Sun, 24 Jun 2018
ताजा समाचार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान ||
सप्तरीमा फेरी सामुहिक बलात्कार

टुडे समाचारदाता फाल्गुन २९, २०७४

राजबिराज ।  सप्तरी      जिल्लामा  २४  घण्टा  भित्र  दुई  जनाको    सामुहिक    बलात्कार    भएको   छ   ।   आईतवार   राती   एकजना युवतीलाई ४ घण्टा सम्म गहुँ  खेतमा  बलात्कार  गरिएको  छ ।राती ८ बजे युवतीलाई उठाएर लगेका २ जना युवकले बलात्कार गरेपछि थप ३ जनालाई बोलाएर बलात्कार  गर्न  लगाएको  प्रहरीले  जनाएको छ ।    शम्भुनाथ  नगरपालिका  वडा  नं.  ३  कचनदाहाकी  १८  वर्षीया   युवतीलाई   पाँच   जना   युवकले   गहुँखेतमा   बलात्कार   गरेको प्रहरीले जनाएको छ ।‘घटनाका       मुख्य       २       आरोपीलाई   हामीले   आइतबार   राति  नै  नियन्त्रणमा  लिएका  छौ’  सप्तरीका   प्रहरी   प्रमुख   एसपी   मुकेश  कुमार  सिंहले  भने,  अन्य  तीन जनाको खोजी भइरहेको छ ’।   टोलमै   बिबाह   भईरहेको   घरमा  गीत  गाउन  गएका  आमा  छोरी  मध्ये  छोरी  राती  करिब  ८   बजे   नजिकैको   पसलबाट   औषधी    खरिद    गरी    फर्किने    क्रममा  स्थानीय  २  जनाले  मुख  थुनेर    विद्यालय    छेउको    गहुँ    खेतमा  लगेर  बलात्कार  गरेको  प्रहरीले  जनाएको  छ  ।  निवस्त्र  गरी  बलात्कार  गरेका  युवाहरुले  फोन गरी अन्य ३ जना साथीलाई समेत बोलाएर बलात्कार गराएको र बिरोधगर्दा कुटपिट समेत गरेको प्रहरीले जनाएको छ ।राती  १२  बजे  सम्म  छोरी  नफर्केपछि  वेचैन  बनेकी  आमाले  सोधखोज  गर्दा  अन्य  युवतीहरुले  छोरीलाई  उठाएर  गहुँ  खेत  तर्फ  लगेको    बताएपछि    चिच्याउँदै    जाँदा खेतबाट छोरीपनि कराएपछि आमा    घटनास्थलमा    पुगेकी    थिइन्  ।  उनी  घटनास्थलमा  पुग्दा  छोरी  एक्लै  निवस्त्र  अवस्थामा  रहेकी  थिईन्  ।  शनिवार  राती    विष्णुपुर   गाउँपालिका   ७   की   दलित  महिलालाई  दुई  जनाले  बलात्कार  गरेका  थिए  ।  प्रहरीले  उनीहरुको  खोजतलाश  गरिरहेको  बेला  बलात्कारको  अर्को  घटना  भएको छ ।दुवै   बलात्कारको   घटनामा   छिमेकीहरुको संलग्नता रहेको छ । प्रहरीले  शम्भुनाथको  बलात्कार  घटनाका  मुख्य  अभियुक्तद्वयलाई  पक्राउ   गरेको   दावी   गरेपछि   विष्णुपुरको घटनाका दोषीहरुलाई पक्राउ गर्न सकेको छैन् ।

Comment Box

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...