Fri, 22 Feb 2019
ताजा समाचार
मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ || लाइसेन्सको नाममा ५ लाख ठग्ने पक्राउ || महिला हिंशा न्युनिकरण तालिम सुरु || प्रदेश २ मा ६ सय १ मानवअधिकार हननका घटना || बलिकाको बलात्कारपछि हत्या गर्ने ‘हाम्ली डन’ पक्राउ || १६ औं बार्षिक साधारण सभा सम्पन्न || निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ || बलात्कार अभियोगमा १ पक्राउ || सीमावर्ती क्षेत्रमा उच्च सतर्कता || बलात्कारपछि बालिकाको हत्या, ४ पक्राउ || करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु || आज प्रजातन्त्र दिवस : मुख्यमन्त्री राउतद्धारा शुभकामना सन्देश जारी || कारको ठक्करबाट पैदलयात्रीको मृत्यु || कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने || सिरहामा खाद्यान्न उद्योगहरु अनुगमन नहुदा सर्वसाधारण स्वास्थ्यमा सास्ती || सिरहामा जनताको पसिनाले तिरेको राजस्व चौपट || ‘संघीय र प्रदेश सरकार असफल भयो’ || महतो र यादव हटाइए || ३ हजार घुस सहित पक्राउ ||
आवश्यकता अनुसार संविधान परिवर्तन हुन्छः प्रधानमन्त्री ओली

पवित्रा कुमारी चौलागाई चैत्र १९, २०७४

सिमरा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको  भुगोल,  सार्वभौम  बाहेक  सबै  कुरा  परिवर्तन हुने बताएका छन् । बारा जिल्लाको जितपुर    सिमरा    उपमहानगरपालिका–४    औराहामा  निर्माण  हुन  लागेको  गार्मेन्ट  प्रशोधन  केन्द्रको  आईतवार  शिलान्यास  गर्दै उनले भने,  ‘जनताको हितका निम्ति काम गर्नका लागि सबैकुरा परिवर्तन गर्न सकिन्छ  ।’  जनताको  लागि  संविधान  र  कानुन र नियम र निर्णयहरु परिवर्तन गर्न सकिने उनले बताए ।‘म    ईगोको    लागि    लडेका होईन’ उनले भने, देश नयाँ युगमा प्रवेश गरिसकेकोले     अब     नयाँ  नेपाल  बन्छ  ।’  जाडोको      कारण   मानिस         मरेको         समाचारले     संसार     भरी    नै    बेईज्जत    गराईसकेको       कोट्याउँदै  उनले  भने,  अब  जाडोबाट     मृत्यु     भएको     समाचार आउने छैन् ।’ भारतसँगको    नेपालको    सम्बन्ध    नयाँ   ढंगबाट   अघि   बढेको   उल्लेखगर्दै   प्रधानमन्त्री  ओलीले  भने,    छिमेकी  मुलुक  भारत नेपालको साथमा छ । भारत नेपालको विकासमा  सहयोगी  भूमिका  निर्वाह  गर्न  ईच्छुक भएको उनले बताउँदै  दुई मुलुकको सम्बन्ध    नयाँ    उचाइमा    पुगेको जनाए ।केही दिनपछि हुने आफ्नो भारत   भ्रमणले   दुई   देशको   सम्बन्धलाई   थप   सुमधुर   बनाउने   विश्वास उनले व्यक्त गरे ।’एक  खालका  मान्छेलाई  भारतसँगको  सम्बन्ध  यस्तो  हुन्छ  भन्ने  विश्वास  थिएन’,  उनले  भने,  ’तर  अहिले  हाम्रो  सम्बन्ध  पारस्परिक  लाभमा  आधारित  र  सहकार्य  पनि बढेको र यो सम्बन्ध अरु बढ्छ ।’प्रधानमन्त्री   ओलीले   नागरिकताको   समस्या पनि     हल     गरिने  बताए  ।  ‘कानुनका  अफ्ठ्यारालाई  समाधान  गरिने  छ  ’प्रधानमन्त्री  ओलीले  भने, ‘जन्मसिद्धका छोराछोरीले वंशजको नागरिकता  पाउँछन्  ,यसमा  अब  समस्या  हुँदैन ।’‘एउटा सरकार चलाइरहेको अवस्थामा देशमा संघीयता आएपछि ७ सय ६१ वटा स्थानीय सरकार चलाउनुपरेकाले स्थानीय सरकारलाई गाडी त के रिक्साको सुविधा पनि दिनसक्ने अवस्थामा केन्द्रीय सरकार छैन्’  उनले  भने,  कृषिलाई  सबै  प्रदेशमा  विशेष प्याकेजको रुपमा ल्याइने छ ।’कार्यक्रममा  प्रदेश  २  का  मुख्य  मन्त्री  मो.  लालबाबु  राउतले  बैदेशिक  लगानी  भित्रयाएर उद्योग स्थापना गरी समृद्धि प्राप्त गर्न सकिने बताए । प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले  सरकारबाट  बारामा  प्रस्तावित  आयोजना समयमा नै पुरा हुनेमा आशाबादी रहेको बताउनुभयो ।जीतपुरसिमरा      उपमहानगरपालिका      मेयर  डा.  कृष्ण  पौडेलले  विशेष  आर्थिक  क्षेत्रभित्र १० औं हजारको रोजगारी सृजना हुने  भन्दै  अस्पताल  र  एक्जीविसन  हल  निर्माण गर्न आवश्यक रहेको बताए ।       कार्यक्रममा       जीतपुरसिमरा       उपमहानगरपालिका   वडा   नं.   १६   का   वडा    अध्यक्ष    केदारनाथ    बजागाइले    दोस्रो  अन्र्तराष्ट्रिय  विमानस्थल  प्रभावित  टाँगियाबस्तीको  न्यायोचित  ब्यवस्थापनका  लागि  प्रधानमन्त्री  ओलीको  ध्यानकर्षण  गराए । त्यस्तै कलैया उपमहानगरपालिकाका मेयर   राजेश   राय   यादबले   प्रधानमन्त्री   ओलीलाई ज्ञापन पत्र बुझाए ।उद्योग  मन्त्री  मातृका  प्रसाद  यादबको  अध्यक्षतामा  भएको  कार्यक्रममा  भौतिक  तथा यातायात विकास मन्त्री रघुबिर महासेठ, प्रदेश  २  का  प्रमुख  रत्नेश्वरलाल  कायस्त,  प्रतिनिधि  सभा  सदस्य  किसान  श्रेष्ठ,  प्रदेश  सभाका  सदस्य  ज्वाला  साह  लगायतको  सहभागिता रहेको थियो ।औराहामा  निर्माण  हुन  लागेको  उक्त  प्रशोधन  केन्द्र  ८४३  बिगाह  क्षेत्रफलमा  फैलिएको  छ  ।  नेपाल  सरकारको  विशेष  आर्थिक  क्षेत्र  प्राधिकरण  कार्यक्रमअन्तर्गत  करीब  १०  अर्ब  रुपैयाँको  लगानीमा  उक्त  केन्द्र निर्माण हुन लागेको हो ।

Comment Box

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने नाममा ५ लाख ठगी...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिला हिंसा न्युनिकरणमा सरोकारवालाहरुको...

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...

साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...

महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...

जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...

सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...

बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...

चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...

सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...

लहान । सिरहाको लहानमा होटल तथा खाद्यन उद्योगहरुको खाद्यन प्रविधि...

सिरहाको भाग्यवानि गाउँपलिकामा प्रतिनिधि सभ, प्रदेश सभाको संसद र मन्त्री...

जनकपुरधाम । संघीय र प्रदेश २ सरकार असफल भएको नेपाली...

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद उग्ररुप लिन थालेको छ ।...

राजविराज ।मालपोत कार्यालय सप्तरीमा दुई जना कर्मचारीलाई घुस सहित अख्तियार...