Sat, 22 Sep 2018
ताजा समाचार
खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने ||
धनुषा काँग्रेसमा निधि र यादव लवी भिड्ने

टुडे समाचारदाता चैत्र १४, २०७४

जनकपुरधाम  ।  नेपाली         काँग्रेसको   महाधिवेशन   सम्पन्न   भएको    २    वर्ष    भन्दा    बढी    वितिसक्दापनि जिल्ला अधिवेशन हुन नसकेको धनुषामा चैत २४ गते उदघाटन सत्र राखिएको छ ।पार्टी     केन्द्रिय     सभापति     शेरबहादुर  देउवा  पक्षधर  जिल्ला  सभापति रामसरोज यादवले जनाए अनुसार   २४   गते   उदघाटन   र   सहमति नभए २५ र २६ गते चुनाव हुनेछ ।देउवा गुटका नेता विमलेन्द्र निधिले  सभापतिमा  महेश  शंकर  गिरिलाई  वचन  दिईसकेकाले  उक्त  समुहबाट  उनी  नै  उम्मेदवार  हुने  संभावना बलियो छ ।तर  देउवा  गुटमै  रहेका  महेन्द्र  यादवले सभापतिमा सन्तोष यादवलाई उम्मेदवार  उठाउने  भएका  छन्  ।पूर्व  राष्ट्रपति  डा.रामवरण  यादवका  पुत्र  डा.चन्द्रमोहन  यादवसित  प्रदेश  सभा  चुनावमा अलग भएका सन्तोष हाल देउवा खेमाका महेन्द्र यादवको पक्षमा छन् ।उनी  प्रदेश  सभा  चुनावमा  डा.यादवको   बिरोधमा   सकृय   रहेपनि     प्रतिनिधि     सभाका     उम्मेदवार    महेन्द्र    यादवलाई    सघाएको  आरोप  लाग्दै  आएको  छ ।सन्तोष हाल धनुषा काँग्रेसमा सचिव छन् ।सन्तोष यादवले गुट छाडेपछि डा.यादवले  पूर्व  साँसद  दिनेश  प्रसैलालाई सभापतिका उम्मेदवार बनाउने  संभावना  छ  ।प्रदेश  र  प्रतिनिधि सभामा टिकट नपाएका प्रसैला  सभापतिमा  उठने  तयारी  गरिएको  छ  ।  देउवा  गुटबाट  दुई  जना  र  विपक्षी  खेमाबाट  एकजना  मात्र    उम्मेदवार    हुने    भएपछि    प्रतिष्पर्धा कडा हुने संभावना छ ।प्रदेश   र   प्रतिनिधि   सभा   चुनावमा  धनुषा  जिल्लामा  काँग्रेस  नराम्ररी पराजित भएको छ ।प्रदेशमा १  मात्र  स्थान  जितेको  काँग्रेसका  प्रतिनिधि  सभामा  ४  जनै  केन्द्रिय  सदस्यहरु  नराम्ररी  पराजित  भएका  हुन् । क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका   नेता   मातृका   यादवले   केन्द्रिय   सदस्य   आनन्द   प्रसाद   ढुंगानालाई, क्षेत्र नम्बर २ मा संघिय समाजवादी  फोरम  नेपालका  नेता  उमाशंकर   अरगडियाले   केन्द्रिय   सदस्य    रामकृष्ण    यादवलाई,    क्षेत्र  नम्बर  ३  मा  राष्ट्रिय  जनता  पार्टी(राजपा)अध्यक्ष   मण्डलका   सदस्य  राजेन्द्र  महतोले  केन्द्रिय  सदस्य विमलेन्द्र निधिलाई र क्षेत्र नम्बर ४ मा एमालेका नेता रघुबीर महासेठले  केन्द्रिय  सदस्य  महेन्द्र  यादवलाई पराजित गरेका हुन् ।२०४६    सालपछि    हाल    सम्मको   निर्वाचनमा   धनुषामा   काँग्रेसका सबै भन्दा कमजोर प्रदर्शन देखिएपनि   त्यसको   जिम्मेवारी   कसैले लिएका छैनन् । राजनीतिको मुलधार  भन्दा  अलग  भईसकेका  गिरिलाई उम्मेदवार बनाउने निधिको निर्णयप्रति अधिकांश युवा नेताहरु असन्तुष्ट  देखिएका  छन्  ।उनकै  गुटका   महेन्द्र   यादवले   प्रस्ताव   गरेका  सन्तोष  यादवको  स्थिति  गिरिको   भन्दा   सुदृढ   देखिएको   छ    ।तर    सन्तोषलाई    नउठाए    दिनेश प्रसैलाको अवस्था सर्वाधिक बलियो हुने संभावना छ ।देउवा  गुटकै  नेता  निधि  र  महेन्द्र   यादव   आमुन्ने   सामुन्ने   देखिएका छन् । कतिपय नेताहरुका अनुसार देउवा पत्नी आरजु देउवा र बालकृष्ण खाँडले निधि बिरुद्ध उनलाई  सशक्त  बनाउन  लागेका  हुन् ।

Comment Box

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...