Fri, 16 Nov 2018
ताजा समाचार
प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट ||
संविधान संशोधन भए मात्र स्थिरताः ठाकुर

कमलेश मण्डल चैत्र १३, २०७४

जलेश्वर    । राष्ट्रिय    जनता    पार्टी(राजपा)नेपाल       अध्यक्ष       मण्डलका  संयोजक  समेत  रहेका  साँसद  महन्थ  ठाकुरले  संविधान  संशोधन  नभए  सम्म  राजनीतिक  स्थिरता नहुने बताएका छन् ।मटिहानीमा          सोमवार          आयोजित   एउटा   कार्यक्रममा   उनले भने, ‘हाम्रो चासो संविधान संशोधनमा   छ   ।सरकार   हाम्रो   प्राथमिकता  होईन्  ।’  ‘हाम्रो  माग  संविधान  संशोधन  हो’उनले  भने,  संविधान   संशोधन   भए   मात्र   राजनीतिक स्थिरता हुनेछ । ’प्रधानमन्त्री  केपी  ओलीले  संविधान    संशोधनको    पक्षमा    कुरागर्दा  हामी  सरकारमा  जान  सहमत   भएका   थियौ’   उनले   भने,  तर  प्रधानमन्त्री  संविधान  संशोधनको   सवालमा   पछाडी   हटेकाले  राजपा  सरकारमा  जाने  प्रश्न नै उठदैन् ।’‘मधेश  आन्दोलनको  क्रममा  झुठा    मुद्दा    लगाईएकाहरुको    मुद्दा  फिर्ता,  घाईतेहरुको  उपचार  लगायतका   विषयमा   सरकारले   सहमति   गरेको   थियो’   उनले   भने, तर सरकारले धोका दिएको छ  ।  राजनीतिक  कारणले  साँसद  थुनामा  रहेको  बेला  सो  पार्टी  सरकारमा  जानै  सक्दैन्’  उननले  भने   ।   प्रधानमन्त्री   ओलीले   सरकारमा  आउन  निम्तो  दिएको  उल्लेखगर्दै   संयोजक   ठाकुरले   भने,   तर   मैले   साथीहरुसित   छलफल  गरेर  मात्र  जवाफ  दिने  बताएको थिए ।सरकारले दिएको प्रस्ताव  छलफल  भन्दा  अगाडी  बढन  नसकेको  उनले  खुलाए  ।  ‘सरकारमा जाने कुनै प्रस्ताव मैले राखेको होईन्’ संयोजक ठाकुरले भने,    प्रधानमन्त्रीले    सरकारमा    सहभागिताका लागि निम्तो दिएका हुन्   ’।   प्रधानमन्त्री   ओलीले   सरकारमा  आउन  निम्तो  गरेपनि  संविधान   संशोधनबाट   पछाडी   हटेकाले  सरकारमा  सहभागि  हुनु  उपयुक्त नहुने उनले बताए ।साँसद ठाकुर तीन दिन देखि लगातार  क्षेत्रका  बासिन्दाहरुसित  भेँटघाट                 गरिरहेका                 छन् ।उनी धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिकाको      महेन्द्रनगरमा      सम्धीको घरमा बास बसेर दिनभरि क्षेत्रमा घुम्ने गरेका छन् ।राजपा   अध्यक्ष   मण्डलका   संयोजक  ठाकुर  सहित  सदस्यहरु  निर्वाचन क्षेत्रमा रहेकाले अध्यक्ष मण्डलको बैठक लामो समयदेखि बस्न  सकेको  छैन्  ।सरकारलाई  विश्वासको मत र राष्ट्रपतिमा विद्या देवी  भण्डारीलाई  मतदान  गर्ने  निर्णय गरेपछि अध्यक्ष मण्डलको बैठक बस्न सकेको छैन् । संघिय संसदमा  रहेका  ५  मध्ये  ४  वटा  दलले   संसदीय   दलको   नेता   चयन  गरिसकेपनि  राजपाले  हाल  सम्म  नेता  छान्न  सकेको  छैन्  ।  प्रदेश नम्बर २ मा उसको भागमा परेको    राज्यमन्त्रीहरुको    नाम    समेत   प्रदेशका   मुख्यमन्त्रीलाई   दिन  सकेको  छैन्  ।  कार्यक्रममा  राजपाकी  महामन्त्री  एवं  साँसद  चन्दा चौधरी, क्षेत्र नम्बर ३प्रदेश साँसद  अभिराम  शर्मा,  मटिहानी  नगरपालिकाका  मेयर  हरिप्रसाद  मण्डल,   प्रवक्ता   कृष्णा   सिंह   लगायतका  नेताहरुले  आ–आफ्ना धारणा राखेका थिए ।

Comment Box

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...