खेतमा काम गर्न गएको पासमान घर फर्केन
-
टुडे समाचारदाता
चैत्र ३०, २०७४
शिव दयाल यादव , सिरहा । सिरहाको बिष्णुपुर गा.पा.१ मा ६५ वर्षिया एक वृद्धा आफनो घरबाट खेतमा काम गर्न गएपछि ३ दिन देखी घर फर्केको छैन ।बिहान चैत्र २७ गते मंगलबार आफनो घरबाट सधैझै त्यो दिन पनि चिया खाई आफनो खेतमा काम गर्न गएका लक्ष्मण पासमान साँझसम्म आफनो घर नफर्किदा गाँउले र परिवारजनमा निरास छाएको छ । बिष्णुपुर गाँउपालिका वडा नं. १ का अध्यक्ष गोपिन्द्र यादवका अनुसार निज पासमानलाई खोजतलास गरेपनि हालसम्म फेला नपरेको बताएका छन् । निजका छोरा राम इश्वर पासमानका अनुसार खेतबाट घर नफर्किदा आफन्तजनमा खोजी कहिकतै पता नलागेपछि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराए पनि हाल सम्म पता नलागेको वताए । मंगलबार राति १२ बजेतिर बुवाको मोवाईलमा सम्र्पक हुदा फोन उठाएर बोल्नु भयो कि छोरो खेतमा साइकल थियो ल्याई हाल्न भने र म अहिले चोहर्वामा छु । तपाई त्याहा कसरी पुग्नु भयो भन्ने फोनमा छोराले सोध्दा, मलाई शिक्षकको विवादका विषयमा छलफल गर्नका लागि जिल्ला उपसभापति सरोज कुमार यादव र सत्य नारायण यादबले बोलाएपछि आएको बताए । निजका छोराले प्रश्न गरे बुवा म तपाईलाई लिन आउँदै छु । त्यसपछि उनले भने तिमहरु अहिले नआँउ,आएपछि लफडा हून्छ ,अहिले धेरै राति भईसकेको छ । त्यसपछि छोराले प्रश्न गरे तपाईलाई कसले त्याहा ल्याएको छ भन्ने वितिकै फोन काटियो । खेतमा काम गरीरहेको वेला कसैसँग लामो कुराकानी गरीरहेको,त्याहाँ देखी काहा कसरी गयो भने कुरा कसैले पनि नदेखेको स्थानीयहरुले वताए । निज पासमानको कसैसँग रिश्वी पनी नरहेको हाल मात्रै शिक्षकको हाजिरी सम्वन्धको विवाद मात्र चलिरहको वताए । उनि पहिला श्री जनता माध्यमिक विद्यालय गौरीपुरमा विद्यालय व्यब्स्थापन समितिको सदस्यमा समेत रही आएको थियो । पासमान समान्य परिवारका व्यक्ति हुन । उनको दूई छोरा रहेको छ र जम्मा १४ जना घर परिवार रहेको छ ।
Comment Box
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलाको हत्या भएको छ...
कपिलबस्तु । कपिलबस्तुमा एक लाख घुस रकमसहित विद्यालय ब्यवस्थापन समितिका...
काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा रहेका टेलिफोन सेवा प्रदायक कम्पनी...
काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक सकिएको दुई महिना बितिसक्दा...
इस्लामावाद । पाकिस्तानको पञ्जाव प्रान्तीय सरकारले प्रतिबन्धित संगठन जैस–ए–मोहम्मदको...
बुटवल: नेपाल पुलिस क्लब बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकप फुटबल...
महोत्तरी । महोत्तरीको औरहीस्थित जनता बचत तथा ऋण सहकारी...
आवश्यकताहरुलाई एकअर्कालाई आर्थिक रुपमा विकास गर्नका लागि वजारले महत्वपुर्ण...
सर्लाही । २ नम्बर प्रदेशका सांसद माननीय निरा...
सर्लाही । बिवाह लगायतको उत्सवमा पटाखा पडकाएर रमाइलो गरेको क्रम...
नेकपा कम्युनिष्ट पार्टी (नेकपा)प्रदेश नम्वर २ को संसदीय दलमा...
सिरहामा दुई जनाको बलात्कारको घटना सेलाउन नपाउँदै सप्तरी जिल्लामा बोल्न...
राष्ट्रिय जनता पार्टी(राजपा)नेपालको दोस्रो दिनको बैठकमा मेयरहरुले श्रीमान् उपमेयरहरुबाट...
जनकपुरधाम । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर...
बीरगंज : रास्ट्रलाई सक्षम,समर्थ एवं समृद बनाउने उद्देश्यका साथ नेपालमा...
वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत नेपाल...
काठमाडौंः कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो...
जनकपुरधाम । भारतीय वाणिज्य दूतावास वीरगञ्जको आयोजनमा शुक्रवार राती जनकपुरधाममा...
जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...
महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...
बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...
गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...
गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...
रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...
गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...
काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...
मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...
राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...
गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ ।
सो...
वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...
मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...
रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...
महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...
गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...
जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...
नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...
सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...
जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...