Mon, 10 Dec 2018
ताजा समाचार
गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ || जनकपुर यातायात कार्यालयमा दलाल राज कायमै || राजसंस्थासहित प्रजातन्त्रको आवश्यकताको माग बढ्यो : कमल थापा || चार जना चढेको मोटरसाइकल बससँग ठोक्कियो, एकजनाको मृत्यु || प्रदेश नं १ मा ५४ जनाको हत्या || यातायात कार्यालय सार्ने निर्णय फिर्ता लिन माग || धनुषाका अपाङ्ग अझै सरकारी भत्ताबाट बञ्चित || एकल महिलालाई खाद्यान सहयोग || वैदेशिक रोजगारबाट फर्केकामा एचआइभीको सङ्क्रमण ||
अभिभावक विहीन बालवालिका पठन पाठनमा कमजोर

सुनिता महतो चैत्र २८, २०७४

गौशाला  (महोत्तरी)  ।  १२  बर्षिय  शम्भु  कुमार  महतो  गौशालास्थित  आफनी  फुफुको  घरमा रहेर पढदै छन । सानै छँदा वुवा गुमाएका शम्भुकी  आमाले  छाडेर  गईन  ।  हाल  उनी  आफनी  फुफुकोमा  आश्रय  लिएका  छन्  ।  गौशाला नगरपालिका ११ स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय कालीपुरमा कक्षा ४ मा उनी अध्ययनरत्त छन् ।सर्लाही   श्रीनगर   घर   भएका   उनको   घरमा  वृद्ध  हजुरबुवा  र  हजुरआमा  रहेतापनि  उ आफनी फुफुको घरमा पठनपाठनका लागि बसेका  छन्  ।  फुर्सदको  समयमा  मजदुरी  गरी  उनी  फुपुको  केहि  भारलाई  हलुका  बनाएका  छन्  ।  फुफुको  पनि  घरको  आर्थिक  अवस्था  अत्यन्त कमजोर छ ।त्यसैले उनी मजदुरी गर्दा फुफुलाई थोरै भए सहयोग पुग्ने शम्भुले बताए ।शम्भुले  भने  –“वुवाको  नाममा  रहेको  २  कटठा  जग्गा  कब्जा  गर्न    जन्म  दिने  आमाले  नै   ज्यान मार्ने षडयन्त्र रचेकी थिईन् ।’समयमै परिवारजनले  थाहा  पाएर  आफुलाई  उद्धार  गरेपछि  हाल  फूफुसँग  सहकार्यगरी  जीवन  बिताउदैछु  ।”  त्यस्तै  सोही  गाँउमा  शम्भु  झै  अर्की ९ बर्षिया वालिका सन्ध्या कुमारी श्रेष्ठले पनि  फूफुको  घरमा  रहेर  पढदै  छिन्  ।  सानैमा  आमाको  मृत्यु  भएको  र  वुवाले  अर्को  विवाह  गरेपछि आमा र वुवाको मायाबाट वन्चित भएकी सन्ध्या  अहिले  फूफुको  घरमा  रहि  स्थानिय  विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन ।  यस्तै   सानैमा   आमाको   मृत्यु   भएपछि   वुवाले  पालनपोषणमा  ध्यान  दिन  छाडेपछि  गौशाला १२ पडोरिया घर भएकी १४ बर्षिया ज्योती  कुमारी  महतो  हाल  गौशाला  ११  भरपुरखोरियास्थित    मामाको    घरमा    रहि    जसोतसो जीवन विताउदैछिन ।ज्योती   भन्छिन,   ‘आमा   वुवा   साथमा   नभएपछि  जीवन  वास्तवमा  पहाड  झै  हुदो  रहेछ  ।  दुःख  पर्दा  मात्रै  यहाँ  आफन्तको  वास्तविक   परिचय   खुलासा   हुन्छन   ।”   ज्योतीका  बुवा  अरुण  सिंहले  उनलाई  छाडेर  ओम  शान्तिमा  लागेपछि  उनी  मामाको  घरमा  बस्दै आएकी छिन । ज्योतीको बुवाले बारम्बार ओम शान्तिमा लाग्न दवावदिदै आएका छन् । तर उनी बुवाको कुरा नमानी पठनपाठनमा ध्यान केन्द्रित गरेकी छन् ।शम्भु, सन्ध्या, ज्योती झै सोही विद्यालयमा अध्ययनरत   १२   बर्षिय   किसोर   लक्ष्मण   कुमार  महतोको  अवस्था  पनि  उस्तै  छ  ।  उनी  भन्छन–“  आफु  सानै  छदा  वुवाले  आमालाई  छाडेर अर्कीसँग विवाह गरी घरजम बसाएपछि सोचेअनुसारको माया पाउन सकेनौ ।” ‘आमा विहानैदेखि  मजदुरी  गर्नका  लागि  अर्काको  खेतमा जान्छिन’उनी आफ्नो पीडा पोखे ।गौशाला  नगरपालिका  ११  स्थित  नेपाल  राष्ट्रिय   आधारभूत   विद्यालय   कालीपुरमा   अध्ययनरत यस्ता वालवालिकामध्ये एक छन् कक्षा ६ मा अध्ययनरत वालक देवनाथ महतो । देवनाथ  पनि  आफनी  दिदीको  घरमा  आश्रय  लिएर पठनपाठन गर्दै छन् ।वुवाको  मृत्यु  भईसकेको  र  आमा  बृद्ध  भएपछि काम गर्न नसकेपछि देवनाथले गौशाला ११  कालिपुरमा  रही  पठापाठन  गर्दै  छन  ।    कलिलै उमेरमा पीडामा परेका बालबालिकाहरु बारे  विद्यालयकी  शिक्षिका  रामदुलारी  महतो  भन्छिन्   ,‘   पारिवारीक   मायाबाट   बञ्चित      विद्यार्थीहरु अन्य विद्यार्थीको तुलनामा पढनमा भने कमजोर छन् । खास गरी अरुको शरणमा रहेका कलिला वालवालिकाहरुलाई दिनभरि नै काम लगाउँछन् । जसले गर्दा उनीहरु  मानसिक रुपमा प्रभावित हुने गरेकाले अध्ययनमा समेत कमजोर रहेको उनी बताउँछिन् ।

Comment Box

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...

जनकपुरधाम : जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा दलालको राज चलेको छ...

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान...

महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवाडामा चार जना चढेको...

विराटनगर : सन् २०१८ को एघार महीनामा प्रदेश नं. १...

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरबाट यातायात...

गौर । रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित सशस्त्र...