बेरीत भुक्तानी नगर्दा लेखापाल कुटिए
-
टुडे समाचारदाता
फाल्गुन २५, २०७४
जनकपुरधाम । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका लेखापाल महेन्द्र साहले बेरीत भुक्तानी नगर्दा आप्mनै कार्यालयका एक अधिकृतबाट कुटिएका छन् । कार्यालयका क्षयरोग तथा कुष्ठरोग फाँटका अधिकृत रामगुलाम कर्णले लेखापाल साहलाई निर्घात कुटपिट गरेका छन् । अनियमित खर्चको भुक्तानी गर्न साहले नमानेपछि कार्यालय प्रमुख सचितानन्द देवको प्रत्यक्ष निर्देशनमा आपूm कुटिएको साहले बताए । गत फागुन २० गते अधिकृत कर्णले दुई लाख रुपैयाँ जतिको बील पेश गरेका थिए । तर, भुक्तानीको लागि ततसँग सम्बन्धित कागजातहरु बेरीत रहेकोले लेखापाल साहले टिप्पणी उठाएर प्रमुख देवले सदर गरेपछि मात्र भुक्तानी गर्न सकिने भन्दा आपूmलाई कुटपीट गरेको उनले भने । यता, कार्यालय समयमै आपूmलाई अधिकृत कर्णले कुटेपनि प्रमुख देवले निजामती सेवा ऐन २०४९ तथा नियमावली २०५० ले निर्दिष्ट गरेको आचरण सम्बन्धी कुराहरु उल्लंघन गर्दा विभागीय कारबाहीको सट्टा आपूmलाई कोष तथा लेखा नियन्त्रण कार्यालय धनुषामा जान साहलाई पत्र थम्हाए । कार्यालय प्रमुख देवले नीजामती सेवा ऐन, नियमावलीलाई धज्जी उडाउँदै सात वर्षदेखि कार्यालय प्रमुखको भूमिकामा रही व्यापक भ्रष्टाचार गरेको तथ्य बाहिर आएको छ । भ्रष्टाचारी गरेको आरोपमा प्रमुख देव अख्तियारमा समेत परिसकेका छन् । उनी केही दिनको लागि निलम्बनमा समेत परेका थिए । निलम्बन फुकुवा भएपछि देवले पुनः जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाको कार्यभार सम्हालेका थिए । राकेश यादव
Comment Box
जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...
महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...
बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...
गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...
गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...
रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...
गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...
काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...
मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...
राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...
गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ ।
सो...
वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...
मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...
रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...
महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...
गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...
जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...
नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...
सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...
जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने नाममा ५ लाख ठगी...
जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिला हिंसा न्युनिकरणमा सरोकारवालाहरुको...
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...
धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...
साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...
महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...
जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...
सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...
धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...
बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...
चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...
सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...
लहान । सिरहाको लहानमा होटल तथा खाद्यन उद्योगहरुको खाद्यन प्रविधि...
सिरहाको भाग्यवानि गाउँपलिकामा प्रतिनिधि सभ, प्रदेश सभाको संसद र मन्त्री...
जनकपुरधाम । संघीय र प्रदेश २ सरकार असफल भएको नेपाली...
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद उग्ररुप लिन थालेको छ ।...
राजविराज ।मालपोत कार्यालय सप्तरीमा दुई जना कर्मचारीलाई घुस सहित अख्तियार...