Mon, 25 Jun 2018
ताजा समाचार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान ||
मुख्यमन्त्री राउतद्वारा पुलको शिलान्यास

टुडे समाचारदाता फाल्गुन २९, २०७४

जनकपुरधाम   ।   मुख्यमन्त्री   लालबाबु     राउतले     पर्साको     ओरैया खोलामा सोमबार पुलको शिलान्यास  गरेका  छन् ।पर्साको विकट         क्षेत्र         मानिएको  धोबिनी  गाउँपालिका  वडा  नम्बर–३       हरिहरपुरस्थित ओरैया    खोलामा    मुख्यमन्त्री  राउतले  पुलको शिलान्यास गरेका हुन् ।पुलको शिलान्यास गर्दै       मुख्यमन्त्री       राउतले  पुल  निर्माण  भइसकेपछि  धोविनी गाउँपालिकाका बासिन्दाको सदरमुकाममा   सहज   पहुँच   हुने   विश्वास व्यक्त गरे ।मिर्जापुर      र      हरिहरपुर      गाउँलाई       जोड्ने       ओरैया       खोलामा पुल निर्माणको लागि लामो समयदेखि   प्रयास   भएपनि   बन्न   सकेको थिएन् । मुख्यमन्त्री राउतले तोकिएको  समयभित्र  पुल  निर्माण  गर्न  निर्माण  कम्पनीलाई  निर्देशन  दिए । पुल निर्माण भइसकेपछि दुवै गाउँका बासिन्दा सहजै सदरमुकाम आवातजावत  गर्न  सक्ने  उनको  तर्क  थियो  ।  पुल  नहुँदा  ती  दुवै  गाउँका  मानिसहरु  वर्षा  याममा  भारतको  बाटो  भएर  सदरमुकाम  वीरगंज  आउन  बाध्य  थिए  ।  ती  गाउँका मानिसहरु लामो दूरी तय गरेर सदरमुकाम पुग्ने गरेका थिए ।कार्यभार   सम्हालेको   एक   महिना नबित्दै मुख्यमन्त्री राउतले आप्mनो गृहजिल्लाको प्रमुख पुल मध्ये  एकको  सिलान्यास  गरेका  हुन  ।  पर्साको  अति  नै  विकट  मानिएको ती गाउँपालिकाको दुवै गाउँका  बासिन्दा  पुल  निर्माण  हुने  भएपछि  हर्षित  भएका  छन्  ।  तीन  करोड  ५१  लाख  ११  हजारको  लागतमा  ४३  मीटर  लामो  पुल  निर्माण  हुन  लागेको  छ  ।  आउँदो  १५  महिनामा  पुल  निर्माण  गर्ने  जिम्मा स्थानीय पप्पु रंजन निर्माण सेवा प्रा.लि.ले पाएको छ ।मुख्यमन्त्री  राउतले  सोमबार  मध्यान्ह   पर्साको   कालिकामाई   गाउँपालिका  वडा  नम्बर–३  हरिहरपुरमा लक्ष्मीनारायण महायज्ञको उद्घाटन गरेका छन् ।महायज्ञ  समितिले  आयोजना  गरेको    उद्घाटन    समारोहलाई    सम्बोधन  गर्दै  मुख्यमन्त्री  राउतले  सामाजिक  सद्भाव  कायम  गरेर  प्रदेश   विकासमा   जुट्न सबैमा      आग्रह      गरे    ।    धार्मिक    अनुष्ठानहरु आपसी  सद्भाव,  भाइचाराको सम्बन्ध   स्थापित   गर्न     महत्वपूर्ण     भूमिका    निर्वाह    गर्दै       आएको       जिकिर उनले गरे । महायज्ञले   प्रदेश   विकास   कार्यमा   शक्ती पुग्ने कामना गर्दै मुख्यमन्त्री राउतले समाजिक सद्भाव बिगार्ने जोकोहीलाई पनि कानूनी  दायरामा ल्याउने घोषणा गरे । नौ  दिवसीय  लक्ष्मीनारायण  महायज्ञको   उद्घाटन   समारोहमा   प्रदेश सभा सदस्य सिंहाशन साह कलवार, जिल्ला समन्वय समिति पर्साका   संयोजक   नेकमोहम्मद   अंसारी,    संघीय    समाजवादी    फोरम,      नेपालका      केन्द्रिय      सदस्य  वीरेन्द्र  यादव  लगायतको  उपस्थिति थियो । संजय पटेलको अध्यक्षतामा    भएको    उद्घाटन    समारोहमा     श्रद्धालुभक्तजनको     उल्लेख्य सहभागिता थियो ।

Comment Box

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...