Sun, 23 Sep 2018
ताजा समाचार
सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु ||
ह्वावे Y9 नेपालमा लन्च हुँदै

टुडे समाचारदाता चैत्र १३, २०७४

जनकपुरधाम     ।     ह्वावे,     विश्वको     प्रमुख     स्मार्टफान     कम्पनीले  यही  अप्रिल  महिनामा  नेपाली बजारमा अर्को एउटा क्वाड क्यामरा भएको मिड–रेन्जको फोन लन्च  गर्न  लागेको  छ  ।  ह्वावे  थ्ढमा       उत्कृष्ट       फोटोग्राफिको विशेषता भएको १३ ःए र २ ःए को डुअल रियर क्यामरा  छन्  र  दुवै  लेन्सहरुमाँरद्द।ण्को एपेचर छन् । अहिलेको ग्राहकको रुचि र आवश्यकतालाई पूरा गर्नको लागि ह्वावे थ्ढ मा १६ ःए र २ ःए को दुई वटा फ्रन्ट क्यामराहरुको साथ दुवै लेन्सहरुमाँरद्द।ण्को एपेचर र टोनिङ् प्mल्यास छ,  जसले  फोटोलाई  अझ  राम्रो  बनाउँछ  र  ब्याक  लाईटिङहरुलाई  पनि  मलाउँछ,  जसले  गर्दा  यो  फोनलाई  साँच्चै  नै  फोटो  एक्सपर्ट  बनाउँछ ।ह्वावे थ्ढ मा दुवै रिअर एवं ब्याक क्यामरामा ब्यूटी र पोट्रेड मोड र  ब्याक  क्यामरामा  बोके  इफेक्ट,  मुभिङ् फोटो र एआर लेन्सहरु छन्, जसमा  फन्  फिल्टर  र  ड्रेस  अप  सेल्फीका  साथै  ह्याण्ड  र  भ्वाइस्  जेस्चर  मोड  जस्ता  अत्याधुनिक  बुद्धिमानी क्यामरा फिचरहरु छन् । ह्वावे  आफ्ना  मिड–रेन्जका  फोनहरुमा    प्रिमयम    फिचरहरु    प्रदान  गर्नको  लागि  परिचित  छ  र  ह्वावेको  यो  मोडलमा  स्मार्ट  फेस  रेकग्नीशनको  फिचर  छ,  जुन  मानव  अनुहारको  गहिरो  अनुसन्धानबाट         विकसित         गरिएको  हो,  जसले  गर्दा  यो  फोनले   मानिसको   लिङ्ग   र   त्वचाको   टोन   पहिचान   गरी   हरेक विषयलाई फोटामा उत्कृष्ट देखाउनमा  मद्दत  गर्दछ  ।  यो  अद्वितीय  विषेशता  हाल  नेपाली  बजारमा  उपलब्ध  मिड–रेन्जका  फोनहरुमा साधारणतया उपलब्ध हुँदैनन् । ल्यखब  द्दष्मा  जस्तै  थ्ढमा पनि १८ः९ आस्पेक्टको फुलभ्युउ डिस्प्ले    छ,    जसले    स्प्लीट    स्क्रीनको    विशेषताको    मजा    लिनको लागि १२.५% बढी स्थान दिई तपाईंलाई दुई वटा एप्लिकेशन एकै साथ चलाउन मद्दत गर्छ  ।  थ्ढ  मा  द्दटछन्द्य  को  थप  गर्नमिल्ने    मेमोरीको    साथ घन्द्य  च्ब्ःमाघद्दन्द्य च्इः का साथै नवीनतम् भ्ःग्क्ष्  ड।ण्  अपरेटिङ  सिस्टम  छ  ।  यसका  साथै  यो  फोनमा  न्याभिगेशन  डक्  पनि  थपिएको  छ,  जसले  गर्दा  ठूलो  स्क्रीनको  लागि  राम्रो  सहायता  मिल्दछ  ।  द्धण्ण्ण्  mबज  को  ठूलो  ब्याट्रीले  यो   फोनलाई   अझ   पावरफुल   बनाएको  छ  ।  थ्ढ  मा  ट्रिपल  स्लट डुअल सिम फिचरका साथ मेमोरी  कार्डको  लागि  पनि  छुट्टै  स्लट  पनि  छ  ।  ह्वावेको  ल्यखब द्दष् ले नेपालमा ब्यापक सफलता पाएको  थियो  र  थ्ढ  मा  पनि  त्यही  विधिको  सर्वोत्कृष्ट  फोन  हो  ।  ह्वावे  थ्ढ,  एउटा  सुपथ  मूल्यको टन्नै प्रिमियम विशेषताहरु भएको  आकर्षक  देखिने  त्यस्तो  फोन हो, जसले नेपाली बजारको अवश्यकता पूरा गर्नेछ र बजारले पनि यसलाई मन पराउनेछ । ह्वावे थ्ढको अग्रीम–बुकिङ ३१ मार्चसम्म खुल्ला छ र अग्रीम–बुकिङ गर्नेले ह्वावे ब्ज्ञ फिटनेस ब्याण्ड   पाउनुहुनेछ   ।   ग्राहकले   अग्रीम–बुकिङ गर्नको लागि आफ्नो  नजिकको  ह्वावे  शोरुममा  आफ्नो     परिचय     खुलाउने     कागजातको  प्रतिलिपिका  साथ  रु. ३००० जम्मा गर्नुपर्नेछ ।

Comment Box

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...