Fri, 18 Jan 2019
ताजा समाचार
चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट || १८ वर्ष देखी फरार प्रतिवादी पक्राउ || डा.झाको लापर्वाहीले बिरामीको मृत्यु,अस्पतालमा तनाव || काँग्रेसलाई मजबुत बनाउनुको विकल्प छैन : नेता जोशी || एडिबीको काम गुणस्तरहिन भइरहेको गुनासो || जनता आवासले दलितको उठिबास || मेर्चाारा कार्बाही स्वरुप सप्तरीमा प्रहरी हवलदारमाथि गोली प्रहार , || अलपत्र परेका नेपाली कामदार नरेन्द्र स्वदेश फिर्ता || मिनि म्याराथनको उपाधि सुजनले जिते || २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै || सुन ६२ हजार नजिक || हात्तीबाट पिडित घर परिवारलाई नगरपालीकाले क्षतिपूर्ति दिने || बेटीलाई १ लाखको बीमा सुरु || संघिय सरकार विरुद्ध प्रदेश २ अदालत जाने || थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत || लागुऔषध गाँजा सहित एक पक्राउ || ६ वर्ष पछि फरार प्रतिवादी पक्राउ || तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै || बालिका हत्यारालाई जन्मकैद || छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन || सप्तरीमा मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका यादवको मृत्यु || माघ १ गते प्रदेश २ मा सार्वजनिक विदा || २२ किलो गाँजा बरामद || भुकम्प जाेखिम व्यवस्थापनका लागि स्थानिय संञ्चारकर्मीहरूकाे लागि तालिम कर्यशाला सम्पन्न || सचिव झा पक्राउपछि रिहा, छानविन समिति गठन || तराई मधेशमा अब समस्या छैन : मन्त्री पोखरेल || सेनाले बलात्कारको प्रयास गरेको भन्दै ५ घण्टा राजमार्ग अवरुद्ध || सेनाबाट बलात्कार प्रयास, ५ घण्टा राजमार्ग अवरुद्ध || मधेशमा बैकल्पिक शक्ति निर्माण गरेर मूल मुद्दालाई जिवन्त राख्नुपर्छः संयोजक || जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन सम्पन्न ||
प्रदेश नम्बर २ लाई विशेष प्रदेशको मान्यता दिनुपर्छः मुख्यमन्त्री राउत

टुडे समाचारदाता फाल्गुन २८, २०७४

जनकपुरधाम   ।   मुख्यमन्त्री   लालबाबु  राउतले  प्रदेश  नम्बर–२  लाई विशेष प्रदेशको मान्यता दिनुपर्ने माग गरेका छन् । बाँकी प्रदेशमा वाम गठबन्धनको सरकार रहेकोले संघीय सरकारसित तालमेलमा कुनै समस्या नरहेकोले प्रदेश नम्बर–२ लाई विशेष प्राथमिकतामा  राख्नुपर्ने  उनको  तर्क  थियो  ।    राष्ट्रिय  योजना  आयोग,  अर्थ  मन्त्रालय  र  राष्ट्रिय  प्राकृतिक  श्रोत    तथा    वित्तिय    आयोगका    टोलीसित  आईतवार  अन्तरक्रिया  गर्दै   मुख्यमन्त्री   राउतले   प्रदेश   नम्बर  २  लाई  विशेष  प्राथमिकता  दिनुपर्नेमा जोड दिए ।जनसंख्या  र  मानवीय  विकास  सूचकांकको आधारमा प्रदेश नम्बर २ पछाडी परेको छ, उनले भने–प्रदेश नम्बर २ को समस्याबारे प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएको छु  ।’  श्रोतसाधनको  वाँडफाँटप्रति  असन्तुष्टि  जनाउँदै  मनोरंजन  कर  र  विज्ञापन  करले  प्रदेश  चल्दैन,  उनले  भने–‘स्थानीय  तह  र  प्रदेश  सरकार  बीच  विवाद  हुने  अवस्था  सिर्जना  गरिएको  छ  ।’  मनोरंजन,  विज्ञापन   र   सवारीसाधन   कर   प्रदेश र स्थानीय तहले पनि संकलन गर्ने  व्यवस्था  गरिएको  छ  ।  एउटै  सवारीको  दुई  ठाउँमा  कर  लिँदा  विवाद हुने तर्क गरिएको छ ।यसअघि  कृषि  क्षेत्र  करमुक्त  थियो । तर, प्रादेशिक संरचनामा कृषि आय कर लिन भनिएको छ । बढी उत्पादन  गर्ने  किसानले  कर  तिर्नुपर्ने  भएको  छ  ।  मुख्यमन्त्री  राउतले  यस  प्रकारको कर नीतिले प्रदेशलाई केही प्राप्ती नहुने भएकोले यसमा सुधारको आवश्यक्ता   औंल्याए   ।   स्थानीय   स्वायत्त  शासन  ऐनले  जनताको  अधिकार  खुम्चयाएको  मुख्यमन्त्री  राउतले  थपे  ।  राष्ट्रिय  प्राकृतिक  श्रोत तथा वित्त आयोगको सामान्य जानकारी  तथा  वित्तिय  संघीयता  कार्यान्वयन    सम्बन्धी    छलफल    कार्यक्रममा   मुख्यमन्त्री   राउतले   वैदेशिक  सहयोग  र  दातृ  निकायले  दिने   सहयोगको   व्यवस्था   पनि   खुकुलो  बनाउनुपर्ने  धारणा  राखे  ।  बजेट, शिर्षक र खर्च गर्ने आयोजना लगायतको  विशेष  ख्याल  गरेर  बजेट   तयार   गर्न   ती   टोलीले   प्रदेश    सरकारलाई    सुझाएका    छन्   ।   राष्ट्रिय   प्राकृतिक   श्रोत   तथा  वित्तिय  आयोगका  सचिव  बैकुण्ठ     अर्यालको     नेतृत्वमा     रहेको  रहेकोले  टोलीले  आउँदो  चार महिना भित्र संघीय सरकारले उपलब्ध  गराएको  एक  अर्व  दुई  करोड बजेट खर्चिनुपर्ने जानकारी दिए    ।    कार्यक्रममा    भौतिक    पूर्वाधार   तथा   विकास   मन्त्री   जीतेन्द्र  सोनलले  आर्थिक  कार्य  विधि तयार गर्नको लागि एक जन विज्ञ  पठाइदिनको  लागि  टोलीलाई  आग्रह गरे । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रीले संघीय सरकारले    प्रदेशको    अधिकार    कटौती गरेको बताए । १५ प्रतिशत करले   प्रदेश   चलाउन   नसकिने   उनले थपे । राजश्वको १५ प्रतिशत प्रदेश  उत्तिकै  स्थानीय  तहलाई  दिने  व्यवस्था गरिएको छ भने बाँकी ७० प्रतिशत संघीय सरकारले लिने छ । 

Comment Box

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...

बारा । १८ वर्ष देखि फरार रहेका चुरी मुद्दाका प्रतिवादी...

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका क्रममा बुधवार एक जना बिरामीको...

जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसलाई मजबुत...

एसियाली विकास बैंक (एडिबी)द्धारा संचालित विकास निर्माणका कामहरु गुणस्तरहीन भइरहेको...

सिरहा । जनता अावास कार्यक्रमका कारण नवराजपुर गाउँपालिकाका ५० घर...

सप्तरीमा गएराति एक जना प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि अज्ञात...

सुरेन्द्र महतो , जोहोर, मलेशिया : मलेशियामा...

तनहुँ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका...

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी...

जनकपुरधाम । सुनको मुल्य बढने क्रम हप्तादिन देखि जारी छ...

सर्लाहीको लालबन्दी नगरपालीकाले जंगली हात्तीले क्षति पुर्याएका घरका पिडित परिवारलाई...

प्रदेश २ को आठ जिल्लामा आजबाट जन्मिने सबै बेटीको १...

जनकपुरधाम । संघिय (केन्द्र)सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र...

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको...

जनकपुरधाम । लागुऔषध गाँजा सहित प्रहरीले एकलाई पक्राउ...

जनकपुरधाम । लागु औषध चरेश मुद्दाका फरार अभियुक्त ...

जनकपुरधाम : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति...

धरान : धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा...

विराटनगर : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम...

सप्तरी । सप्तरीमा भएको दुघर्टनामा परी गम्भिर घाइते भएका एक...

जनकपुरधाम : मकर संक्रान्ति तथा माघी पर्व २०७५ को शुभ...

सिरहा । ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी गस्ती...

जनकपुरधाम । दराे घर दिगााे वस्ति नाराका...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

जनकपुरधाम । रक्षा मन्त्री ईश्वर पोखरेलले तराई मधेशमा विकासको गति...

सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ स्थित अन्दाजी १६...

सप्तरी । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले मधेशमा...

जनकपुरधाम । जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन तथा वार्षिक साधारण...