Sun, 24 Feb 2019
ताजा समाचार
गोली प्रहार गरी महिलाको हत्या || एक लाख घुससहित पक्राउ || एनसेल विस्फोटका शंकास्पद १६ जना समातिए || कांग्रेसमा किचलो: आफूअनुकूल विधान बनाउने नेताहरुको रणनीतिले समस्या || प्रतिबन्धित संगठनले सञ्चालन गर्दै आएको मदरसा प्रान्तीय सरकारको नियन्त्रणमा || पुलिस तिलोत्तमा गोल्डकपको फाइनलमा, दाउफिन्ससित उपाधि भिडन्त || जनता बचत तथा ऋण सहकारी संस्थाले ७ औ साधारणसभा मनाए || आवश्यकतालाई परिपुर्ति गर्न बजारको विशेष भु्मिका : मन्त्री पोखरेल || दुइदिने निःशुल्क स्वास्थ्य शिविरमा १६ सयभन्दा बढीको स्वास्थ्य परिक्षण || बिवाह उत्सवमा पटाखा पड्काउने ब्यक्तिलाई कार्यवाही गरिने || नेकपा प्रदेश विवादको प्रतिवेदन पेश, महतो पक्ष दोषी || लाटी किसोरीलाई सामुहिक बलात्कार || राजपाका मेयर ‘श्रीमान्’ उपमेयरबाट परेशान || संघले प्रदेशलाई पोष्टम्यान बनायो : मन्त्री साह || गायत्री महायज्ञ ऐतिहासिक बनाउन हिन्दू परिसद द्वारा बीरगंजमा शोभायात्रा निकलियो || ईनर्वाका सई गौत्तमको सक्रियता,चरेश सहित एक पक्राउ || प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन || ‘बुद्धको देशमा बुद्धको प्रचार’ || मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ ||
पहिलो महिला सिइओ नियुक्त गरेर मेगा बैंकले रच्यो इतिहास

टुडे समाचारदाता बैशाख ६, २०७५

जनकपुरधाम  ।  मेगा  बैंक  नेपाल     लिमिटेडको     प्रमुख     कार्यकारी   अधिकृत   (सिइओ)   मा   अनुपमा   खुञ्जेली   नियुक्त   हुनुभएको छ ।मेगा      बैंक      लिमिटेड      सञ्चालक     समितिको     गत     बिहीबार     बसेको     बैठकले     बैशाख  २  गतेबाट  लागू  हुने  गरी  खुञ्जेलीलाई   सिइओ   नियुक्त   गरेको हो । उहाँले सोही दिनबाट औपचारिक  रुपमा  पदभार  ग्रहण  गरी सक्नुभएको छ । यससंगै ।।।क’ वर्गको  वाणिज्य  बैंकको  सिइओ  बन्ने  खुञ्जेली  नेपालको  प्रथम  महिला बैंकर बन्नुभएको छ ।सिइओ नियुक्त भएपछि उहाँले मेगा सञ्चालक समितिले दिएको जिम्मेवारीप्रति    धन्यवाद    दिंदै    आभार व्यक्त गर्नुभएको छ । मेगा बैंकका  संस्थापक,  सर्वसाधारण  शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं  समस्त  सरोकारवालाहरुको  विश्वास   जित्ने   गरी   बैंकलाई   अगाडि  बढाउन  आफू  प्रतिवद्ध  रहेको  उहाँले  बताउनुभयो  ।  थप  लोकप्रिय एवं नविनतम योजनाहरु ल्याएर  बैंकलाई  देशको  अग्रणी  बैंकको   रुपमा   स्थापित   गर्ने   खुञ्जेलीको अठोट छ ।मेगा      बैंकका      अध्यक्ष      भोजबहादुर    शाहले    नवनियुक्त    सिइओ    खुञ्जेलीले    मेगालाई    सफलताको नयाँ उचाईमा पु¥याउनेमा संचालक  समिति  विश्वस्त  रहेको  बताउनुभयो  ।  नेपालको  इतिहासमै  पहिलो महिला सिइओ बन्ने अवसर प्राप्त  गरेकोमा  उहाँले  बधाई  र  कार्यकाल   सफलताको   कामना   गर्नुभयो  ।  यसअघि  कायममुकाम  सिइओ    रहनुभएकी    खुञ्जेली    स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत हुनुहुन्छ । ८ वर्षअघि मेगा बैंकमा   नायब   महाप्रबन्धकबाट   सेवा  प्रवेश  गर्नुभएकी  खुञ्जेली  नायब प्रमुख कार्यकारी अधिकृत हुँदै     कायममुकाम     सिइओ     बन्नुभएको थियो ।सन्  १९९१  मा  तत्कालिन  ग्रिनलेज  बैंक  अर्थात  अहिलेको  स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु  गर्नुभएकी  खुञ्जेलीसँग  २७  वर्षको बैंकिङ करिअरको अनुभव छ ।

Comment Box

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलाको हत्या भएको छ...

कपिलबस्तु । कपिलबस्तुमा एक लाख घुस रकमसहित विद्यालय ब्यवस्थापन समितिका...

काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा रहेका टेलिफोन सेवा प्रदायक कम्पनी...

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक सकिएको दुई महिना बितिसक्दा...

इस्लामावाद । पाकिस्तानको पञ्जाव प्रान्तीय सरकारले प्रतिबन्धित संगठन जैस–ए–मोहम्मदको...

बुटवल: नेपाल पुलिस क्लब बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकप फुटबल...

महोत्तरी । महोत्तरीको औरहीस्थित जनता बचत तथा ऋण सहकारी...

आवश्यकताहरुलाई एकअर्कालाई आर्थिक रुपमा विकास गर्नका लागि वजारले महत्वपुर्ण...

सर्लाही । २ नम्बर प्रदेशका सांसद माननीय निरा...

सर्लाही । बिवाह लगायतको उत्सवमा पटाखा पडकाएर रमाइलो गरेको क्रम...

नेकपा कम्युनिष्ट पार्टी (नेकपा)प्रदेश नम्वर २ को संसदीय दलमा...

सिरहामा दुई जनाको बलात्कारको घटना सेलाउन नपाउँदै सप्तरी जिल्लामा बोल्न...

राष्ट्रिय जनता पार्टी(राजपा)नेपालको दोस्रो दिनको बैठकमा मेयरहरुले श्रीमान् उपमेयरहरुबाट...

जनकपुरधाम । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर...

बीरगंज : रास्ट्रलाई सक्षम,समर्थ एवं समृद बनाउने उद्देश्यका साथ नेपालमा...

वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत नेपाल...

काठमाडौंः कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो...

जनकपुरधाम । भारतीय वाणिज्य दूतावास वीरगञ्जको आयोजनमा शुक्रवार राती जनकपुरधाममा...

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...