Thu, 20 Sep 2018
ताजा समाचार
घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || डिजिटल प्रणालीको शुभारम्भ || विष्टको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त || महान्यायाधिवक्तविरुद्ध खनिए ट्रम्प || माछापालन योजना || मदिरा नष्ट || एक बन्दीको मृत्यु || मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस् || मौका परीक्षाको नतिजा सार्वजनिक || सीके राउतका १०० बढी कार्यकर्ता पक्राउ || डा.सीके राउतका समर्थकहरुले निकाले हजारौको संख्यामा रयाली || निर्वाचन कार्यक्रम सार्वजनिक || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग || समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्रीको आह्वान || विधार्थी फोरमको जिल्ला अधिवेशन संपन्न || लागुऔषधसहित एक पक्राउ || एसिड आक्रमणको आरोपमा एक युबक पक्राउ || मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु || मोटरसाइकल दुर्घटनामा एकको मृत्यु || फोरमले संविधान दिवस नमनाउने || आज संविधान दिवस मनाइँदै, काठमाडौंको टुंडिखेलमा विशेष समारोह || सम्बन्ध विच्छेदका लागि अदालतमा धाउने पुरुषहरुको संख्या बढ्यो || उपराष्ट्रपति पुन बुधबार चीन जाँदै || मुन–किमबीच दुई घन्टा लामो वार्ता || एएफसी यू १६ फुटबल आजदेखि काठमाडौंमा, नेपालले फिलिपिन्सको सामना गर्ने || १५ बर्ष देखि फरार प्रतिबादी पक्राउ || काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ || प्रहरी चौकी बिश्रामपुर घेराउ || ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई ज्ञापन पत्र || कञ्चनपुरमा भारतीय हात्तीको आतंक, अन्नबाली नष्ट || चालकहरु नै बन्दमा उत्रिए, जनकपुरधाम प्रभावित || श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियो || सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन || रामबहादुर बम्जनमाथि बलात्कारको आरोप || सायबर सेक्युरिटी सम्बन्धि प्रशिक्षण सम्पन्न ||
तराईका सशस्त्र समुहहरुलाई वार्तामा आउन आग्रह

टुडे समाचारदाता बैशाख ६, २०७५

प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण

लहान  ।  प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  तराईका  सशस्त्र  समुहहरुलाई  राजनीतिक  मूल  प्रवाहमा आउन आव्हान गरेका छन् । सिरहाका दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्न बुधवार  सिरहा  जिल्लाको  कल्याणपुर  आएका  प्रधानमन्त्री  ओलीले  भने,  प्रदेश  नम्बर  २  मा  विद्वान पुर्खाका मुर्ख सन्तानहरु हुन् ।‘हिंसाले विकासमा अबरोध मात्र हुन सक्छ’ उनले भने, सरकारले अब कुनै पनि हिंसात्मक गतिबिधिहरुलाई सहन गर्न सक्दैन् ।’बाटो बिराएर हिंसामा लागेकाहरुलाई उनले राजनीतिको मूल प्रवाहमा  आउन  आग्रह  गरे  ।  ‘अब  आर्थिक  क्रान्तिको    माध्यमबाट    मुलुकलाई    समृद्ध    बनाउने  सरकारको  लक्ष्य  रहेको  छ  ’उनले  भने,  विकासलाई  अबरोध  गर्ने  कुनै  कृयाकलाप  गर्नेलाई छाडिदैन् ।’ ‘भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदी  एक  महिना भित्र नेपाल आउन लागेका हुन्’ उनले भने,  दुवै  छिमेकी  भारत  र  चीनले  नेपालको  विकासमा  मद्दत  गर्न  तयार  छन्  ।  विद्यालय  भर्ना  अभियान  २०७५  अन्तर्गत  सिरहाको  कल्याणपुरस्थित रामदुलारी माविमा आयोजित   कार्यक्रममा  प्रधानमन्त्री  ओलीले  रुपा  कुमारी  खत्बे  र  पवन  मरिक  डुमको  अभिभावकत्व  ग्रहण  गर्दै  ती  विद्यार्थीलाई  शैक्षिक  सामग्री  प्रदान गरे । प्रधानमन्त्री ओलीले दलित विपन्न परिवारका  बालबालिका  अझैसम्म  विद्यालय  बाहिर  रहेकाले  विद्यालयसम्म  ल्याउन  आफूले  अभिभावकत्व ग्रहण गरेको बताए । भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताउँदै उनले भने,  ‘भर्ना  अभियानअन्तर्गत  विद्यालय  गएका  विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै प्रकारको  सहयोग  गर्नेछ  ।’  निरक्षरता  उन्मूलनमा  आ–आफ्नो  ठाउँबाट  योगदान  पु¥याउन  सबैमा  अपिल  गर्दै  ओलीले  निरक्षरता  उन्मूलन  गरी  नेपाललाई  साक्षर  मुलुक  घोषणा  गर्ने  लक्ष्य  सरकारले लिएको बताए ।सडक पूर्वाधार, खानेपानी र स्वास्थ्यजस्ता अति महत्वपूर्ण योजना सञ्चालन भइसकेको र अब यस्ता कार्यमा ढिलासुस्ती गर्नेलाई सरकारले छुट नदिने उनले चेतावनी दिए ।कार्यक्रममा संघीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले   दलित   छात्र   सोनुकुमार   खत्बेको   अभिभावकत्व  ग्रहण  गर्दै  अब  विद्यालय  भर्ना  भएकै  दिन  विद्यार्थीले  सहजरुपमा  पाठ्यपुस्तक  प्राप्त  गर्ने  विश्वास  दिलाए  ।  ‘पाठ्यपुस्तक  वितरणमा   भइरहेको   कमिसनको   खेल   रोक्न   सरकार  लागिपरेको  छ’मन्त्री  पोखरेलले  भने,    विद्यालय   भर्ना   अभियानसँगै   अब   घरदैलो   अभियानसमेत सञ्चालन गर्न लागिएको छ ।’ प्रदेश नं २ मा  करीव दुई लाख बालबालिका विद्यालय  बाहिर  रहेको  सार्वजनिक  भए  पनि  शिक्षा  मन्त्रालयको  तथ्याँकअनुसार  एक  लाख  ५३ हजार बालबालिका मात्र विद्यालय बाहिर रहेको  दावीगर्दै  उनले  भने,‘  बालबालिकालाई  विद्यालयसम्म ल्याउन भर्ना अभियान सञ्चालन गरिएको हो ।’ केन्द्रिय वाल कल्याण समितिले १० जना अभिभावकत्व ग्रहण गरेको छ ।

Comment Box

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले...

काठमाडौँ : नेपाली काङ्ग्रेसले अछामका पार्टी क्रियाशील सदस्य टेकबहादुर...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो...

सिरहा । माछा उत्पादन बढाई नगरक्षेत्रलाई समृद्ध बनाउने योजना सिरहाको...

लहान : सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ हजारभन्दा...

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति...

बर्दिवास : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका...

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि...

जनकपुरधाम । धनुषाबाट प्रहरीले सीके राउतका समर्थक १०० भन्दा बढीलाई...

जनकपुरधाम । संविधान जारी भएको दिनको विरोधमा ‘स्वतन्त्र मधेस गठबन्धन’ले...

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका...

काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प...

रौतहट । समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको...

वीरञ्ज : भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी...

चन्द्रपुर । दुई किसोरी लाई एसिड आक्रमणको आरोपमा प्रहरीले एक...

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको...

बागलुङ : बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग...

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उप–प्रधान...

काठमाडौं । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई...

सिन्धुली । नयाँ मुलुकी संहिता जारी भएपछि सिन्धुलीमा सम्बन्ध विच्छेदको...

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन...

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर...

काठमाडौं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल...

जीतपुर : ईलाका प्रहरी कार्यालय निजगढले १५ बर्षदेखि चोरि मुदामा...

चन्द्रपुर । जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन...

चन्द्रपुर । रौतहटको बृन्दावन नगरपालिकाका एक युवालाई हतियार थमाएर फसाउन...

चन्द्रपुर । नेपाल तरुणदल नगर समिति चन्द्रपुरले ईलाका प्रशासन...

कञ्चनपुर । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा हात्तीले आतंक मच्चाउन...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराई...

काठमाडौं । अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको...

काठमाडौं । १४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कविहीन...