Thu, 15 Nov 2018
ताजा समाचार
प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट ||
मन्त्रालय र मन्त्री आवासबाट गुणस्तरहिन समान फिर्ता

टुडे समाचारदाता चैत्र १२, २०७४
  • मन्त्रीहरुको आवास र मन्त्रालयमा लगाईएको फर्निचर, फर्निसिंग, वाथरुम फिटिंग्स लगायतका समानहरु गुणस्तरहिन रहेकाले फिर्ता गर्न थालिएको छ ।

 जनकपुरधाम  । मन्त्रालय    र    मन्त्री    आवासहरुमा लगाईएको गुणस्तरहिन समानहरु फिर्ता हुन थालेको छ ।बजार मुल्य भन्दा झण्डै ५  गुणा  बढी  मुल्य  निर्धारण  गरी  कमसल  समानहरु आपूर्ती गरिएको थियो ।प्रदेश   सभा   भवन   र   मुख्यमन्त्रीको   आवास,  मन्त्रीपरिषदको  कार्यालय,  प्रदेश  प्रमुखको  आवास  र  कार्यालय,  मन्त्रीहरुको  आवास  र  मन्त्रालयमा  लगाईएको  फर्निचर,  फर्निसिंग,   वाथरुम   फिटिंग्स   लगायतका   समानहरु  गुणस्तरहिन  रहेकाले  फिर्ता  गर्न  थालिएको छ ।‘कामै नलाग्ने समानहरुको भुक्तानी गर्नुको कुनै  तुक  छैन्’  एकजना  कर्मचारीले  भने,  मन्त्रीहरुको आवास र मन्त्रालयहरुमा राखिएका समानहरु महँगा मात्र छन् ।राम्रो छैन् ।’प्रदेश  सभाको  स्थितिपनि  उस्तै  छ  ।प्रदेश  सभामा  जडान  गरिएका  सञ्चार  उपकरण  र  फर्निचरहरु  काम  लाग्ने  छैन्  ।सभामुखले  बिल  भर्पाई  सहित  मात्र  समानहरु  बुझ्न  प्रदेश  सभाका  कर्मचारीहरुलाई  आवश्यक  निर्देशन  दिईसकेका छन् ।‘समानहरु  खरिद  गरिएको  भ्याट  बिल  र  बिक्री  गरिएको  भ्याट  बिलको  जाँच  गरिनेछ’  कामै नलाग्ने थोत्रा समानहरुको भुक्तानी गरिने सहरी  भवन  डिभिजन  कार्यालयका  प्रमुख  समेत कार्वाहीमा पर्ने छन् ।केन्द्र      सरकारले      जनकपुरधामलाई      अस्थायी  राजधानी  तोकेपछि  साढे  ७  करोड  रुपैया   कार्यालय,   संसद   भवन,   आवास,   मन्त्रालयहरुको   मर्मत   संभार,   फर्निचर   र   फर्निसिंगका   समानहरुका   लागि   उपलब्ध   गराएको थियो ।त्यो    रकम    खर्च    गर्ने    अख्तियारी    सरकारले   सहरी   डिभिजन   कार्यालयलाई   दिएको   थियो   ।साढे   ७   करोडको   समान   खरिदगर्दा   कुनै   आर्थिक   ऐन   कानुनहरुको   पालना गरिएको छैन् ।बिना  सुचना  नक्कली  व्यक्तीहरु  र  एउटै  सञ्चालकका ३ वटा फर्महरुबाट कोटेशन लिई अस्वभाविक  मुल्यमा  समानहरु  खरिद  गरेको  देखिन्छ ।कमसल   समानहरु   मन्त्रालय   र   मन्त्री   आवासबाट  फिर्ता  पठाउन  थालिएपछि  शहरी  डिभिजन कार्यालयका प्रमुख गंगा प्रसाद यादव सहित  चर्को  मुल्यका  सप्लायरहरु  तनावमा  देखिएका छन् ।यादवले फोन उठाउन छाडेका छन् ।प्रदेश  प्रमुखको  आवास  भवनको  मर्मत  कार्यमा   समेत   चरम   लापर्वाही   देखिएको   छ  ।एसीहरु  फिर्ता  गर्न  थालिएको  छ  ।जडान  गरिएका  एसीहरुबाट  पानी  चुहिने  र  चिस्यान  समेत    नहुने    भएकाले    फिर्ता    गरिएको    कर्मचारीहरुले जनाए ।प्रदेश  सचिव  राजेश्वरमान  सिंहले  शहरी  डिभिजन    कार्यालयलाई    नै    अख्तियारी    आएकोले  मुल्य  र  गुणस्तरबारे  उनीहरुले  नै  जवाफ दिनु पर्ने बताए ।‘आपूर्ती  गरिएका  समान  र  मर्मत  संभार  गरेका   कामहरुको   सम्बन्धित   निकायहरुले   जाँच  गर्नेछ  ’उनले  भने,  केन्द्र  सरकारलाई  पत्राचार गरी समेत जाँच गर्न सकिने छ ।प्रदेश सरकार गठन हुनु अगावै सरकारले साढे  ७  करोड  रुपैया  पठाएको  थियो  ।उक्त  रुपैयामा  व्यापक  भ्रष्टाचार  भएको  चौतर्फी  रुपमा आवाज उठ्न थालेको छ ।प्रदेश सभामुख सरोज  कुमार  यादवले  बिल  भपाई  बिना  कुनै  समान  नबुझ्न  कर्मचारीहरुलाई  निर्देशन  दिइसकेका छन् ।निम्न  स्तरको  साउण्ड  सिस्टम  जडान  गरिएकाले   कुनै   आपतीजनक   शब्दहरुलाई   सभामुखले  हटाउन  आदेश  दिएपनि  हटाउन  सक्ने प्रावधान छैन् ।तर उक्त साउण्ड सिस्टमको २० लाख बढी मुल्यको बिल भुक्तानी भएको छ ।शहरी   डिभिजन   कार्यालयले   गरेको   अनियमिततामा  जिल्ला  प्रशासन  कार्यालय  धनुषाको  समेत  संलग्नता  रहेको  छ  ।जिल्ला  प्रशासन   कार्यालयमा   सकृय   दलाललाई   समान    आपूर्तीको    जिम्मेवारी    दिईएको    थियो    ।स्टेशनरी    पसलबाट    बिजुलीको    उपकरणहरु  खरिद  गरिने  जिल्ला  प्रशासन  कार्यालय     धनुषा     ठूलठूला     आर्थिक     अनियमिततामा मुछ्दिै आएको छ ।समान  आपूर्तीको  बखत  अत्यन्त  सकृय  रहेका  दलाल  र  कर्मचारीहरु  अहिले  बिल  भुक्तानीको    चाँजोपाँजो    मिलाउन    सकृय    छन्  ।समान  खरिदमा  २०  प्रतिशत  कमिसन  र  अस्वभाविक  रुपमा  बढाईएको  मुल्यमा  भ्याट  बाहेकको   रकममा   आधी   आधी   बाँडेको   स्रोतहरुले जनाएका छन् ।मन्त्रालय  र  मन्त्री  आवासमा  लगाइएका  कमसल समानहरु फिर्ता गर्न थालिएपनि प्रदेश सभामा  लगाईएको  समानहरु  फिर्ता  गरिएको  छैन्  ।प्रदेश  सभामा  रहेका  समानहरु  कमसल  भएपनि  बिलहरु  पेश  नगरिएकाले  समानपनि  कसैले बुझेका छैनन् ।

Comment Box

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...