Sat, 16 Feb 2019
ताजा समाचार
दुखरन पासमानको दुख अब दुर हुने || आफ्नै अपरहण गराएर रकम ठग्न खोज्ने तीन पक्राउ || वड़ा नम्बर ८ सेमि फाइनलमा प्रवेश || फरार अभियुक्त पक्राउ || गौशाला उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये १ ले लिए || मौषम बदली : जनकपुरसहितका क्षेत्रमा वर्षा हुँदै || जपानी प्रविधियुक्त शितभण्डारको शिलान्यास || भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु || उखुवारीमा जलाएको अवस्थामा ११ वर्षीय बालिकाको लाश भेंट्यो || अख्तियार आयुक्त पाठक ७८ लाख घुस अभियोगमा || नेकपा साँसदको किर्ते हस्ताक्षर || ट्राफिक सङ्केत नहुदाँ सडक दुर्घटना वृद्धि हुदै || ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण || प्रधानमन्त्रीद्वारा आज देशवासीका नाममा सम्बोधन || चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब || अनेरा स्ववियूले गरे पिडारिचौकमा दिप प्रज्वलन || चुनावको वाचा पुरागर्दै साँसद यादव || नेकपा नेता नेपालद्धारा अनाथ आश्रमको अवलोकन || जनयुद्ध दिवसप्रति माधव नेपाल आक्रोशित || महानगरको जग्गा कब्जागर्दै काँग्रेस || लागुऔषधसहित साहिल पक्राउ || समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न || स्वास्थ्य प्रदेश बनाउने स्वास्थ्यमन्त्रीको घोषणा || दोस्रो जीतपुर बृहद खेलकुद ,साँस्कृतिक एवँ ब्यपार मेला फागुन || कानू समाजको राष्ट्रीय भेला फाल्गुन ३ गते बीरगंजमा हुने || सिरहामा दुर्घटना : दाईको मृत्यु भाई गम्भीर || साना किसानको १२ औ वार्षिक साधारण सभा सम्पन्न || विशाल शोभा यात्रा || सप्तरीको तिलाठीमा अन्तर्रा्ष्ट्रिय कुस्ती प्रतियोगिता जारी || कमला नगरपालिकामा विकास निर्माणले गति लियो || अख्तियारको नियन्त्रणमा आएका असईलाई स्थानीयले भगाए || सुतिरहेको कुकुरलाई प्रहरीको गाडीले किचेपछि स्थानीय आक्रोशित || एसइई परीक्षालाई मर्यादित बनाउन निर्देशन || स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारीको क्यान्सर अस्पतालमा निधन || पत्रकार माथि हातपातको बिषयमा रिपोटर्स क्लब नेपाल प्रदेश न-२ द्वारा || धनुषामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ || आँठ किलो गाँजाहित जीतपुरबाट तीन जना पक्राउँ || ९० घरधुरी अन्धकार || इण्टरनेटबाटै सवारी जाँच ! || सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न पाइन्छ : प्रचण्ड ||
ईञ्जिन र बोगी भारतले नै दिने

टुडे समाचारदाता चैत्र १३, २०७४

जयनगर(बिहार)   :    भारतको             जयनगरदेखि जनकपुरधामको कर्था सम्मको पहिलो   चरणमा   अक्टोवर   महिनादेखि   रेल  सेवा  सञ्चालन  गर्न  युद्धस्तरमा  कार्य  भईरहेको छ ।रेलको  बोगी  र  ईञ्जिनपनि  भारत  सरकारले नै उपलब्ध गराउने भएको छ । पूर्व  मध्य  रेलवेका  महाप्रबंधक  ललित  चंद्र त्रिवेदीले सोमवार जनकपुर टुडेसित कुरागर्दै भने, ‘भारतले नेपाललाई रेलको इंजन र बोगीपनि उपलब्ध गराउने छ ।‘यसै  वर्षको  अक्टोवर  महिनादेखि  जयनगर–  कुर्था  सम्म  रेल  सञ्चालन  हुनेछ’ महाप्रबन्धक त्रिवेदीले भने, यसका लागि  इरकान युद्ध स्तरमा निर्माण कार्य गरिरहेको   छ   ‘।   उनले   जयनगरस्थित   इरकानका  अधिकारीहरुसित  नेपाल  रेल  निर्माण  परियोजनाको  प्रगतिको  समीक्षा  पनि गरे ।पूर्व    मध्य    रेलका    महाप्रबंंधक    त्रिवेदीले जयनगर समस्तीपुर रेल खण्डको निरीक्षणको   क्रममा      जयनगर   स्थित   इरकानका   अधिकारीहरुसित   नेपालमा   निर्माणाधिन रेलको विषयमा विशेष चासो देखाए । उनीसँगै उप महाप्रबंधक अजित झा,  आर  के जैन समेत रेलका वरिष्ठ अधिकारीहरु छलफलमा सहभागि थिए । नेपाल  र  भारतबीच  ब्रोडगेज  रेल  लाईन  विस्तारका लागि सन् २०१० मा सम्झौता भएको थियो । सम्झौता बमोजिम  भारत सरकारको  कूल  ७  सय  करोड़  भारतीय  रुपैयाको  लागतमा  जयनगर–  जनकपुर  –बिजलपुराहुँदै     बर्दिवाससम्म     ६९     किलोमीटर   लामो   ब्रोडगेज   रेलमार्ग   निर्माण पुरा गरिनेछ । प्रथम चरणमा भारतको जयनगरदेखि नेपालको जनकपुरधामको कुर्था सम्मको ३३    किलोमिटर    लामो    रेलमार्गमा    अक्टोवरमा रेल सेवा सुरु गरिने छ ।रेलमार्गमा     पटरी     (लिक)ओछ्याउने काम ७० प्रतिशत पुरा भइसकेको इरकानका अधिकारीहरुले जनाए । नेपाल–भारतबीच   भएको   सम्झौता   अनुसार   भारतले ब्रोडगेज रेललाईन बनाउने मात्र उल्लेख  थियो  ।  नेपाल  रेलवे  कम्पनीले  रेलको  ईञ्जिन  र  बोगी(डिब्बा)  खरिद  गर्न  अर्थ  मन्त्रालयसित  छलफल  सुरु  गरेको थियो ।सम्झौता  पत्रमा  ईञ्जिन  र  बोगीको  बारेमा  कुनै  उल्लेख  नरहेकाले  नेपालले  आफै ईञ्जिन र बोगी खरिद गर्नुपर्ने रेल बिभागका महानिर्देशकले बताउँदै आएका थिए ।तर महाप्रबंधक त्रिवेदीले भने, ‘भारत सरकारले नै अब ईञ्जिन र बोगी उपलब्ध गराउने  छ  ।’  रेलसेवा  सञ्चालनबाट  दुई  देशबीच   धार्मिक   पर्यटनको   बलियो   अधार तयार हुनेछ ।रेलसेवा सुरु भएसँगै सीताको जन्मभूमी जनकपुरधाम   सोझै   रामको   जन्मभूमी   अयोध्यासित जोडिने छ । रामायण सर्किट अन्तरगत   जनकपुरधाम   र   अयोध्या   जोडिने  छ  ।यसबाट  नेपालमा  उद्योग  व्यवसायमा  भारी  बृद्धि  हुनेछ  ।  यसबाट  दुवै  देशबीचको  सांस्कृतिक  ,सामाजिक  ,राजनीतिक र धार्मिक सम्बन्धपनि अझै प्रगाढ हुनेछ ।

Comment Box

जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...

जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...

रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...

रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...

गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...

जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...

राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...

नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...

धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...

काठमाण्डु । नेपाल इन्जिनियरिंग कलेजको विवादमा लाखौ घुस लिएको आरोप...

प्रदेशसभा २ मा समिति गठनमा नेकपामा भाँडभैलो ,प्रदेशसभा २ मा...

पूर्वपश्चिम राजमार्ग र सिरहाका अन्य सहायक सडकमा ट्राफिक सङ्केत...

सप्तरी : प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा...

भरतपुर : पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय...

जनकपुरधाम : बुधबार तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको...

महानगरमा नमुना मुसहर वस्तीको शिलान्यास , विपन्न दलित मुसहरहरुको वस्तीमा...

जनकपुरधाम । नेकपाका बरिष्ट नेता माधव कुमार नेपालले बुधवार जनकपुरधाम...

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णय बिना जनयुद्ध दिवस...

नेपाली काँग्रेस पर्साले वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको जग्गाहरुमा नेपाली...

पर्सा । नियान्त्रित लागूऔषध ईन्जेक्सन १५ सय थानसहित जिल्ला पर्सा...

जनकपुरधाम । समुदाय-प्रहरी साझेदारीको अवधारणा अनुसार जिल्ला धनुषा जनकपुर उप(महानगरपालिका...

जनकपुरधाम । उपप्रधान तथा स्वास्थ्य जनसंख्या एव्म जनसंख्या मन्त्री उपेन्द्र...

जीतपुर : दोस्रो जीतपुर बृहद खेलकुद ,साँस्कृतिक एवँ ब्यपार मेला...

बीरगंज : नेपालमा आफ्नो पहिचान स्थापित गराउन सक्रिय रहेको कानू...

: सिरहाको मिर्चैयामा आज विहान करिब ६ बजे तिर ...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको भरतपुरमा साना किसान कृषि...

जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका १ सोहनीमा बुधवार (आज)बाट महायज्ञ...

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर– १ तिलाठीमा अन्तर्रा्ष्ट्रिय...

धनुषाको कमला नगरपालिकामा विकास निर्माणले गति लिएको छ ।...

महोत्तरी : १० हजार रुपैयाँसहित रंगेहात अख्तियारको नियन्त्रणमा आएका...

रामेछाप : जिल्ला प्रहरी कार्यालयको बा १ झ ७४४७...

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा...

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी...

सर्लाही । रिपोटर्स क्लब नेपाल प्रदेश न-२ ले समाचार...

जनकपुरधाम । धनुषा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको छ...

बारा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरबाटप्रतिबन्धित लागु औषध ८ किलो...

हुम्ला : लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा...

बाँके : अब तपाईँको गाडी इण्टरनेटबाटै जाँच हुनेछ । लामो...

सिराहा । नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको...