Sun, 15 Jul 2018
ताजा समाचार
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन || नारायणी नदीमा डुबेर बेपत्ता || आँपको मूल्य घट्दा उपभोक्ता खुशी, किसान मारमा || निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश || डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ || बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा || बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुखको आग्रह || मुख्यमन्त्री राउतलाई मातृशोक || सरकार छिट्टै एकोहोरो भयो : नेता सिटौला || पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफ स्वदेश प्रस्थान, जेलमा बस्न मानसिक रुपमा तयार || आवासीय चिकित्सकहरु हडतालमा || कृषकलाई रु २४ लाखको कृषि उपकरण || आगलागीबाट सात लाखको क्षति || बोलेरो दुुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो || कमला बेसिनमा सरोकारबालालाई सक्रिय पार्न कार्यशाला || चन्द्रपुरमा ट्राफिक अस्तव्यस्त || हिंसा न्यूनीकरणका लागि 'एप्स’ || नक्कली अन्तशुल्क स्टिकर मुद्दामा १ वर्ष जेल, पौने ७ करोड || ‘कानून निर्माणमा ढिलाइले समस्या’ : राष्ट्रियसभा अध्यक्ष || अफगानिस्तानमा चार प्रहरी र ८८ लडाकू मारिए || सैन्य गतिविधि रोक्न राष्ट्रसंघको आग्रह || अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : अध्यक्ष दाहाल || ठूलीभेरीको बजेट २९ करोड || राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन || उपप्रधानमन्त्री पोखरेलसंग जापानी राजदूतको भेटवार्ता || पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु || तीसहजार घुससहित साह नियन्त्रणमा || संसदीय सुनुवाई विशेष समितिद्वारा कार्यविधि पारित || धान लाग्ने रोगका कारण किसान हैरान || छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु || भक्तपुरका कैयाँै बस्ती डुबानमा, ३ को मृत्यु || सिरियामा १७ लडाकू मारिए || बेलायतले अफगानिस्तानमा थप सेना पठाउने || आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा || मापदण्ड लागु गर्न स्थानीय तहलाई निर्देशन || प्रदेश नं - ५ : दुई विधेयक प्रमाणीकरण ||
जुड शितल पर्व धुमधामका साथ मनाइयो

टुडे समाचारदाता बैशाख ३, २०७५

जनकपुरधाम । बढ्दो गर्मी र लगातार बहँदो तातो  हावा  चलिरहेको  अहिलेको  मौसममा  मिथिलामा   आज   जीवनमा   शीतलताको   कामना गर्दै ।।।जुडशीतल’ मनाइएको छ ।घरपरिवारका    श्रेष्ठजनले    आफूभन्दा    सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता  र  दीर्घ  जीवनको  आशीर्वाद  दिँदै  जुडशीतल    पर्व    मनाउँदै    छन्    ।वैशाख    संक्रान्तिअर्थात्  नयाँ  वर्ष  प्रारम्भ  भएकै  दिन  जुडशीतल पर्व शुरु गरिन्छ । पहिलो दिन चना (बदाम),  जौ,  मकै,  कँगनो,  गहुँ,  चामल  र  मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि  कूलपुरोहित,  ब्राह्मण  र  साधुलाई  दान  गरिन्छ  ।  बढ्दो  गर्र्मीमा  शीतल  दिने  चना,  मुँग  र  जौका  परिकार  यस  पर्वमा  विशेष  मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै   परिकार   खाइने   विधिलाई   मिथिलामा   ।।।सतुवाइन’  भन्ने  गरिएको  छ  ।पर्वको  दोस्रो  दिनअर्थात्  आज  घर÷घरमा  श्रेष्ठ  सदस्यले  घरपरिवारका  श्रेष्ठजनले  आफूभन्दा  सानालाई  शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने गर्दछन् । नयाँ वर्र्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका  ज्ञाताको  भनाइ  छ  ।  यसै  सन्देशको  पृष्ठभूमिमा  गर्मी  मौसमको  यस  पर्वमा  चना  बदाम  को  सातु,  दाल,  सोहिजन  को  तरकारी,  बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी पकाएर खाइने परम्परा रहेको छ ।सहकालको  प्रतीक  मानिने  यस  पर्वमा  वर्षभरि  अनुकूल  वर्षाको  कामना  गर्दै  मैथिल  (मिथिलावासी) आज मध्याह्न साथीसंगीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने तयारीमा छन्  ।  जुडशीतल  पर्वमा  आफ्ना  खेतबारीका  रुख  बिरुवामा  पानी  सिञ्चित  गरेर  कहिल्यै  पनि  आवश्यक  चिस्यानको  कमी  नहोस्  भन्ने  कामना गरिन्छ । नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यस पर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशीर्वाद प्राप्त गर्नुका साथै  चुलोको  पूजा  र  वातावरणलाई  दृष्टिगत  गरी  रुखको  जरामा  पानी  हाल्नु  र  सडक  सरसफाइ गर्नु हो ।सो अवसरमा आज बिहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल   लिएर   टाउकोमा   राखी   वर्षभरि   ।।।मगज  ठण्डा  रहून्’  भनेर  आशिष  दिन  जुटेका  छन् । कसैसँग झगडा नगर्नु र शान्तिका साथ सोचेर   कार्य   गर्नुनै   सो   आशिषको   मुख्य   उद्देश्य  हो  ।  त्यसकारण,  मैथिल  समुदायले  यस  पर्वलाई  ।।।जुडशीतल  पर्व’  पनि  भन्ने  गर्छन्  ।यस  पर्वको  अर्को  मुख्य  विशेषतामा  चुलोको पूजा गर्नु हो । चुलोको लिपपोत गरेर पूजा  गरिन्छ  ।  त्यसपछि,  घरका  चुलोमा  राति  खाना  पकाइँदैन  ।  दिनमै  पकाइएका  भोजननै  रातिमा  खाने  परम्परा  रहेको  छ  ।  वर्षमा  एक  दिन चुलोलाई पनि आराम गर्न दिनुपर्ने मान्यता छ ।गर्मी महिनामा रुखमा पानीको अभाव हुन नदिन  र  वैशाख  महिनामा  हावा  पनि  चल्ने  गरेकाले सडकमा धुलो नउड्न नदिनेका लागि पानी छर्कने गरिन्छ । यस कार्यको माध्यमबाट वातावरणलाई  स्वच्छता  प्रदान  गर्नका  लागि  समाजमा सचेतना जगाउनुनै पर्वको मुख्य उद्देश्य रहेको देखिन्छ ।यसका साथै, एक अर्कामाथि हिलो  छ्याप्दै  पर्व  मनाउने  गरिन्छ  ।  टोलका  मानिस  भेला  भएर  इनार,  कुलो  र  नालाको  सरसफाइ  गर्ने  बेलामा  खुसीयाली  मनाउँदै  हिलोसँग  खेल्ने  गर्छन्  ।यस  पर्वमा  आँपको  चिचिलाको  चोखा,  सोइजनको  तरकारी,  दही  र चिनी अनिवार्य रुपमा खाने गरिन्छ । मैथिल, थारु,  राजवंशी,  सतारलगायतका  समुदायले  आ–आफ्ना  धार्मिक  एवं  संस्कतिअनुसार  पर्व  मनाउने गर्छन् ।

Comment Box

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...

नवलपरासी : पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा...

बर्दिबास । बजारमा आँपको मूल्य घट्दा उपभोक्ताहरु खुशी भए पनि...

काठमाडौँ : सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद...

काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको...

भक्तपुर : प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा...

महेन्द्रनगर, धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु...

सुरुङ्गा, झापा : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार...

लन्डन, असार २९ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भावुक मुद्रामा...

काठमाडौं, असार २९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका...

सुर्खेत : प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई...

राजविराज : सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा...

मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ सल्लेडाँडामा बिहीबार...

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर ...

जनकपुरधाम ।महिला हिंसा रोक्न प्रदेश नम्बर २...

वीरगञ्ज । मदिरामा लगाईने अन्तशुल्कको नक्कली स्टीकरको कारोबारमा संलग्नहरुलाई ...

फलेवास, पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानमा उल्लेख...

काबुल : आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी...

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले गएका केही...

चितवन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको...

डोल्पा : ठूलीभेरी नगरपालिकाको बजेट रु २८ करोड ९१ लख...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत...

काठमाडौँ : नेपालस्थित जापानी राजदूत मासामिची साइगोले उपप्रधानमन्त्री एवं...

नुवाकोट : यहाँको विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा...

काठमाडौँ : बारा जिल्लास्थित फेटा गाउँपालिकाको कार्यालयका लेखापाल सौरभकुमार...

काठमाडाैं - संसदीय सुनुवाई विशेष समितिको बिहीबार बसेको बैठकले कार्यविधि...

ललितपुर : नेपालको प्रमुख बाली धानमा विभिन्न किसिमका रोगका संक्रमणले...

राजविराज : सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु...

भक्तपुर : अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले...

बग्दाद : टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक...

लण्डन : बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने...

इस्लामावाद : यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि...

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवै...

बुटवल : प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट...