Mon, 21 Jan 2019
ताजा समाचार
उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग || मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु || माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् || घटनाबाट वनमन्त्री दुखी || चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट || १८ वर्ष देखी फरार प्रतिवादी पक्राउ || डा.झाको लापर्वाहीले बिरामीको मृत्यु,अस्पतालमा तनाव ||
आज सदनलाई प्रदेश प्रमुखले सम्बोधन गर्ने

टुडे समाचारदाता चैत्र २८, २०७४

राजेन्द्र यादव ,   जनकपुरधाम  ।  

मुख्य न्यायधिवक्ताको काम,कर्तव्य सम्बन्धी विधेयक पारित

प्रदेश  नम्बर–२  को  प्रदेशसभाले   मुख्य   न्यायाधीवक्ताको   काम,   कर्तव्य  र  अधिकार  सम्बन्धी  विधेयकलाई  सर्वसम्मतिले पारित गरेको छ । विधेयकको    पक्षमा    बोल्नको    लागि    सभामुखले  भनेपछि  संसदहरु  एकस्वरमै  पास  भने  ।  विपक्षमा  कोही  नेदेखिएपछि  सभामुख  सरोज  कुमार  यादवले  सर्वसम्मतीबाट  पास  भएको  घोषणा  गरेका  थिए  ।  साँसदहरुले  भने,  केहि  त्रुटी  भएपनि  सरकारलाई  प्रदेश  संचालनमा कठिनाई नआओस् त्यसैले समर्थन जनाएका छौ’ प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद शेष रसिद अलीले भने ।मुख्यमन्त्री   लालबाबु   राउतले   मुख्य   न्यायधिवक्ताको  काम,  कर्तव्य  र  अधिकार  सम्बन्धी    विधेयकमा    छलफलको    लागि    मंगलवार  संसदलाई  आग्रह  गरेपछि  नेपाली  काँग्रेसका  अलीले  संघीयता  खतरामा  रहेको  जिकिरगर्दै  उनले  भने,  ‘संघीयता  जोगाउन  सरकारले गति बढाउनु पर्छ ।’ सरकार संचालनमा समस्या   छ,   उनले   भने–‘संघीयता   मजबुत   पार्नुपर्ने आवश्यक्ता रहेकोछ ।’अधिकारविहीन      प्रदेशलाई      समुद्ध      बनाउनको  लागि  सरकारले  गति  बढाउनुको  विकल्प  छैन,  उनले  भने–‘यस्तो  अवस्थामा  काँग्रेस  छिटोभन्दा  छिटो  विधेयकहरु  पारित  गराउन  चाहेको  छ  ।’  सामान्य  त्रुटी  भएपनि  काँग्रेस विधेयकको पक्षमा रहेको उनले थपे ।माओवादी   सांसद   रामचन्द्र   मण्डलले   कटाक्ष    गर्दै    भने,‘विधेयकले    सामानान्तर    संगठन निर्माण भएको अनुभूती गराएको छ ।’ प्रदेश सरकारलाई ‘चैन अफ कमाण्ड’मा ध्यान दिनुपर्नेमा उनले जोड दिए । विधेयकमा सेल निर्माण  गरेर  छलफल  गर्नुपर्ने    जस्ता  वुंदाहरु  हटाउनुपर्ने धारणा उनले राखे । छलफलमा   बोल्दै   एमालेका   साँसद   गोविन्द  बहादुर  न्यौपानेले    विधेयकमा  रहेको  नियुक्ती प्रक्रियामा सवाल तेस्र्याए । नियुक्तीको मापदण्ड उल्लेख गर्नुपर्ने थियो । भाषिक  त्रुटीको  विषय  उठाउँदै  सरकारले  मुख्य  न्यायाधिवक्ताले  निर्देशन  दिदैन,  आग्रह  गर्छ    ।    मुख्य    न्यायाधिवक्ता    र    प्रदेश    न्यायाधिवक्तामा  समेत  उनले  प्रश्न  तेस्र्याए  ।  प्रदेश  न्यायाधिवक्ता  नयाँ  शब्द  सुनियो,  उनले  भने–‘के रैछ यो ?’विधेयकमाथिको   छलफलमा   सत्ताधारी   दल  राजपाका  सांसद  मनिष  सुमनले  आधा  दर्जन त्रुटी औल्याए । उनले विभिन्न बुंदाहरुको नाम उल्लेख गर्दै सच्चयाउनुपर्ने धारणा राखे । तीन मिनेटको छोटो समयमै उनले आधा दर्जन बुंदाहरुमा देखिएको त्रुटीहरु गनाए ।मुद्दा    फिर्ता    सम्बन्धि    स्पष्ट    ऐन    हुनुपर्ने,  झुठा  मुद्दा  निरुत्साहित  गर्ने  कार्यमा  मुख्य    न्यायाधीवक्ताको    भूमिका    हुनुपर्ने,    असहायको  लागि  निःशुल्क  व्यवस्था  हुनुपर्ने  लगायतको सुझाव उनले दिए ।‘मुलुक संघीयतामा गइसकेको छ र सरकार गठन पनि भइसकेको छ’ तर सरकारको कामले गति  लिन  नसकेको  संसद  बाबुलाल  साह  कानूले बताए । नयाँ अभ्यास भएकोले केही समय लाग्छ, उनले भने–तर, काम पनि अगाडी बढाउनुपर्छ । काम अगाडी बढाउने क्रममा कानूनी अडचन हुन   नदिनको   लागि   सरकारले   ल्याएको   विधेयकको पक्षमा उनले बताए । छलफलमा भाग लिएकी फोरम नेपालकी साँसद  गीता  कुमारी  यादवले  विधेयकको  पक्षमा रहेको बताइन् । विधेयकभन्दा पनि उनी प्रदेश नम्बर २ मा बढ्दो बलात्कारको घटनामा केन्द्रित  भइन्  ।  बलात्कारमा  संलग्न  अपराधी  विरुद्ध  कडा  कानुन  ल्याउनको  लागि  उनले  सरकारलाई आग्रह गरिन् । दिउँसो   १   बजेको   लागि   तोकिएको   बैठक  ४०  मिनेट  ढिलो  गरी  सुरु  भएको  थियो । सभामुख सरोज यादव सदनमा प्रवेश गरेको मिनेट नबित्दै राष्ट्रगानको धुन बजेपछि कारबाही  सुरु  भयो  ।  मुख्य  न्यायाधीवक्ताको  काम,    कर्तव्य    र    अधिकार    विधेयक    सर्वसम्मतिले   पारित   भइसकेपछि   सभामुख   यादवले  नीति  तथा  कार्यक्रम  सार्वजनिक  हुने  तिथि  चैत  २८  गते  बिहान  ११  बजेको  लागि  संसद स्थगित गरेका थिए ।

Comment Box

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...

अछाम : अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु...

काठमाडौं : आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...

बारा । १८ वर्ष देखि फरार रहेका चुरी मुद्दाका प्रतिवादी...

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका क्रममा बुधवार एक जना बिरामीको...