Wed, 14 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
दुई विधेयकलाई सैद्धान्तिक सहमति, २८ गते नीति तथा कार्यक्रम

टुडे समाचारदाता चैत्र २७, २०७४

संसद सचिवालयमा दर्ता भएको नीति तथा कार्यक्रममा सरकारको तर्फबाट मुख्यमन्त्रीले सार्वजनिक गरेका विशेष कार्यक्रमहरु, मन्त्रालय व्यवस्थापन, पूर्वाधार निर्माण, लगायतका विषयहरुलाई समेटिएको छ

जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले सोमवार थप दुईवटा विधेयकलाई  सैद्धान्तिक  सहमति  प्रदान  गरेको  छ  ।मन्त्रीपरिषदको  अपरान्ह बसेको बैठकले मुख्यमन्त्री र   मन्त्रीहरुको   सेवा   सुविधा   सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति दिएको छ ।प्रदेश     सरकारको     प्रवक्ता     समेत रहेका अर्थ मन्त्री विजय कुमार यादवले  कानून  मस्यौदा  सम्बन्धी  समिति  बनाउने  विधेयकलाई  पनि  सैद्धान्तिक सहमति दिएको जनाए ।मंगलवार बस्ने प्रदेश सभाको बैठकमा  मुख्य  न्यायधिवक्ताको  काम,    कर्तव्य    र    अधिकार    सम्बन्धी  विधेयकमाथि  छलफल  हुनेछ    ।आईतवारको    बैठकमा    मुख्यमन्त्री  मो.लालबाबु  राउतले  प्रदेशको  मुख्य  न्यायधिवक्ताको  कार्यकर्ता  सम्बन्धी  विधेयकलाई  छलफलका सदनमा प्रस्तुत गरेका थिए । प्रदेश सभाले चैत १४ गते नै पारित  गरेको  आर्थिक  कार्यविधि  विधेयक  हाल  सम्म  प्रमाणीकरण  हुन    सकेको    छैन्    ।कानून    मन्त्रालयले   भाषिक   शुद्धाशुद्धी   मिलाउने     कार्य     नसकेकाले     विधेयक  प्रमाणिकरणका  लागि  प्रदेश    प्रमुखको    कार्यालयमा    पठाइएको छैन् ।प्रदेश  प्रमुखले  प्रमाणीकरण  गरेपछि   विधेयक   कानून   बन्ने   प्रावधान  छ  ।प्रदेश  सभाले  हाल  सम्म  एउटा  मात्र  विधेयक  पारित  गर्न सकेको छ ।प्रदेश       सभामा       हुने       समितिहरु       समेत       बन्न       सकेको छैन् ।नियमित रुपमा प्रदेश सभालाई   सरकारले   ‘विजनेश’   दिन नसकेको आरोप साँसदहरुले लगाउन  थालेका  छन्  ।  मुख्य  न्यायधिवक्ताको   काम,   कर्तव्य,   अधिकार    सम्बन्धी    विधेयक    सदनबाट   पारित   भएपछि   २८   गते  प्रदेश  सरकारको  नीति  तथा  कार्यक्रम   प्रस्तुत   गरिने   तयारी   गरिएको   छ   ।प्रदेश   सरकारले   वार्षिक नीति तथा कार्यक्रम संसद सचिवालयमा  सोमवार  नै  दर्ता  गराएको  छ  ।  प्रदेश  सरकारको  तर्फबाट  बुधबार  संसदमा  नीति  तथा  कार्यक्रम  पेस  गर्ने  तयारी  गरिएको छ । सरकारका प्रवक्ता  यादवले नीति   तथा   कार्यक्रम   ल्याउने   तयारी पूरा भएको बताए । ‘संसद सचिवालयमा  दर्ता  भएको  नीति  तथा    कार्यक्रममा    सरकारको    तर्फबाट मुख्यमन्त्रीले सार्वजनिक गरेका     विशेष     कार्यक्रमहरु,     मन्त्रालय  व्यवस्थापन,  पूर्वाधार  निर्माण, लगायतका विषयहरुलाई समेटिएको   छ   ’   उनले   भने,   सरकारको  नीति  तथा  कार्यक्रम  पारित  भएपछि  विकास  निर्माण  लगायतका   प्रकृयाहरु   अगाडी   बढने  छ  ।  नीति  तथा  कार्यक्रम  सदनलाई  पूर्व  जानकारी  गराएर  प्रदेश प्रमुखले वाचन गर्ने प्रावधान रहेको  छ  ।‘सरकारले  नीति  तथा  कार्यक्रम  प्रस्तुत  गर्ने  जानकारी  सदनलाई  कम्तिमा२४  घण्टा  पूर्ब  दिनुपर्छ ’ नेकपा एमालेका साँसद सत्रुधन  महतोले  भने,  नीति  तथा  कार्यक्रम  वाचन  प्रदेश  प्रमुखले  गर्ने भएकाले सदनमा मुख्यमन्त्रीले वाचनका  लागि  प्रदेश  प्रमुखलाई  उपलब्ध गराउने प्रकृया हुनुपर्छ ।’सरकारको     नीति     तथा     कार्यक्रम   सदनबाट   पास   भए   लगतै सरकारले बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।बजेट निर्माणको कार्य  धमाधम  भईरहेको  आर्थिक  मामिला   मन्त्रालयले   जनाएको   छ ।विभिन्न मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सचिवालयले आवश्यक बजेट शिर्षकगत रुपमा उपलब्ध   गराईसकेकाले   बजेट   बनाउने  प्रकृया  अन्तिम  चरणमा  पुगेको मन्त्रालयले जनाएको छ ।प्रदेशलाई   संघिय   सरकारले   उपलब्ध गराएको बजेट रकमलाई नै   बाँडफाँड   गरी   प्रदेशको   ३   महिनाका   लागि   बजेट   तयार   गर्न   लागिएको   छ   ।स्रोतहरुका   अनुसार  विकास  निर्माणको  भन्दा  बजेट सधारण तर्फ बढी खर्च हुने देखिएको छ 

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...