Thu, 20 Sep 2018
ताजा समाचार
लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न || गुणस्तरीय काम गर्नुस : मन्त्री सोनल || बालवालिकालाई शैक्षिक सामाग्री वितरण ||
प्रदेश २ को राजधानीमा सडक फराकिलो अभियान तिव्र

टुडे समाचारदाता चैत्र ११, २०७४

जनकपुरधाम  ।  प्रदेश  २  को  अस्थायी  राजधानी    जनकपुरधामको    मुख्य    सडक    विस्तारको  क्रममा  शनिवार  थुप्रै  घरहरुमाथि  उपमहानगर पालिकाले डोजर चलाउएको छ ।नगर   क्षेत्र   भित्र   सडक   विस्तार   र   निर्माणको कार्य केहि दिनदेखि अबरुद्ध भएको थियो   ।नगरको   मुख्य   बजार   अन्तरगतको   भानुचोक देखि शिव चोक सम्मको घरहरुलाई उपमहानगर    पालिकाले    डोजर    लगाएर    भत्काएको छ ।‘पटक–पटक   बैठक   र   सुचना   जारी   गर्दा  समेत  सडकको  निर्धारित  क्षेत्र  खाली  नगरिएपछि बाध्य भएर डोजर चलाउनु परेको हो  ’  उपमहानगर  प्रमुख  लालकिसोर  साहले  भने,  जनकपुरसँगै  अन्य  नगरपालिकामा  लागु  भएको  एकिकृत  सहरी  विकास  कार्यक्रमको  प्रगति अन्तिम चरणमा पुगिसकेको छ ।नगर   क्षेत्र   भित्र   तोकिएको   सडकको   मापदण्डमा  पर्ने  घर,  पसलहरु  हटाउन  अटेर  गरेकाले   सर्वसहमति   अनुसार   उपमहानगर   पालिका अगाडी बढेको उपप्रमुख रीता मिश्रले बताईन् ।उपमहानगरले     स्काभेटर     लगाएपछि     कतिपय  घरधनी  आफैले  घर  भत्काउन  सुरु  गरेका  छन्  ।संरचना  सडकबाट  नहटाईएको  कारण    निर्माण    कार्य    अबरुद्ध    बनेको    थियो ।ठेकदार कम्पनीले मापदण्ड अनुसारको सडक  खाली  गर्न  उपमहानगर  पालिकामाथि  दबाब बनाउदै आएको थियो ।नगरपालिकामा         जनप्रतिनिधिहरुले         कामकाज थालेको ६ महिना पुरा गरेको भोली पल्ट तोडफोडमा सकृयता देखाएका छन् ।उपमहानगरले  डोजर  चलाउँदा  व्यापक  सुरक्षाको  प्रबन्ध  मिलाईएको  थियो  ।तर  घर  भत्काउने क्रममा कतैबाट कुनै विरोधको सामना गर्न नपरेको मेयर साहले बताए ।‘व्यवसायिक क्षेत्र  भएकाले  केहि  कठिनाईहरु  छन्’  उनले  भने,  सबैको  सहयोगमा  नै  सडक  विस्तारको  कार्य भइरहेको छ ।२९  फिट  रहेको  सडकलाई  ५२  फिट  फराकिलो  बनाईएको  छ  ।लामो  समयदेखि  जनकपुरधाममा  सडक  र  डम्पिंग  साईटको  राजनीति  हुँदै  आएको  छ  ।नगर  क्षेत्र  अत्यन्त  दुर्गन्धित र अस्तव्यस्त बनेको सर्वत्र आलोचना हुन  थालेपछि  जनप्रतिनिधिहरु  आँटेर  अगाडी  बढेका छन् ।सडकमा   घर   जग्गा   परेका   धनीहरुले   उपमहानगर    पालिका    अथवा    सरकारले    समुचित  मुआब्जा  दिनुपर्ने  मागपनि  गरेका  छन् ।उनीहरुले मुआब्जा नदिई अरुको सम्पती लिनु  नागरिकको  मौलिक  अधिकार  विपरित  रहेको  बताए  ।  घर,  पसलहरुको  अगाडीको  भागलाई  डोजरले  भत्काएपछि  कुरुप  बनेको  छ ।घर भत्काउने क्रममा सडकमा झरेको ईटा, सिमेन्टहरुलाई  उपमहानगर  पालिकाले  राती  सफा गरेको छ । सडकको छेउ कुरुप देखिएपनि सवारी साधन आवागमन सुचारु रहेको छ ।सडक   विस्तार   र   सफाई   अभियान   प्रदेश नम्बर २ को सबै जिल्लाहरुमा भइरहेका छन् ।रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा सडक    अतिक्रमण    अभियान    चलाइएको    छ   ।बीरगञ्ज   महानगर   पालिकामा   सडक   फराकिलो र निर्माण कार्य तिव्र रुपमा भईरहेको छ ।एडीबीको  ऋण  सहयोगमा  सञ्चालित  योजनाहरु  समयमै  पुरा  हुन  नसके  बजेट  समेत अन्यत्र सारिने संभावना छ ।मध्य तराईमा सडकको अतिक्रमण हटाउन समस्या भईरहेको जनप्रतिनिधिहरुले बताए ।एडीबीको   ऋण   लगानीमा   भईरहेको   बिराटनगर  महानगर,  नेपालगञ्ज  उपमहानगर  लगायतका नगर क्षेत्रहरुमा प्रगति ९० प्रतिशत बढी रहेको छ ।जनकपुरधाममा एकिकृत सहरी विकास  योजनाको  प्रगति  ५०  प्रतिशतको  हाराहारीमा मात्र रहेको छ ।जनकपुरधाममा सडक र पोखरीका लागि करिब  २  अर्ब  रुपैया  थप  उपलब्ध  गराईएको  छ   ।प्रदेशको   राजधानी   भएकाले   सवारी   साधनको चाप, पर्यटकको बृद्धि हुने भएकाले सफा   फराकिलो   सडक   आवश्यक   रहेको   बताइन्छ  ।तत्काल  सडक  फराकिलोको  काम  हुन  नसके  वर्षामा  सबै  सडक  अबरुद्ध  हुने  संभावना छ ।

Comment Box

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...

बर्दिबास । राष्ट्रिय बालदिवस २९७५ भदौ २९ ...