Fri, 22 Feb 2019
ताजा समाचार
मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ || लाइसेन्सको नाममा ५ लाख ठग्ने पक्राउ || महिला हिंशा न्युनिकरण तालिम सुरु || प्रदेश २ मा ६ सय १ मानवअधिकार हननका घटना || बलिकाको बलात्कारपछि हत्या गर्ने ‘हाम्ली डन’ पक्राउ || १६ औं बार्षिक साधारण सभा सम्पन्न || निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ || बलात्कार अभियोगमा १ पक्राउ || सीमावर्ती क्षेत्रमा उच्च सतर्कता || बलात्कारपछि बालिकाको हत्या, ४ पक्राउ || करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु || आज प्रजातन्त्र दिवस : मुख्यमन्त्री राउतद्धारा शुभकामना सन्देश जारी || कारको ठक्करबाट पैदलयात्रीको मृत्यु || कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने || सिरहामा खाद्यान्न उद्योगहरु अनुगमन नहुदा सर्वसाधारण स्वास्थ्यमा सास्ती || सिरहामा जनताको पसिनाले तिरेको राजस्व चौपट || ‘संघीय र प्रदेश सरकार असफल भयो’ || महतो र यादव हटाइए || ३ हजार घुस सहित पक्राउ ||
माछामा आत्मनिर्भर बन्दै कपिलवस्तु

रासस बैशाख ३, २०७५

कपिलवस्तु   ।   कपिलवस्तु   जिल्ला  पछिल्लो  समय  माछामा  आत्मनिर्भर हुन लागेको छ । अन्य बालीभन्दा   राम्रो   आयआर्जन   हुने  र  माग  पनि  बढी  भएकाले  यहाँ  माछापालन  गर्ने  कृषकको  संख्या  बढ्नुका  साथै  उत्पादन  पनि  बढेकाले    जिल्ला  माछामा  आत्मनिर्भरतर्फ   उन्मुख   भएको   हो ।   जिल्लामा   माछाकै   लागि   सात    सय    हेक्टरमा    पोखरी    खनिएको  छ  ।  यसबाट  वार्षिक  एक  हजार  दुई  मेट्रिकटन  माछा  उत्पादन  भइरहेको  छ    ।  उत्पादन  राम्रो भएकै कारण पछिल्लो समय भारतीय  माछाको  आयात  पनि  कमी भएको छ । पाँच       वर्षअघि       ८०       प्रतिशतभन्दा  बढी  माछा  आयात  भएकामा  अहिले  ३०  प्रतिशतमा  झरेको  छ    ।  यहाँको  उत्पादनले  जिल्लाको   ५०   प्रतिशत   माग   धान्छ   ।   कृषि   प्राविधिकका   अनुसार   २०   प्रतिशत   माछा   अन्य      जिल्लाबाट      आउने      गरेको  छ  ।  अहिले  मुलुकमै  बढी  माछा  उत्पादन  गर्ने  रूपन्देही  र  जनकपुरलाई  यस  जिल्लाले  दुई  वर्षमा  पछि  पार्ने  जिल्ला  कृषि  कार्यालयका  प्रमुख  खुर्सेदअहमद  खाँले बताउनुभयो ।जिल्लामा          प्राकृतिक          जलाशय    बढिरहेको    र    धेरै    इँटाभट्टा  बन्द  रहेकाले  त्यसमा  माछापालन   गर्न   पोखरी   खन्न   नपर्दा  कम  लगानीमै  काम  गर्न  सकिदा     कृषकहरू     यसतर्फ     आकर्षित भएका हुन् ।जग्गा  भाडामा  लिएर  पनि  पोखरी   खनी   माछापालन   गर्न   पनि कम लगानी हुने हुँदा यसमा कृषकको    यसतर्फ    आकर्षण    बढेको   हो      ।   जोखिम   कम   आम्दानी   बढि   हुन्छ   कृषिका   योजना      अधिकृत      उमेश      श्रेष्ठले  भन्नुभयो,  “त्यही  भएर  माछापालनले     व्यावसायिकता     पाउँदै  आएको  हो    ।  जिल्लामा  माछापाल्ने     छसय     कृषकमा     एकसय महिला छन् ।”तीन     वर्षअघि     चारसय     हेक्टरमा  माछापालन  गर्दा  जम्मा  आठसय मेट्रिकटन माछा उत्पादन हुन्थ्यो । अहिले माछापालन क्षेत्र पनि  बढेर  सातसय  हेक्टर  पुगेको  छ,  भने  उत्पादन  पनि  वृद्धि  भएर  एक   हजार   दुईसय   मेट्रिकटन   पुगेको  छ  ।  चालु  वर्षमा  थप  एक  सय  हेक्टरमा  माछापालन  हुने  भएकाले  अन्य  जिल्लाबाट  आउने  माछा  अझै  घट्ने  प्रमुख  खाँको दाबी थियो ।जिल्लाको    पश्चिमी    र    उत्तरी    क्षेत्रमा    बढी    माछा    उत्पादन   हुन्छ      ।   जिल्लामा   वार्षिक  २४  करोडभन्दा  बढी  आम्दानी  हुन्छ  ।  सिल्भर,  ग्रास,  बिगहेट,  कामन,  रोहु,  भाकुर  र  नैनी जातका माछा बढी उत्पादन हुन्छ  ।  ।।।तीन  वर्षअघि  क्षेत्रीय  कार्यालय  र  विभागबाट  माछा  पोखरी  हेर्न  कोही  आए  कहाँ  लगेर   देखाउने   भन्ने   हुन्थ्यो,’   प्रमुख  खाँले  भन्नुभयो,“अहिले  सजिलो छ  ।”गतवर्ष  ६६  नयाँ  किसानले  व्यावसायिक रूपले माछा पोखरी बनाएका   थिए   ।   उनीहरूले   ६   कट्ठादेखि    तीन    बिघासम्ममा    पोखरी  बनाएका  छन्  ।  यसवर्ष  ४०   कृषकले   पोखरी   खनेर   माछा  पालनको  तयारी  गरिरहेको  कृषि  कार्यालयले  जनाएको  छ  ।  जिल्लामै  ठूला  पोखरी  बनाएर  शिवराज        नगरपालिका–११        हरहवाका   फरहान   र   फुरकान   अकवाल  खाँले  माछा  पालेका  छन् । रु दुई करोड ७० लाख लगानी गरेर   फर्म   सञ्चालन   गरेकामा   वर्षेनी  ६०  देखि  ७०  लाखमात्र  आम्दानी   गर्न   सफल   भएको   चर्चा गर्दै फरहान अकवाल खाँले भन्नुभयो,  “राज्यको  नीति  राम्रो  नहुँदा  समस्या  भइरहेको  छ    ।”  उहाँको माछाको भुरा देशका १८ देखि २० जिल्लासम्म पुग्ने गर्छ  । वाणगंगा  नगरपालिका  –६  चम्कीपुरका   भरतबम   कार्कीले   पनि दुई वर्षदेखि माछापालन शुरु गर्नुभएको छ । रु २५ लाखभन्दा बढी लगानी गरेर उहाँले साढे ९ लाख  भुरा  र  ३०  हजार  माछा  पाल्नुभएको हो । पाँच वर्षअघि तीन बिगाहामा माछापालन           थाल्नुभएका           शिवराज          नगरपालिका–६          वसन्तपुरका  लक्ष्मण  भण्डारीले  गतवर्ष  थप  चार  बिघामा  पोखरी  खन्नुभएको थियो । राम्रो  आम्दानी  भएरै  उहाँले  अहिले    माछापालनमा    मात्र    ७०   लाखभन्दा   बढी   लगानी   गरिसक्नुभएको छ । धान गहुँभन्दा दुईसय प्रतिशत बढी आम्दानी हुने हुँदा  केही  वर्षयता  कृषकयसतर्फ  आकर्षित  हुन  थालेका  हुन्  ।

Comment Box

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने नाममा ५ लाख ठगी...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिला हिंसा न्युनिकरणमा सरोकारवालाहरुको...

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...

साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...

महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...

जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...

सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...

बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...

चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...

सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...

लहान । सिरहाको लहानमा होटल तथा खाद्यन उद्योगहरुको खाद्यन प्रविधि...

सिरहाको भाग्यवानि गाउँपलिकामा प्रतिनिधि सभ, प्रदेश सभाको संसद र मन्त्री...

जनकपुरधाम । संघीय र प्रदेश २ सरकार असफल भएको नेपाली...

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद उग्ररुप लिन थालेको छ ।...

राजविराज ।मालपोत कार्यालय सप्तरीमा दुई जना कर्मचारीलाई घुस सहित अख्तियार...