Wed, 19 Sep 2018
ताजा समाचार
मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न || गुणस्तरीय काम गर्नुस : मन्त्री सोनल || बालवालिकालाई शैक्षिक सामाग्री वितरण || शंकराचार्यद्धार क्षेत्रमा बृक्षारोपण || बलभद्र पूजनोत्सव धुमधामका साथ मनाइया || एक दिने अन्तरक्रिया सप्पन्न || बती निभाउन साँसदको निर्देशन || काठमाडौं आइपुगे बलिउड सुपरस्टार गोविन्दा, यस्तो छ कार्यक्रम तालिका || निर्मला पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस || फिलिपिन्समा आएको शक्तिशाली आँधीमा परी १४ जनाको मृत्यु, ५० लाख || भारतलाई हराउँदै माल्दिभ्स च्याम्पियन || आजबाट जनकपुर–पटना नियमित बस सेवा || निर्मलाका लागि न्याय माग्दै वीरगंज ||
एभरेष्ट पेपर मिल्सको प्रदुषणले जनस्वास्थ्यमा असर

टुडे समाचारदाता चैत्र १५, २०७४

जनकपुरधाम    । धनुषा    जिल्लाको क्षिरेश्वर नगर पालिकामा रहेको   एभरेष्ट   पेपर   मिल्सको   प्रदुषणले           सर्वसधारणको           जनस्वास्थ्यमा    गंभीर    असर    परिरहेको   छ   ।पेपर   मिल्सको   प्रदुषित    पानी    सोझै    बिग्ही    खोलामा   बगाउन   थालिएकोले   बाली नाली र पशुलाई ठूलो क्षति पु¥याउन थालेको छ ।उद्योगलाई           सर्वोच्च           अदालतले    प्रदुषित    पानीलाई    पूर्ण  रुपमा  प्रशोधन  गरी  मात्र  नदीमा  बगाउन  निर्देशन  दिएको  वर्षौ भइसक्यो ।सरकारले पनि कयौं पटक   उद्योग   सञ्चालकहरुलाई   प्रदुषित पानीलाई नदीमा नबगाउन निर्देशन  दिएको  छ  ।तर  उद्योग  सञ्चालकहरुले  कुनै  निर्देशनलाई  पालना  गरेको  छैन्  ।  उद्योगको  केमिकल   युक्त   पानीले   बिग्ही   नदी  वरिपरिका  धनुषा  र  महोत्तरी  जिल्लाका  दर्जन  बढी  गाउँका  मानिस,  पशु  र  बालीनालीलाई  प्रत्यक्ष   रुपमा   क्षति   पु¥याउँदै   आएको  छ  ।  दुवै  जिल्लाका  किसानहरु  र  राजनीतिकर्मीहरुले  हरेक    वर्ष    उद्योगको    पानी    नदीमा   बगाउन   रोक   लगाउनु   पर्ने   माग   गर्छन्   ।आन्दोलनमा   उत्रने  गर्छन्  ।उद्योगीहरुले  हरेक  वर्ष  समस्या  समाधानका  लागि  सहमति गर्छन् ।तर समस्या ज्यूको त्यू छ ।‘एभरेष्ट    पेपर    मिल्सको    प्रदुषित      पानीबाट      हजारौ      किसानहरु  प्रभावित  हुँदै  आएका  छन्  ’लक्ष्मीनिया  गाउँपालिकाका  नेपाली   काँग्रेसबाट   अध्यक्षका   प्रत्याशी  कुमरकान्त  झाले  भने,  उद्योगले सर्वसधारणको स्वास्थ्य, पशु   र   बालीनालीमा   पु¥याउँदै   आएको     क्षतिको     अधारमा     जरिवाना  र  क्षतिपूर्ती  सरकारले  भराउनु पर्छ । उद्योगको प्रदुषणबाट क्षिरेश्वर नगरपालिकाका बासिन्दा र  जनकपुर–ढल्केवर  राजमार्गमा  खुल्ला  सवारी  साधनमा  यात्रा  गर्नेहरुपनि प्रत्यक्ष रुपमा प्रभावित हुँदै   आएका   छन्   ।सरकारले   वातावरणमा  प्रतिकुल  असर  पर्न  नदिन उद्योगहरुका लागि मापदण्ड निर्धारण  गरेको  छ  ।तर  एभरेष्ट  पेपर  मिल्सले  मापदण्डलाई  पुरा  गरेको छैन् ।प्रदेश               सरकारमा               समेत  वातावरण  मन्त्रालय  रहेको  छ । वातावरणलाई जोगाउन उद्योग स्थापनासँगै  प्रशस्त  रुख  लगाउनु  पर्ने लगायतका कयौं प्रावधानहरु राखिएका     छन्     ।उद्योगबाट     निस्किने    प्रदुषित    पानीलाई    प्रशोधित   गरी   मात्र   नदीमा   बगाउनु   पर्ने   र   त्यसो   नगरे   प्रदुषित  पानीबाट  हुने  सम्पूर्ण  हानीनोक्सानी उद्योगले नै ब्यहोर्नु पर्नेमा नेता झाको जोड छ ।‘जनस्वास्थ्यमा     प्रतिकुल     प्रभाव पार्ने ,पशु र बालीनालीमा नोक्सानी     गर्ने     प्रदुषणलाई     उद्योगले    तत्काल    नियन्त्रण    गर्नुपर्छ’   प्रदेश   नम्बर   २   का   उ्रद्योग,   वन   तथा   वातावरण   मन्त्री   रामनरेश   रायले   भने,   कुनै   उद्योगले   सर्वसधारणको   जनधनसित     खेलवाड     गर्न     पाउँदैन्     ।’प्रदुषित     पानीलाई     प्रशोधन        गरी        पानीले        सर्वसधारणको  स्वास्थ्य,  पशु  र  बालीनालीमा हानी नगर्ने प्रमाणित भए  मात्र  नदीमा  पानी  छाड्न  पाउ“छन्’  मन्त्री  रायले  भने,  त्यसो  नगर्ने  उद्योगलाई  कार्वाही  हुन्छ  ।  कयौं वर्षदेखि हजारौ मानिसलाई प्रत्यक्ष    नोक्सानीगर्दै    आएको    एभरेष्ट  पेपर  मिल्सले  समाजिक  क्षेत्रमा   कुनै   योगदान   गरेको   देखिदैन्  ।सर्वसधारणलाई  स्वच्छ  पिउने   पानीका   लागि   एउटा   चापाकल   समेत   कतै   जडान   गरेको  छैन्  ।कुनै  स्थानमा  उसले  बनाएको शौचालय अथवा अन्य समाजिक कार्य गरेको देखिदैन् ।किसानहरुको      पशुहरुको      उपचार,    प्रभावित    गाउँहरुमा    स्वास्थ्य   शिविर,   किसानहरुको   बालीनाली   नष्ट   भए   विमाको   सुविधा,    सिँचाईको    व्यवस्था    जस्ता  अनिवार्य  कार्यहरु  समेत  पेपर मिल्सले गरेको देखिदैन् ।तर वर्षेणी  सयौं  मानिस  र  करोडौ  रुपैयाको   पशु,   बालीनालीलाई   क्षति पु¥याउँदै आएको छ ।एभरेष्ट     पेपर     मिल्सकै     सञ्चालकहरुको      स्वामित्वमा      रहेका    एभरेष्ट    सुगर    एण्ड    केमिकल्स   र   हिमालयन   सुगर   मिल्सलेपनि    प्रदुषण    फैलाउने    काम मात्र गरेका छन् ।प्रदुषणलाई न्युनीकरण  गर्न  कुनै  उपकरणहरु  जडान     गरेको     छैन्     ।उखु     किसानहरुको   दुई   अर्ब   बढी   भुक्तानी रोकेर अन्य क्षेत्रमा लगानी गर्ने  र  कालोबजारमा  चिनी  बेच्ने  एभरेष्ट  समुहका  सञ्चालकहरुले  वातावरणलाई विशाक्त बनाएपनि समाजिक  दायित्व  निर्वाह  गरेको  छैन्  ।  यस  सम्बन्धमा  मिलका  सञ्चालकहरुसित          सम्पर्क          गर्ने    प्रयासगर्दा    सफल    हुन    सकेन्  ।एभरेष्ट  पेपर  मिल्सबाट  किसानहरुले    भोग्नु    परिरहेको    समस्याहरुबाट   मुक्तीका   लागि   प्रदेश      सरकारले      तत्काल      प्रभावकारी पहल गर्नु पर्ने नेता झा बताउँछन् । किसानहरुका हितमा मिल    सञ्चालकहरुले    ध्यानै    नदिएको   भएपनि   प्रदुषणलाई   न्यून गर्ने सरकारी र अदालतको आदेशलाई   समेत   अटेर   गर्दै   आएका छन् ।किसानहरु हरेक वर्ष समस्या समाधानका लागि संघर्ष गरेपनि  आश्वासन  बाहेक  केहि  पाउँदैनन् ।

Comment Box

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...

बर्दिबास । राष्ट्रिय बालदिवस २९७५ भदौ २९ ...

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्धारमा ...

जनकपुरधाम । धनुषाधाम क्षेत्रको...

जनकपुरधाम । संविधान दिवसको दिन १५ मिनेट वती निभाएर बिरोध...

काठमाडौं । काठमाडौंमा आइतबार हुन लागिरहेको ‘एलजी फिल्म अवार्ड’मा सहभागी...

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याको...

काठमाडौं । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा...

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ सुजुकी कप फुटबल प्रतियोगिताको...

जनकपुरधाम । नेपाल भारत यात्रु मैत्री बस सेवा जनकपुरधाम–पटनाको...

वीरगंज । गत साउन ११ गाते बलात्कारपछि हत्या...