Mon, 10 Dec 2018
ताजा समाचार
गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ || जनकपुर यातायात कार्यालयमा दलाल राज कायमै || राजसंस्थासहित प्रजातन्त्रको आवश्यकताको माग बढ्यो : कमल थापा || चार जना चढेको मोटरसाइकल बससँग ठोक्कियो, एकजनाको मृत्यु || प्रदेश नं १ मा ५४ जनाको हत्या || यातायात कार्यालय सार्ने निर्णय फिर्ता लिन माग || धनुषाका अपाङ्ग अझै सरकारी भत्ताबाट बञ्चित || एकल महिलालाई खाद्यान सहयोग || वैदेशिक रोजगारबाट फर्केकामा एचआइभीको सङ्क्रमण ||
जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान

टुडे समाचारदाता बैशाख ३, २०७५

लहान   ।   केही   महिनायता   जबर्जस्ती     करणीका     घटना     बढ्न      थालेपछि      सिरहामा      प्रहरीले    आजदेखि    तीनमहिने    जनचेतनामूलक   अभियान   शुरु   गरेको  छ  ।  ।।।जबर्जस्ती  करणी  अपराध      अनुसन्धान      तथा      नियन्त्रण  अभियान  कार्ययोजना,  २०७४’ तयार पारेर जिल्ला प्रहरी कार्यालयले सो अभियानअन्तर्गत महिला  तथा  बालबालिका  सेवा  केन्द्र र इलाका प्रहरी कार्यालयबाट निर्धारित        पाठ्यक्रमअनुसार        ग्रामीणस्तरमा  शैक्षिक  संस्थाका  कक्षा ८, ९ र १० का विद्यार्थीलाई प्रशिक्षण   दिने,   सर्वसाधारणसँग   अन्तरक्रिया  गर्ने,  प्रचारप्रसार  र  ठाउँ ठाउँमा माइकिङ गर्ने कार्यक्रम राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन भेटवालले जानकारी दिनुभयो । यौनजन्य    हिंसाविरुद्ध    नारासहित तुल र पम्प्लेट लिएर पदयात्रा र   सडक   नाटक   प्रदर्शनलगायत   कार्यक्रमसमेत   गरिने   छ   ।   नगर   र    गाउँपालिकाका    उपप्रमुखको    संयोजकत्वमा           वडाहरूमा           महिलालाई    सहभागी    गराई    ।।।जबर्जस्ती करणी अपराध’ विषयमा अन्तक्र्रिया गर्ने योजना रहेको उहाँको भनाइ  छ  ।  सिरहामा  तीन  वर्षयता  जबर्जस्ती  करणी  र  करणी  प्रयासका  घटना बढ्दो छ । चालू आर्थिक वर्षको हालसम्ममा  सिरहामा  ४६  करणी  र  करणी  उद्योगका  घटना  प्रहरीमा  दर्ता  भएका  छन्  ।  गरीबी,  अशिक्षा,  बेरोजगारी, सामाजिक सञ्जालको दुरूपयोग,  महिलाप्रतिको  हेपाहा  प्रवृत्ति,    लागुऔषध    दुव्र्यसन,    पीडितलाई   आर्थिक   प्रलोभन,   डरधम्की,  खुला  सीमा,  वैदेशिक  रोजगारीलगायत कारण जबर्जस्ती करणीका  घटना  बढिरहेको  प्रहरी  नायब उपरीक्षक भेटवालको कथन छ ।घटना  हुँदा  प्रहरीलाई  समयमै  जानकारी   नआउने   र   ढिलो   गरी  प्रहरीमा  जानकारी  आउँदा  कतिपय  प्रमाण  नष्ट  हुने  गरेको  बताउँँदै   भेटवालले   भन्नुभयो,   “अभियानका  क्रममा  जबर्जस्ती  करणी  कसरी  हुन्छ,  भएपछि  के  गर्ने, दण्ड सजाय के छ, जबर्जस्ती करणीबाट  कसरी  जोगिने,  कस्तो  अवस्थामा जबर्जस्ती करणी हुन्छ भन्ने   विषयमा   सर्वसाधारणमा   जनचेतना जगाइनेछ ।” वैज्ञानिक  साधनस्रोत  अभाव,  अपराधपछि घटना लुकाउने प्रवृत्ति, पैसाको   प्रभाव,   झुटा   जाहेरी,   पीडितलाई  पीडक  पक्षबाट  दवाव  दिएर  जाहेरी  गर्न  रोक  र  अनुचित  प्रलोभन    घटना    अनुसन्धानको    मुख्य  चुनौती  भएकाले  यसबारेमा  पनि  अभियानमा  छलफल  गरिने  भेटवालको भनाइ छलहान   ।   केही   महिनायता   जबर्जस्ती     करणीका     घटना     बढ्न      थालेपछि      सिरहामा      प्रहरीले    आजदेखि    तीनमहिने    जनचेतनामूलक   अभियान   शुरु   गरेको  छ  ।  ।।।जबर्जस्ती  करणी  अपराध      अनुसन्धान      तथा      नियन्त्रण  अभियान  कार्ययोजना,  २०७४’ तयार पारेर जिल्ला प्रहरी कार्यालयले सो अभियानअन्तर्गत महिला  तथा  बालबालिका  सेवा  केन्द्र र इलाका प्रहरी कार्यालयबाट निर्धारित        पाठ्यक्रमअनुसार        ग्रामीणस्तरमा  शैक्षिक  संस्थाका  कक्षा ८, ९ र १० का विद्यार्थीलाई प्रशिक्षण   दिने,   सर्वसाधारणसँग   अन्तरक्रिया  गर्ने,  प्रचारप्रसार  र  ठाउँ ठाउँमा माइकिङ गर्ने कार्यक्रम राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन भेटवालले जानकारी दिनुभयो । यौनजन्य    हिंसाविरुद्ध    नारासहित तुल र पम्प्लेट लिएर पदयात्रा र   सडक   नाटक   प्रदर्शनलगायत   कार्यक्रमसमेत   गरिने   छ   ।   नगर   र    गाउँपालिकाका    उपप्रमुखको    संयोजकत्वमा           वडाहरूमा           महिलालाई    सहभागी    गराई    ।।।जबर्जस्ती करणी अपराध’ विषयमा अन्तक्र्रिया गर्ने योजना रहेको उहाँको भनाइ  छ  ।  सिरहामा  तीन  वर्षयता  जबर्जस्ती  करणी  र  करणी  प्रयासका  घटना बढ्दो छ । चालू आर्थिक वर्षको हालसम्ममा  सिरहामा  ४६  करणी  र  करणी  उद्योगका  घटना  प्रहरीमा  दर्ता  भएका  छन्  ।  गरीबी,  अशिक्षा,  बेरोजगारी, सामाजिक सञ्जालको दुरूपयोग,  महिलाप्रतिको  हेपाहा  प्रवृत्ति,    लागुऔषध    दुव्र्यसन,    पीडितलाई   आर्थिक   प्रलोभन,   डरधम्की,  खुला  सीमा,  वैदेशिक  रोजगारीलगायत कारण जबर्जस्ती करणीका  घटना  बढिरहेको  प्रहरी  नायब उपरीक्षक भेटवालको कथन छ ।घटना  हुँदा  प्रहरीलाई  समयमै  जानकारी   नआउने   र   ढिलो   गरी  प्रहरीमा  जानकारी  आउँदा  कतिपय  प्रमाण  नष्ट  हुने  गरेको  बताउँँदै   भेटवालले   भन्नुभयो,   “अभियानका  क्रममा  जबर्जस्ती  करणी  कसरी  हुन्छ,  भएपछि  के  गर्ने, दण्ड सजाय के छ, जबर्जस्ती करणीबाट  कसरी  जोगिने,  कस्तो  अवस्थामा जबर्जस्ती करणी हुन्छ भन्ने   विषयमा   सर्वसाधारणमा   जनचेतना जगाइनेछ ।” वैज्ञानिक  साधनस्रोत  अभाव,  अपराधपछि घटना लुकाउने प्रवृत्ति, पैसाको   प्रभाव,   झुटा   जाहेरी,   पीडितलाई  पीडक  पक्षबाट  दवाव  दिएर  जाहेरी  गर्न  रोक  र  अनुचित  प्रलोभन    घटना    अनुसन्धानको    मुख्य  चुनौती  भएकाले  यसबारेमा  पनि  अभियानमा  छलफल  गरिने  भेटवालको भनाइ छ

Comment Box

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...

जनकपुरधाम : जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा दलालको राज चलेको छ...

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान...

महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवाडामा चार जना चढेको...

विराटनगर : सन् २०१८ को एघार महीनामा प्रदेश नं. १...

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरबाट यातायात...

गौर । रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित सशस्त्र...