Mon, 10 Dec 2018
ताजा समाचार
गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ || जनकपुर यातायात कार्यालयमा दलाल राज कायमै || राजसंस्थासहित प्रजातन्त्रको आवश्यकताको माग बढ्यो : कमल थापा || चार जना चढेको मोटरसाइकल बससँग ठोक्कियो, एकजनाको मृत्यु || प्रदेश नं १ मा ५४ जनाको हत्या || यातायात कार्यालय सार्ने निर्णय फिर्ता लिन माग || धनुषाका अपाङ्ग अझै सरकारी भत्ताबाट बञ्चित || एकल महिलालाई खाद्यान सहयोग || वैदेशिक रोजगारबाट फर्केकामा एचआइभीको सङ्क्रमण ||
लग्जरीको जमानामा ‘टायरगाडा’ मा जन्ती

टुडे समाचारदाता फाल्गुन २५, २०७४

राजेश केसरीवाल  , रक्सौल    ।    यस्तो    पनि    जन्ती । हेर्नेहरुले हेर्दै रहे । सफारी, स्कार्पियो,    सुमोभन्दा    महँगा    गाडीको  प्रदर्शन  जन्तीको  पैmशन  बनेको छ । बढी गाडीको लस्कर लिएर जाँदा बेहुली पक्षमा कुटुम्ब सम्पत्तिबाला  रहेको  सन्देश  जाने  बेहुला पक्षको बुझाइ छ । त्यसैले बेहुला पक्ष बढी गाडीको लस्कर लिएर जान रुचाउँछन् । बैलगाडा   त   टाढै   रहोस्,   लस्करमा  थोत्रो  छ  भने  गाडी  फिर्ता   गर्न   बेहुला   पक्ष   समय   लगाउँदैन्  ।  नाम  समेत  बिर्सिन  थालेको   बेला   छिमेकी   राष्ट्र   भारतको रक्सौलमा लामो समयपछि टायरगाडा सम्झेको छ । टायरगाडा लस्कर  लिएर  बेहुलापक्ष  बेहुली  ल्याउन  निक्लेपछि  सर्वत्र  अनौठो  मानिएको थियो । इन्जिनयुक्त सवारीसाधनले  विस्थापित  गरिसकेको  टायरगाडाको लस्कर पनि यतिको मनमोहक   हुन्छ   भने   साबित   गरेको छ ।  वैवाहिक कार्यक्रमलाई स्मरणीय र यादगार बनाउने सबैको चाहना  हुन्छ  ।  स्वभाविक  पनि  हो  जीवनमा  एकपटक  यो  साइत  जुड्ने गरेको छ । यसलाई   स्मरणीय   बनाउन   कोही  पछि  पर्दैनन्  ।  गाडीको  लस्कर  लिएर  विहे  गर्न  जाने  समान्य  वन्दै  जाँदा  रक्सौलका  रामनाथ  साहका  छोरा  अनिल  कुमारले    आप्mनो    वैवाहिक    कार्यक्रमलाई  स्मरणीय  बनाउन  अलग  गरे  ।  उनी  बिना  गाडीको  विहे    गर्न    बेहुलीको    घरतर्पm    लागेका थिए । टायरगाडामा सवार भएर  गएका  अनिलको  पछाडी  जन्ती   पनि   टायरगाडामै   सवार   थिए  ।  रंगरोगन  गरी  सज्जाइएको  टायरगाडाको   लस्कर   निक्लिदा   कुनै हिन्दी फिल्मको शुटिङको दृष्य जस्तै स्पोट बनेको थियो । रीलको लागि  होइन,  रियल(सही)  को  लागि  उक्त  टायरगाडाको  लस्कर  निक्लेको थियो ।बेहुला  अनिलको  जन्तीमा  परम्परागत     संस्कृति,     लोक     पहिचान  र  भोजपुरी  पहिचानको  पर्यावरण    संरक्षणको    अनुपम    समागम  देखियो  ।  टायरगाडामा  जन्ती  गएको  नौलो  होइन्  ।  तर,  आधुनिक युगमा लग्जरी गाडीको प्रयोग    बढ्दै    गएको    बेला    अनिलले  अपनाएको  शैली  कम  खर्चिलोका   साथै   लोप   हुँदै   गएको  टायरगाडाको  सवारी  पनि  मानिसको  मानसपटलमा  ताजा  गराए । जन्तीमा लैजानको लागि टायरगाडाको      व्यवस्थापनमा      जुटेका   बेहुलाका   मामा   मंजु   साहलाई     ठूलै     समस्याको     सामना  गर्नुपर्यो  ।  बढी  संख्यामा  टायरगाडा   जुटाउनै   समस्या   ।   कहाँबाट ल्याउने ? आसपासका गाउँहरुबाट    गरेर    एक    सय    टायरगाडा     जन्तीको     लागि     तयारी   गरेको   साहले   दावी   गरे  ।  आसपासमा  मानिसहरुले  गिन्ती  भन्दा  हेरेरै  रमाइलो  गरे  ।  आदर्श  विवाहलाई  ऐतिहासिक  र   स्मरणीय   बनाउनको   लागि   टायरगाडाको  व्यवस्थाप  गरेको  उनले थपे । टायरगाडाले ग्रामीण परम्परा र सभ्यतालाई पुर्नजिवित गर्ने   सार्थक   प्रयासको   हेर्नेले   प्रशंसा गर्न पछि परेनन् । टायरगाडामा     लगाइएको     रंगविरंगी     कपडा,     पगडीमा     सज्जिएका   बहलवान(चलाउने   व्यक्ती) र गोरु शाही  अन्दाजमा थियो  ।  जन्तीमा  सहभागी  राजद  नेता  प्रमोद  रायले  वास्तवमा  यो  अनौठो र सराहनीय पहल रहेको बताए  ।  यस  प्रकारको  पहलको  बढाबा जरुरी छ, उनले भने । प्रो.  वीरेंद्र  कुमार  र  सास  बहू  (सासु  बुहारी)  प्रतिष्ठानका  संचालक राज कुमार गुप्ताले पनि यसलाई  स्मरणीय  र  प्रेरक  पहल  बताए ।

Comment Box

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...

जनकपुरधाम : जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा दलालको राज चलेको छ...

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान...

महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवाडामा चार जना चढेको...

विराटनगर : सन् २०१८ को एघार महीनामा प्रदेश नं. १...

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरबाट यातायात...

गौर । रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित सशस्त्र...