग्गामा कुनै मोही नरहेको र पूर्ण रुपमा गुठीको स्वामित्वमा भएको बताएको  छ  ।  गुठी  प्रमुख  मनोज  शर्माले  बैठकुण्ठ  दासले  गरेको  दावी  गलत  र  उनले  बनाएका  कागजातहरु किर्ते रहेको बताए ।‘बैकण्ठ  दास  र  रत्नसागरको  उक्त जग्गामा कुनै अधिकार छैन्’ उनले  भने,  सबै  काम  किर्ते  गरी  जग्गा खान खोजिएको छ ।यस    सम्बन्धमा    बैकुण्ठ    दाससित  सम्पर्क  गर्ने  प्रयास  गर्दा  सम्पर्क हुन सकेन् ।

Comment Box

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...