Fri, 16 Nov 2018
ताजा समाचार
प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट ||
प्रत्येक कार्यालयमा सिसी क्यामरा

रासस चैत्र १५, २०७४

भक्तपुर     ।     सूर्यविनायक     नगरपालिकाका  प्रमुख  वासुदेव  थापाको आँखा कार्यकक्षमा प्रवेश गरे  लगत्तै  टेबुलको  कम्प्युटरमा  पुग्छ । कम्युटरबाटै           आफ्नो           कार्यालयका   कर्मचारी   कसले   समयमै हाजिर गरे, कसले गरेनन्, नगरपालिकाको  १०  वटै  वडा  कार्यालयका  वडा  अध्यक्षदेखि  कर्मचारीसम्मले  हाजिर  गरे  कि  गरेनन्, १० वटा स्वास्थ्य चौकीका कर्मचारी  र  नौ  वटा  सामुदायिक  विद्यालयका प्रिन्सिपल र शिक्षक शिक्षिकाले हाजिर गरे कि गरेनन् हेर्ने गर्नुहुन्छ ।प्रत्येक  दिन  बिहान  १०.१५  बजेभित्र नगरपालिका, मातहतका वडा      कार्यालय,      स्वास्थ्य      चौकी र विद्यालयका कर्मचारीको हाजिर   हरेपछि   उहाँले   आँखै   अगाडिको  सिसी  क्यामरा  हेर्ने  गर्नुहुन्छ । नगरपालिकादेखि वडा कार्यालयसम्म  काम  भइरहेको  छ  कि  छैन,  सेवाग्राहीको  भीड  छ  कि छैन भन्ने जानकारी पनि उहाँ सिसी क्यामराबाट लिने गर्नुहुन्छ । नगरपालिकाले        प्रत्येक        वडा  कार्यालय,  प्रत्येक  स्वास्थ्य  चौकी        र        सामुदायिक        विद्यालयमा  ।।।अनलाइन  सिस्टम’  जोडेपछि  यो  कार्य  सहज  भएको  नगरपालिकाका   सूचना   प्रविधि   संयोजक     दीपेश     खड्काले     जानकारी दिनुभयो । संयोजक           खड्काले           भन्नुभयो–“नगरपालिकाले    सबै    वडा कार्यालय, स्वास्थ्य चौकी र नौ वटा विद्यालयमा ।।।इ–हाजिरी र सिसी  क्यामरा  जडान  गरेको  छ,  सबै कार्यालयको नगरपालिकासँग सर्भर   जोडिएकाले   कर्मचारीले   कति  बजे  हाजिर  गरे,  कति  बजे  गएँ प्रमुखले आफ्नै कार्यकक्षबाट हेर्नसक्ने   गरी   प्रविधि   जडान   गरिएको छ ।”नगर प्रमुखले हाजिरीदेखि सिसी क्यामरामार्फत आफ्नै   कक्षमा   बसेर   वडा   कार्यालयको          गतिविधि,          सेवाग्राहीको  भीड,  कर्मचारीको  उपस्थिति   हेर्ने   गरेको   बताउँदै   उहाँले  मोबाइलमा  समेत  एप्स  राखिएकाले उहाँ जुनसुकै ठाउँमा बसेर   पनि   निगरानी   गर्नसक्ने   व्यवस्था गरिएको बताउनुभयो ।नगरपालिकाले  प्रत्येक  वडा  कार्यालयको   राजस्व   संकलन   कक्षको      कम्प्युटरमा      ।।।इ–विलिङ   सिस्टम   जडान   गरी   नगरपालिकामा   उठेको   राजश्व   समेत    सिधैँ    नगर    प्रमुखको    कार्यकक्षबाट हेर्ने सकिने व्यवस्था गरिएको खड्काले बताउनुभयो । नगर      प्रमुख      थापाले      आफ्नै      कार्यकक्षमा      बसेर      कर्मचारीको  निगरानी  गर्ने  गरेको  बताउनुभयो । “१०.१५ बजेसम्म कोको  कर्मचारी  आएँ,  आएनन्,  कति  बजे  कर्मचारी  घर  गएँ,  को  को  बिदामा  छन्,  कति  राजश्व  संकलन    भयो,    सेवाग्राहीको    काम  भए  भएन  निगरानी  गर्ने  गर्छु  ।”  १०.१५  बजेभन्दा  ढिलो  आउँने  कर्मचारीको  हाजिरी स्वतः रद्द      हुने      बताउँदै उहाँले कर्मचारीले  गलत  गरे  तत्कालै  कारबाही       गरिने       उहाँले       बताउनुभयो । वडा  कार्यालयका  अध्यक्ष,  कर्मचारी,     स्वास्थ्य     चौकीका     कर्मचारी,  विद्यालयका  कर्मचारीले  बिदा  बस्नु  परे  नगरपालिकालाई  अग्रिम   जानकारी   गराएर   बिदा   स्वीकृत लिनुपर्ने व्यवस्था गरेको छ । नगरपालिकाले  आफ्नो  क्षेत्रभित्रको  मुख्य चोक चोकमा सिसी क्यामरा जडान गर्ने भएको छ । आफ्नो    क्षेत्रको    विकास    र   अवस्थाको   जानकारी   लिन   सजिलो  गर्न  चोकचोकमा  सिसी  क्यामरा   जडान   गरिने   भएको   छ 

Comment Box

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...