Mon, 25 Jun 2018
ताजा समाचार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान ||
बटेश्वर गाउँपालिकाका शिक्षकहरुले अविलम्ब तलब भत्ताको गरे माग

टुडे समाचारदाता फाल्गुन २७, २०७४

दिपेन्द्र सिंह , धनुषा । धनुषाको बटेश्वर गाउँपालिकामा विभिन्न शिक्षकहरुको भेलाले तलव भत्ता अविलम्ब निकासाका लागि माग गरेका छन । आइतवार बटेश्वर गाउँपालिकाअन्तर्गत नेपाल राष्ट्रिय शिक्षक संगठन,नेपाल शिक्षक संघ , एकिकृत अखिल शिक्षक संगठनसहितको शिक्षकहरुले संयुक्त भेलाले ट्रिफरको ठक्करले मृत्यु भएकाका शिक्षक हरिनारायण यादवको स्मरणमा एक मिनेट मौन धारण गरिनुको साथै पिडित परिवारलाई सम्बन्धित पक्षले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बटेश्वरका अध्यक्ष धनिकलाल महतोको अध्यक्षता तथा एकिकृत नेपाल शिक्षक संगठन प्रदेश नं. २ का कोषाध्यक्ष रामवृक्ष महतोको प्रमुख आतिथ्यमा आयोजित भेलाले बालविकास सहजकर्ताहरुको ९ महिनादेखि वाँकी रहेको तलब भत्ता र अन्य शिक्षकहरुको सवालमा साउन र असोज महिनादेखि वाँकी रहेको तलब भत्ता अविलम्ब पाउनु पर्ने माग गरेका छन । नेपाल शिक्षक संघ धनुषाका सह सचिव रामचन्द्र महतोको विशिष्ट आतिथ्यमा रहेको शिक्षकहरुको भेलामा बटेश्वर गाउँपालिकामा पर्ने १६ विद्यालयका सम्पूर्ण प्रध्यानाध्यापकसहित एक सय भन्दा बढी शिक्षकहरुको उपस्थिती रहेका थिए ।  
शिक्षकहरुको भेलाले शिक्षकहरुले पाउनु पर्ने वाँकी तलब, भत्ता अविलम्ब उपलब्ध गराउनु पर्ने माग गर्दै फाल्गुनदेखि निजामति कर्मचारीहरुले पाउँदै आएको मासिक रुपमै शिक्षकहरुलाई समेत तलब भत्ता दिइनु पर्ने माग गर्दै बटेश्वर गाउँपालिकाका प्रमुख डम्बर बहादुर राउत तथा लेखा अधिकृतलाई लिखित रुपमै जानकारी गराइएको एकिकृत अखिल शिक्षक संगठन बटेश्वरका अध्यक्ष प्रमोदशरण केवटले बताएका छन ।
 शिक्षकहरुले दिनहु विद्यालयमा आएर विद्यार्थीहरुलाई पढाउने गरेता पनि महिनौ महिनासम्म तलब भत्ता नपाउँदा शिक्षकहरुलाई दैनिक जीवनयापनमा समस्या हुने गरेकाले गर्दा आफुहरुलाई समेत महिनै पिच्छै पाउनु पर्ने तलब भत्ताको माग गरेको नेपाल शिक्षक संघ बटेश्वरका अध्यक्ष राजकिशोर महतोले बताए । उनले भने आफुहरुलाई सरकारले न त कुनै अन्य सुविधा दिएको छ न त समयमै तलव दिन सकेको छ त्यसैले स्थानिय तहमै शिक्षालाई समावेश गरेकाले अव समयमै तलव भत्ता पाउन खासै समस्या नरहेको भएता पनि कर्मचारीको ढिलासुस्तीले गर्दा महिनौसम्म तलव भत्ताबाट शिक्षकहरु ब्ञ्चित रहनुपर्ने बाध्यता रहेको बताए ।
शिक्षकहरुले पाउनु पर्ने वाँकी तलब र महिनै पिच्छै तलब दिनुपर्ने माग गर्ने निर्णय गरेका शिक्षकहरुले आफुहरुको माग पुरा हुनेमा विश्वस्त रहेको नेपाल शिक्षक संघ धनुषाका सह सचिव रामचन्द्र महतोले बताएका छन ।

 

Comment Box

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...