Mon, 23 Jul 2018
ताजा समाचार
कर्जन्हाबासीले गरे चकका जाम , कर्मचारी कुट्ने मेयरमाथि कारवाहीको माग || सुरुङ निर्माण ९५ प्रतिशत पूरा || सरकारले जनताको भावनाअनुसार काम गर्नुपर्छ : नेता महत || जेठ २ गतेसम्म भिसा लागेका नेपालीलाई मलेसिया जान अनुमति || विद्युत् र इन्टरनेट सेवा ठप्प हुँदा सेवाग्राहीलाई समस्या || सिरहामा ७९ नयाँ कुष्ठरोगी फेला || भारतबाट चार बालकको उद्धार || दुर्घटनामा एकको मृत्यु || कर्मचारी कुटपिट गर्ने नगर प्रमुखमाथि कारवाहीको माग गर्दै चक्काजाम || लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि फेरि आन्दोलन गर्ने दिन आयो: कांग्रेस || अमेरिकाले एकतर्फी कर लादेर जंगल राजको नीति लियो: फ्रान्स || १३ औं दक्षिण एशियाली खेलकुद सागमा कुल २७ खेल समावेश || मन्दिरको सरसफाई || प्रहरी विधेयक रोक्न प्रदेश सरकारलाई सुझाव || आर्थिक मामिला सबै भन्दा कम, सर्वाधिक खर्चमा मुख्यमन्त्री कार्यालय || च्याउ किसानको अनुदान रकम अन्यत्र लगाइएको आरोप || दुई नागरिकता रद्द || धनगडि नगरपालिकामा गोली चल्दा एक जना घाईते || काँग्रेस–नेकपा झडप, ५ घाईते || धरान उपमहानर प्रमुख सुब्बाको दाहसंस्कार शनिबार || मोबाइल ‘एप्स’को प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन || गाईलाई सुत्केरी भत्ता.... || महोत्तरीमा लागूऔषध दुव्र्यसनी बढ्दै || भारतका पूर्वअर्थमन्त्रीलाई भ्रष्टाचारको अभियोग || टर्कीमा दुई वर्षे संकटकालको अन्त्य हुने संकेत || भारतमा भवन भत्किदा र सडक दुर्घटना परी १९ को मृत्यु || वरियारपट्टी सशस्त्र प्रहरीका इन्स्पेक्टर खड्काको निगरानीमा तस्करी || महोत्तरीमा महिलाको हत्या, दुईजना पक्राउ || भारतको राज्यसभामा २२ भाषाका दोषासेको व्यवस्था || किम र मुनलाई इन्डोनेसियाली राष्ट्रपतिको निमन्त्रणा || डुङ्गा दुर्घटना हुँदा १६ को मृत्यु, ३० बेपत्ता || औषधिको गुणस्तरवारे अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव || डा केसीका माग सम्बोधन गरिनुपर्छ : नेता थापा || चिनिया टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु || मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने || बीस करोड डलरको परियोजना स्वीकृत || कृषक जडीबुटी खेतितर्फ आकर्षित || पाँच अर्ब २१ करोड राजश्व संकलन || अपहरित बालिका २ महिना बन्धक सामुहिक बलात्कार गर्ने तीन युवक || इंग्ल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ ||
प्रसूति अस्पतालमा कार्यरत नर्सलाई पोशाक वितरण

रासस बैशाख २, २०७५

काठमाडौँ :  पशुपति अन्नपूर्ण आश्रमले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा कार्यरत १७७ नर्सलाई पोशाक वितरण गरेको छ ।

आश्रमले आमाको मुख हेर्ने औँसीको अवसर पारेर आज उक्त अस्पतालमा कार्यरत १७७ ज्येष्ठ नर्सलाई सरकारी पोशाक वितरण गरेको हो ।

पोशाक वितरण गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आमा खुवाउने औँसीका अवसरमा आमासरहका ज्येष्ठ नर्सलाई पोशाक वितरण गरेर आश्रमले सराहनीय काम गरेको बताउनुभयो ।

उहाँले सार्वजनिक विद्यालय जहाँ श्रमिक र मजदुरका छोराछोरी पढ्छन् त्यस्ता विद्यालयका विद्यार्थीलाई आश्रमले सहयोग गर्नुपर्ने बताउनुभयो ।

आश्रमका अध्यक्ष प्रा डा जगदिश वैद्यले आमाको मुख हेर्ने औँसीका अवसरमा पाटन र वीर अस्पतालमा कार्यरत नर्सलाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सामाजिक क्षेत्रमा काम गर्दै आएको आश्रमले भूकम्पपीडितलाई राहत वितरण, बूढानीलकण्ठ आश्रमका बटुकलाई पोशाक वितरण, गोकर्णस्थित उत्तराखण्डमा रहेका बटुक तथा शिक्षकलाई पोशाक वितरण, राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारीलाई मोजा तथा टोपी वितरणजस्ता काम गरिसकेको आश्रमका सचिव ऋषि गिरीले जानकारी दिनुभयो ।

Comment Box

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाका नागरिक समाजले मेयरको विरुद्धमा सडक...

रसुवा : उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको सुरुङ निर्माण अन्तिम...

नवलपरासी : नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान...

काठमाण्डु । सरकारले जेठ २ गतेसम्म काठमाडौंस्थित मलेसियन दूतावासबाट...

ताप्लेजुङ : जिल्लामा विद्युत् र इन्टरनेट दुवै सेवा ठप्प...

लहान : नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले...

बुटवल : भारतको एक बाल सुधारगृहमा रहेका चार जना नेपाली...

पाल्पा : पाल्पाको तानसेन नगरपालिका–८, डुम्रेचोकमा पिकअप जीप र...

लहान । कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले आफ्नै कार्यालयका कर्मचारीलाई...

काठमाण्डु । नेपाली कांग्रेसका शीर्ष नेताहरुले लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि...

काठमाडौं । अमेरिकाले एकतर्फी कर लादेर जंगल राजको नीति लिएको...

काठमाडौं । आउँदो फागुन २५ गते देखि चैत ४ गतेसम्म...

जनकपुरधाम । जनकपुरधाम स्थित राजदेवी, राम...

इटहरी : मोरङ जिल्लाको बूढीगंगगा गाउँपालिका क्षेत्रका व्यावसायिक च्याउखेतीमा...

विराटनगर ; जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०७४÷७५...

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१३ भोर्नेनीस्थित एक जनामाथि शुक्रबार राति...

गरुडा( रौतहट) । सडक विस्तार गर्ने...

इटहरी : सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको...

कञ्चनपुर : मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका...

रत्ननगर, चितवन : रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई...

बर्दिवास : महोत्तरी जिल्लामा लागूऔषध दुव्र्यसनीको संख्या वर्षेनी बढ्दै...

नयाँदिल्ली : भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको...

अङ्करा : टर्कीमा सन् २०१६ मा भएको असफल ‘कू’...

नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीको बाहिरी इलाकामा...

सिरहा । सिरहाको वरियारपट्टी सशस्त्र प्रहरीका इन्स्पेक्टर हरि खड्काको निर्देशनमा...

गौशाला ; महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो...

नयाँदिल्ली : भारतको माथिल्लो सदनका रूपमा रहेको राज्यसभामा २२...

जाकार्ता : इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उत्तर कोरियाका नेता किम...

इस्तानबुल : शरणार्थीहरू चढेको डुङ्गा दुर्घटना हुँदा बुधबार साइप्रसमा...

काठमाडौँ : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले...

काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले चिकित्सा क्षेत्रको...

दमक : चिनिया अधिकारीहरूले झापाका नौवटा नदीमा तटबन्ध निर्माणको...

काठमाडौँ : सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार...

काठमाडौँ : सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन...

सल्यान : जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका...

विराटनगर : आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४÷७५...

गरुडा (रौतहट)। बालिकालाई अपहरण गरी शरीर बन्धक ...

काठमाडौं, साउन २ । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक क्रिकेट शृंखला...