Sun, 18 Nov 2018
ताजा समाचार
मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा ||
भुक्तानीको माग गर्दै महिला किसानहरु अनसनमा

मनोज यादव चैत्र ८, २०७४

मलंगवा  ।  लामो  समयदेखि  उखुको भुक्तानी रोक्दा घर व्यवहार चलाउन     मुस्किल     परेपछि     भुक्तानीको  माँग    गर्दै  सर्लाहीका  महिला  किसानहरु  इन्दु  शंकर  चिनी उद्योग हरिवनको मुलगेटमा रिले  अनसन  बसेका  छन्  ।  तेश्रो  दिन   महिलाहरु   पनि   अनसन   बसेकी छन् । अभिभावकहरुलाई सहयोग  गर्नको  लागि  अनसन  बसेको  संगिता  पैडेलले  बताइन्  ।   गएको   सोमबारदेखि   उखु   किसानले  भुक्तानीको  माग  गर्दै  रिले अनसन थालेका छन् । भुक्तानी                  दिने                  बेला  उधोगीले  विभिन्न  बहाना  गरेकोले आफुहरुलाई उखु बिक्री गरे वापतको भुक्तानी नपाए पछि घर  व्यवहार  चलाउन  मुस्किल  परेको  पौडेलले  गुनासो  गरिन्  ।  उखु  बेचेको  महिनौसम्म  भुक्तानी  नपाउँदा        परिवार    चलाउन    मुस्किल  परेपछि  उद्योग  बिरुद्ध  आन्दोलमा  उत्रिनु  परेको  उखु  किसान     रामकृष्ण     दवाडीले     बताए  ।  उखुको  मुल्य  कायम  गर्दा र भुक्तानी लिने बेला वर्षेनी आन्दोलन गर्नु पर्ने बाध्यता रहेको  किसानहरुको    गुनासो  छ  ।  यसै  समस्याले गर्दा कतिपय किसानले उखु  छाडेर  अन्य  बाली  लगाउन  थालेका  छन्  ।उखु  किसानका  नेता  राजकुमार  उप्रेती  नीतिको  अभावमा     किसानले     वर्षेनी     यस्तो  नियति  भोग्नु  परेको  तर्क  गरे  ।  उद्योगीले  भने  चिनी  बिक्री  नभएको    कारण    किसानलाई    भुक्तानी  दिन  नसकेको  बताउँदै  आइरहेका छन् ।सरकारले बाहिर बाट आयात हुने चिनीको भन्सार रेट  घटाएर १५ प्रतिशतमा झारेपछि अन्य देशबाट आउने   चिनी   सस्तो   पर्ने   हुँदा   स्वदेशी  चिनीले  बजार  नपाएको  इन्दुशंकर  चिनी  उद्योग  हरिवनका  उखु प्रबन्धक योग नारायण रजकले बताए । क्रसिंग सकेर उद्योग बन्द हुनै  लाग्दा  यस  सिजनको  लागि  उखुको  मूल्य  कायम  हुन  सकेको  छैन । उद्योगी र किसानका प्रतिनिधि बिच गत वर्षकै मुल्य प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ २० पैसा को दरले भुक्तानी गर्ने सहमती भएको थियो ।जिल्लाको  इन्दुशंकर  चिनी  उद्योग  हरिवन  र  अन्नपुर्ण  चिनी  उद्योग धनकौलले उखुको भुक्तानी रोकेका छन् ।किसानहरुको      आन्दोलन      लाई प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य  डिल्ली  प्रसाद  उप्रेतीले  समर्थन जनाएको छ ।

Comment Box

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...