Thu, 15 Nov 2018
ताजा समाचार
प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले || बन्ने भो रामजानकी स्टेडियम || मुख्यमन्त्रीद्वारा खानेपानी ओभरहेड टैंकको उद्वघाटन || बिभेदकारी नीतिले कुस्ती ओझेलमा || नवनिर्वाचित पदाधिकारीहरुको सथप ग्रहण || दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह || शहीद परिवार भेट्न प्रचण्ड र बादल गाउँमा || रत्नजित र दिपेश क्वार्टरफाइनलमा || दीपिका-रणवीरको बिहे इटालीको सात शताब्दी पुरानो दरबारमा || १३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला || विश्व बैङ्कसँग १८ अर्बको सम्झौता || कांग्रेसभित्र गुटैगुट || भैरहवा मालपोत अनलाइनमा || कृषि विश्वविद्यालयमा आगजनी || नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ || सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट ||
विकास र जनमुखी बजेट ल्याउन माग

टुडे समाचारदाता चैत्र २२, २०७४

बीरगञ्ज   ।   प्रदेश   नम्बर २ को चालु आर्थिक वर्षको  ३  महिनाका  लागि  बजेट    ल्याउने    तयारी    भइरहेको   बेला   बुधवार   राती   आयोजित   सुझाव   संकलन       कार्यक्रमका       सहभागिहरुले  विकास  र  जनमुखी   बजेट   ल्याउन   सुझाव   दिएका   छन्   ।   बीरगञ्ज उद्योग वाणिज्य संघद्वारा आयोजित प्रदेश नम्बर २ को अगामी नीति तथा  कार्यक्रमको  तर्जुमा  तथा   परिमार्जन   सम्बन्धी   सुझाव   संकलन   कार्यक्रमका   वक्ताहरुले   बजेट   यथार्थपरक   हुनुपर्नेमा  जोड  दिए  ।कार्यक्रममा  सहभागि  वक्ताहरुले  उद्योगहरुलाई  फस्टाउन  सरकारले  उद्योग मैत्री कानूनहरु बनाउनु पर्ने लगायतका सुझावहरु   दिए   ।   सरकारले   सार्वजनिक   गरेका  विभिन्न  कार्यक्रमहरुको  कार्यान्वयन  पक्ष  कमजोर  रहेको  उल्लेखगर्दै  वक्ताहरुले  प्रभावकारी कार्यान्वयन नहुँदा लक्ष्य सम्म पुग्न नसकिने सुझाव दिए । कार्यक्रममा मुख्यमन्त्री मो.लालबाबु  राउतले  प्रदेश  नम्बर  २  लाई  समृद्ध बनाउन कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।‘सरकारले कृषिमा अधारित उद्योग, पर्यटन व्यवसाय लगायतलाई विशेष सहुलियत दिनेछ’ उनले  भने,  युवाहरुलाई  प्रदेशमै  रोजगारीको  अवसर सृजना गर्ने कार्यक्रमहरु ल्याईने छ ।’मुख्यमन्त्री राउतले प्रदेशमा प्रचुर संभावना भएपनि  राज्यको  उपेक्षाको  कारण  विकासमा  पछि  परेको  बताए  ।‘मानव  सुचकांकमा  प्रदेश  नम्बर २ पछाडी रहेको छ’ उनले भने, सरकारले जनसंख्या  र  मावन  सूचकांकको  अधारमा  बजेट उपलब्ध गराउनु पर्छ ।’प्रदेशबाट   सर्वाधिक   राजस्व   संकलन   भएपनि     यहाँको     विकासमा     विगतमा     लगानी  न्यून  रहेको  उनले  जनाए  ।‘समृद्ध  प्रदेश निर्माणमा उद्योगी व्यवसायीहरुको सकृय सहयोग आवश्यक छ ’ उनले भने, प्रदेशलाई उद्योग  मैत्री  बनाउने  अवधारणा  सरकारले  ल्याइसकेको छ ।’कार्यक्रममा  प्रदेशका  अर्थ  मन्त्री  विजय  कुमार यादवले चालु आर्थिक वर्षको बजेटमा विकास तर्फ रकम न्यून रहने संकेत गरे ।‘प्रदेशको आफ्नो आम्दानी नरहेकाले केन्द्रीय बजेटलाइ बाँडफाँड गरिनेछ’ उनले भने, प्रदेशको सधारण तर्फकै  आवश्यक  कामहरु  बाँकी  रहेकाले  विकास  तर्फ  रकम  कम  हुनेछ  ।’समानतामा  अधारित बजेट बन्ने उल्लेखगर्दै उनले संघिय सरकारको  असमान  बजेट  विभाजनकै  कारण  देशमा       विप्लव,       गोईत         जस्ता         समुहहरु       सकृय       रहेको बताए ।उद्योगीहरुको लगानीको       पूर्ण       ग्यारेन्टी प्रदेश सरकारले लिनुपर्नेमा  जोडदिदै  उनले   उद्योग   मैत्री   बनाउने बताए ।उनले प्रदेशमा  हरितक्रान्ति  ल्याउनेमा      जोड      दिए  ।  प्रदेश  साँसद  एवं         बीरगञ्ज         उद्योग      बाणिज्य      संघका    अध्यक्ष    ओम    प्रकाश    शर्माको    अध्यक्षतामा    भएको    कार्यक्रममा    कृषि,    सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री योगेन्द्र यादवले  कृषि  केन्द्रित  कार्यक्रमलाई  सरकारले  प्राथमिकतामा राखेको बताए । प्रदेश सरकारले नीति तथा कार्यक्रमबारे पहिलो पटक औद्योगिक नगरी विरगञ्जमा नीति तथा कार्यक्रमबारे सुझाव संकलन गरेको छ । राष्ट्रिय स्तरमा ख्याती प्राप्त उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको उक्त कार्यक्रमबाट  प्राप्त  सुझावहरुले  सरकारलाई  बजेट र नीति तथा कार्यक्रम बनाउन मदत मिल्ने मन्त्रीहरुले जनाए ।नेपाल सरकारले उपलब्ध गराएको १ अर्ब २ करोड बजेटबाट नै प्रदेशको बजेट घोषणा गर्ने तयारी गरेको छ ।प्राप्त बजेटको अधिकांश रकम  सधारण  तर्फ  खर्च  हुने  देखिएको  छ  ।  प्रदेश सरकारले हाल सम्म कर असुली र अन्य आय  स्रोतको  पहिचान  गर्न  सकेको  छैन्  ।  प्रदेशमा कानुन निर्माणमा ढिलाई भएको छ ।

Comment Box

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...

जनकपुरधाम । प्रदेश २ को रामजानकी स्टेडियम अन्ततःजनकपुरधाममा ...

वीरगंज। मुख्यमन्त्री लालबाबु राउतले वीरगंज–२ छपकैयास्थित नवर्निमित ...

जनकपुरधाम । धनुुषाका क्षीरेश्वरनाथ...

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका...

बेनी : पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष...

काठमाडौं । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ...

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण यहि बुधबार...

बैंकक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको...

काठमाडौं । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा...

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले गुट–उपगुट अन्त्यको आवाज उठाइरहँदा...

भैरहवा : मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान...

चितवन : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी...

काठमाडौँ : सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत...

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...